४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासहित विभिन्न मुलकका आकासमा देखियो अनौठो रातो प्रकाश

१६ चैत्र २०७८, बुधबार ०५:३७

चैत १६, वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले 'रातो चम्किलो प्रकाश' टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् ।

केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसंग पनि आउनसक्ने तर वास्तवमा यो कुनै असाधारण चिज हुनसक्ने सम्भावना बढी रहेको बताउँछन् ।

एबीसी १३ का अनुसार मार्च २३ को राति ह्युस्टन लगायत पियरल्यान्ड, लिगी सिटी, डिर पार्क र मिसौरी सहरका आकासमा यो रातो ज्योति देखिएको हो । यस्तै ज्योति इजिप्टलगायत विश्वका अन्य भागहरूमा पनि देखिएको बताइएको छ ।

केही मानिसहरू आकासमा आइस क्रिस्टलमा प्रकाश छिर्दा यस्तो स्थिति उत्पन्न हुने बताउँछन् । यस्तो अवस्थामा प्रकाश माथि आकासतर्फ गइरहेको जस्तो देखिन्छ । यसरी आकासमा अनौठो प्रकाश देखिनु र त्यसलाई मानिसहरूले अर्कै ग्रहका प्राणी सम्झनु यो पहिलो घटना भने नभएको बताइएको छ ।

तर वैज्ञानिकहरूले अज्ञात ग्रहमा प्राणीहरू हुनुपर्ने विश्वास गर्नेगरेबाट यस रहस्यलाई पूर्ण नर्कान पनि नसकिने बताइएको छ । 

एबीसी १३ को भुगर्भविद प्रमुख ट्रभिस हर्जोगले टेकसासमा मौसम खराब भएकाले वायुमन्डलको माथिल्लो भागमा अत्यन्तै चिसो हुँदा त्यहाँ आइस क्रिस्टल बनेको र त्यसमा प्रकाश पर्दा यस्तो दृश्य देखिएको हुनुपर्ने बताएका छन् । 

साथै हर्जोगले सो क्षेत्रमा रहेको केमिकल प्लान्ट वा प्रशोधन केन्द्रका कारण पनि यस्तो प्रकाश पुन्ज देखिएको हुनुपर्ने तर्क गरेका छन् । हुनत हालसालै केहि मानिसले प्रशान्त महासागरमा एउटा अज्ञात उड्ने वस्तु डुबेको पनि दाबी गरेका थिए ।  बीजीआरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता