२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

२०७८, १६ चैत्र बुधबार १०:२८

चैत १६, काठमाडौं । इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो ।

यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको घटनास्थलमा उद्धार कार्यमा संलग्न एक जनाले बताएका छन् । इजरायली अरबहरूले गत मंगलबार र आइतबार हिंसात्मक हमला गरेपछि इजरायलका सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका थिए । ती घटनाहरूमा ६ जना मारिएका थिए ।

घटनास्थलबाट प्राप्त भिडियोमा कालो कपडा लगाएका बन्दुकधारीले प्वाइन्ट ब्ल्याङ्क रेञ्जमा कारमाथि अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ । जेरुसेलम पोस्टका अनुसार एक व्यक्ति कारमा र अन्य नजिकैको बाटोमा मृत फेला परेका थिए । घटनालगत्तै इजरालयका प्रधानमन्त्री नाफताली बेनेटले आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए भने बुधबारका लागि क्याबिनेट बैठक पनि डाकिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से