२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड

२०७९, १९ श्रावण बिहीबार ०९:०५

साउन १९, काठमाडौं | भारतको बरेलियाकी एक २७ वर्षीया महिलाले आफ्नै श्रीमान्‌को अनुहारमा खुर्सानीको धुलो मिसाएर एसिड छ्यापेकी छिन्। श्रीमान्‌ले आफूलाई थप्पड हानेपछि असह्य भएर यस्तो गरेको उनले बताएकी छिन्।


यो घटना आइतबार रातिको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टकाअनुसार ती श्रीमान् निकै जड्याहा थिए।

टाइम्स अफ इन्डियाका अनुसार ती महिलाले सुतिरहेको मौका छोपी श्रीमान्‌को अनुहारमा एसिड खन्याएकी थिइन्। श्रीमान्‌को कुटपिटबाट उनी पीडित भएको बताइएको छ।

घटनापश्चात श्रीमान्‌को ४० प्रतिशत शरीरको भाग जलेको छ। हाल उनी उपचाररत छन्।

यी दुईको विवाह सात वर्षअघि भएको थियो। उनीहरूबीच छोरी जन्मिएपछि घर झगडा हुँदै आएको बताइएको छ। सो दम्पतीका हाल चार वर्षीया छोरी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ