२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो’, प्रहरीको अचम्मको निवेदन भाइरल

२०७९, २० श्रावण शुक्रबार ०७:५६

साउन २०, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशको बलिया जनपदमा तैनाथ एक प्रहरी हवल्दारको छुट्टीको निवेदन भाइरल भएको छ । यसमा ती हवल्दारले विवाहपछि खुसीको खबर दिनका लागि १५ दिनको छुट्टी माग गरेका छन् ।


उनले उक्त निवेदनमा विवाहको सात महिना बितिसक्दा पनि हालसम्म खुसीको खबर नपाएको दुखेसो पनि पोखे ।

जिल्लाको डायल ११२ मा तैनाथ गोरखपुरको सिपाहीले यो निवेदन दिएका हुन् । उक्त पत्रमा जवानले आफ्ना अधिकारीलाई लेखेका छन्, ‘महोदय, प्रार्थीको विवाहको सात महिना बितिसकेको छ । हालसम्म खुसीको खबर पाएकै छैन । म्याडम (श्रीमती) ले डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरिसकेकी छिन् । म उनीसँग बस्नुपर्छ । प्रार्थी घरमा नै बस्नेछ । अतः श्रीमानजी सँग के निवेदन गर्छु भने प्रार्थीलाई १५ दिनको इएल (अर्जित अवकाश) दिने कृपा गर्नुहोस् । तपाईंको महान कृपा हुनेछ ।’

युपीको प्रहरीको यो पत्र विशेष चर्चामा आएपछि एकातिर मानिसहरुले यसको मज्जा लिइरहेका छन् भने अर्कोतर्फ अवकाशको कारणबारे पनि खुबै विचार विमर्श भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन