२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुससँगको युद्ध अन्त्यका लागि जेलेन्स्कीले पुकारे चिनियाँ राष्ट्रपति

२०७९, १९ श्रावण बिहीबार ०६:५१

साउन १९, काठमाडौं | युक्रेनले चीनका राष्ट्रपति सी चिनपिङसँग प्रत्यक्ष वार्ता गर्ने अवसर खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताएका छन् । 

हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टसँगको बिहीवार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले रुसमाथिको प्रभावको उपयोग गर्दै युद्ध अन्त्यका लागि पहल गर्नुपर्ने बताए । 

‘चीन निकै शक्तिशाली राज्य हो । यो शक्तिशाली अर्थतन्त्र हो । त्यसैले उसले रुसलाई राजनीतिक र आर्थिक प्रभाव पार्न सक्छ । अनि चीन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो,’ जेलेन्स्कीले बताए । 

डोनबास क्षेत्रमा लगातार युद्ध हार्दै जाँदा अमेरिकाले समेत जेलेन्स्कीलाई परित्याग गर्ने लक्षण देखाएपछि आत्तिएर उनी चीनलाई पुकार्न थालेको विश्लेषकहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन