४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको सत्ताको विषयमा बाइडेनको बयानलाई रुसले भन्यो ‘खतरनाक’

१५ चैत्र २०७८, मंगलवार ०८:१०

चैत १५, काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ ।

क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार  ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्डको वारसामा आफ्नो सम्बोधनका बेला शनिबार जो बाइडेनले भनेका थिए, ‘भगवानका लागि, यी व्यक्ति सत्तामा बस्न सक्दैनन् ।’

उनले युक्रेनमाथि रुसको हमलालाई लोकतन्त्र र निरंकुशता बीचको एउटा ठूलो संघर्ष बताएका छन् ।

पछि ह्वाइट हाउसको तर्फबाट बाइडेनको बयानमाथि स्पष्टिकरण दिने कोसिस गर्दै अमेरिकी राष्ट्रपति रुसमा सत्ता परिवर्तनको कुरा नगरिरहेको बताइयो ।

बाइडेनको बयानबारे क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवलाई साध्दा उनले भने, ‘यो बयान निश्चित रुपमा खतरनाक छ । हामी निकै ध्यानपूर्वक अमेरिकी राष्ट्रपतिको बयानमाथि निगरानी राखिरहेका छौँ ।’

यो मामिलामा हालसम्म पुटिनको तर्फबाट कुनै सार्वजनिक बयान आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता