समाज | नवलपरासी - NWL


नवलपरासीको दक्षिणी भेगमा केबुल सेवा उपलब्ध नहुदा स्थानीय भारतीय च्यानल हेर्न बाध्य

Posted on August 23, 2016 | views : 4761 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी ।  नवलपरासी जिल्लाको दक्षिणी भेगका अधिकांस गाउँ विकास समितिहरुमा केबुल सेवा उपलब्ध नहुदा स्थानीयहरु भारतीय च्यानल हेर्न बाध्य भएका छन् । जिल्लाको पक्लिहवा, गुठी परसौनी, बैदौली, भुजहा, ठुलो खरेटवा, सनही, गेर्मी लगायतका गाउँ विकास समितिमा अहिलेसम्म केबुल सेवा पुगेको

Read More

बसको ठक्करबाट नवलपरासी गैंडाकोटका २ जनाको मृत्यु

Posted on August 23, 2016 | views : 5521 | नवलपरासी - NWL

भदौ ७, चितवन ।  चितवनको भरतपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी

Read More

नवलपरासीमा खेर गएको सार्बजनिक जग्गामा गाउँलेद्धारा बृहत बृक्षारोपण

Posted on August 22, 2016 | views : 11291 | नवलपरासी - NWL

हुसैन अन्सारी/भदौ ६, नवलपरासी । खेरगैरहेको सार्बजनिक जग्गालाई ब्यवस्थापन गर्न नवलपरासीको गेर्मीमा बृहत रुपमा बृक्षारोपण गरिएको छ  । गाउं बिकास समितीको सहकार्य र स्थानिय गाउंलेहरुले करिब १ बिगाहा क्षेत्रफलमा आज बृक्षारोपण गरिएको हो  । जिल्ला बन कार्यालयसंग बिभिन्न जातको करिब १ हजार ५ सय ब

Read More

नवलपरासीमा मोटरसाइकल अन्यन्त्रित भई पल्टिँदा यसरी २ टुक्रा भयो

Posted on August 22, 2016 | views : 15104 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी  ।  नवलपरासीको प्रतापपुर ४ प्रतापपुर चोकमा गएराति ११ बजेर ३० मिनेट जाँदा लु ९ प २०११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा जहदा गाउँ विकास समिति वार्ड नम्बर ८ धनेवा बस्ने बर्ष ३५ का मोटरसाइकल चालक भरत बहादुर खाड गम्भीर घाइते भएका छन् । घाइते लाई लुम्ब

Read More

नवलपरासीमा सडक दुर्घटना रोकिएन, मोटरसाइकलले २ बर्षकी बालिकालाई ठक्कर दियो, अवस्था गम्भिर

Posted on August 21, 2016 | views : 6098 | नवलपरासी - NWL

रबिन्द्र यादव/ साउन ५ नवलपरासी । नवलपरासीको दक्षिणी सिमावर्ती गाउँ विकास समिति गुठी परसौनी वार्ड नम्बर ५ झुलनिपुर मा मोटरसाइकलको ठक्कर बाट एक बालिका गम्भीर घाइते भएकी छिन । बैदौली २ बस्ने साढे दुई बर्षकि ज्योति चमार आफ्नो मामा घर आएकी बेला मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन ।  झुलनिपुर देखि

Read More

परासीमा भण्डारीको प्रेरणापुर्ण प्रशिक्षण

Posted on August 21, 2016 | views : 2144 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थि परिषद नेपाल नवलपरासी साखाले शनिबार परासीमा आयोजना गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो ब

Read More

नवलपरासीको कावासोतीमा २ वटा मोटरसाईकल जुधे, १ को मृत्यु, ३ घाईते

Posted on August 20, 2016 | views : 9946 | नवलपरासी - NWL

भदौ ४, नवलपरासी । नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ने ३ जना घाईते भएका छन । कावासोतीको लोकाहामा दुई वटा मोटरसाईकल एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । लु २५ प ८४४५ र ना ३६ प ३६९० नंम्बरको दुईवटा मोटरसाइकल एक आपसमा  जुध्

Read More

नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने

Posted on August 19, 2016 | views : 7956 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका लागी व्यवस्था मिलाउनु पर्नेमा नेपाली काङ्ग्रेस न

Read More

नवलपरासीमा प्रशासनको ध्यानाकर्षण गराउन मुस्लिम समुदायको ज्ञापन पत्र

Posted on August 19, 2016 | views : 2791 | नवलपरासी - NWL

भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण कागजात जिप्रकामा बुझाईसक्दापनि प्रशासनको ढिलाईले हज

Read More

नवलपरासीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Posted on August 19, 2016 | views : 14582 | नवलपरासी - NWL

भदौ ३, नवलपरासी । नवलपरासी प्रसौनीको अरुणखोलानजिक महेन्द्र लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको नवलपरासी प्रहरीले जनाएको

Read More

नवलपरासीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु ७ जना घाइते

Posted on August 16, 2016 | views : 17376 | नवलपरासी - NWL

साउन ३२, नवलपरासी । नवलपरासीको दाउन्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको स्थानीय मेडिकल

Read More

कृषि बालीमा समस्या आएपछि नवलपरासीका स्थानीयवासी आन्दोलनमा

Posted on August 16, 2016 | views : 3052 | नवलपरासी - NWL

साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।  डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय किसानले बालीना

Read More

नवलपरासीको महेशपुर नाकाहुँदै ठुठिबारी छिराईएका नेपाली सामाग्री बरामद

Posted on August 14, 2016 | views : 9687 | नवलपरासी - NWL

सरु शर्मा/ साउन ३०, नवलपरासी । नवलपरासीको महेशपुर नाका हुदै अबैद्ध रुपमा भारतको ठुठिबारी छिराईएका विभिन्न खाद्य सामाग्री ठुठिबारीवाट बरामद भएको छ । विशेष सुराकीका आधारमा एस एस बी ठुठिबारी र कष्टमको संयुक्त टोलिले ठुठिबारीका एक ब्यपारी बिरन राईनको घरवाट १० बोरा सुपारी , २ बोरा ईलाईची र १० कार्टुन कोल

Read More

नवलपरासीको बन्जरीयामा पनि आठौँ सँसोधन अनुसार ब्यवस्थापन समिति धमाधम गठन हुदैँ

Posted on August 14, 2016 | views : 3212 | नवलपरासी - NWL

सरु शर्मा/ साउन ३०, नवलपरासी । शिक्षा नियमावलिको ८ औं संसोधन अनुसार सबै विद्यालयमा संसोधित नियमावलि अनुसार विद्यालय ब्यवस्थापन समिति चयन गर्ने निर्देशन भएकाले ब्यवस्थापन समिति चयन गर्ने कार्य बढेको छ । सोही निर्देशन बमोजिम नवलपरासीको बन्जरीया गाविसको डैनहंवा स्थित जनता मावि डैनंहवाले पनि विद्यालय ब्

Read More

थारू महिला अङ्ग्रेजी भाषा सिक्दै

Posted on August 14, 2016 | views : 1695 | नवलपरासी - NWL

साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् ।  तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाल

Read More

नवलपरासीको कावासोतीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

Posted on August 13, 2016 | views : 4336 | नवलपरासी - NWL

साउन २९, नवलपरासी । नवलपरासीको कावासोतीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालीका ७ टरुवा बस्ने जित वहादुर महतोका ८ वर्षिय छोरा मनिष महतोको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले  साझासबाललाई जनाएको छ । 

Read More

गैँडाकोटमा विद्यार्थीलाई जीवन उपयोगी शिप विकास तालिम

Posted on August 13, 2016 | views : 2655 | नवलपरासी - NWL

सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले  आयोजना गरिएको  कार्यक्रम भोलि सम्म चल्ने आयोजकले जनाएको छ ।  कार्यक्रममा गैँडाकोट नगरपालिकाभित्र रहेका ९ वट

Read More

सुनवलको जनसेवा माविको बिद्यालय व्यवस्थापन समितीमा तिमिल्सेना सर्वसम्मत

Posted on August 13, 2016 | views : 2829 | नवलपरासी - NWL

साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ ।  जसको सदस्यहरुमा राम प्रसाद पौडेल, पदम प्रसाद काफ्ले, सोभा पुलामी, मेनका तिमिल्सेना, यानीसरा रसाईली चयन भएको न

Read More

रासस सम्वाददाता सुवेदी सम्मानित

Posted on August 12, 2016 | views : 2303 | नवलपरासी - NWL

रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।    रासस अन्चल कार्यालय बुटवलमा सहायक समाचारदाताको रुपमा कार्यरत सुबेदीलाई आज नवलपरासीमा आयोजीत कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।  पत्रकारीता क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको भन्दै अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा

Read More

नवलपरासी मोटरसाइकल र बोलेरो कार ठोक्किए, दुई जना गम्भिर घाइते

Posted on August 12, 2016 | views : 4969 | नवलपरासी - NWL

रबिन्द्र यादव/साउन २८, नवलपरासी । नवलपरासीको प्रतापपुरमा मोटरसाइकल र बोलेरो कार एक आपसमा ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ बर्षिय त्रिबेणी सुस्ता-५ बस्ने अमिर हुसेन र सोही ठाउँ बस्ने उनकी श्रीमती रुबिना खातुन रहेका छन ।  सेमरीबाट आउदै गरेको ना ३ च

Read More

नवलपरासीमा भरुवा बन्दुक पड्कियो

Posted on August 11, 2016 | views : 5513 | नवलपरासी - NWL

साउन २७, नवलपरासी । नवलपरासीमा भरुवा बन्दुक पड्किँदा १ जना घाईते भएका छन् ।  भारतीपुर गाविसमा पड्किएको बन्दुक बाट भारतीपुर–१ बस्ने २० वषर्का चोकबहादुर चितौरे मगर घाईते भएका हुन् ।  साझासबाललाई प्रहरीले दिएको जानकारी अनुसार मगरले बुधवार विहान घरमै भरुवा बन्दुक सफा गर्नेक्रममा पड्किदा थियो

Read More

नवलपरासीमा सर्पले टोक्दा एक दम्पत्तीको एउटै चितामा दाह संस्कार

Posted on August 09, 2016 | views : 15309 | नवलपरासी - NWL

साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेराका ३५ वर्षिय शिवशंक हरिजन र उनका श्रिमति लक्ष्मीनादेवी हरिजन दुबै को मृत्यु भएको प्रहरीले जनाएको छ । अत्ति विपन्न परिवारका उनिहरु हिजोराति आफ्नै सानो झुप्रोमा भुँईमा सुतेको बेला सर्प ट

Read More

नारायणी नदीमा बेपत्ता भएका २ डाक्टर अझै भेटिएनन्

Posted on August 09, 2016 | views : 4492 | नवलपरासी - NWL

साउन २५, नवलपरासी । गएको शनिबार नारायणी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ डाक्टर अझै भेटिएका छैनन् । उनीहरु भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकैको नारायणी नदीमा पौडिखेल्ने क्रममा बेपत्ता भएका थिए ।  बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ

Read More

नवलपरासीमा आफनै छिमेकी माथि खुकुरी प्रहार

Posted on August 07, 2016 | views : 10017 | नवलपरासी - NWL

साउन २३, नवलपरासी । नवलपरासीमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । राकाचुलि २ गाविसमा शनिवार राति करिब १ बजे तिर आपनै घरमा सुतिरहेकी नरिमाया ठाडा मगर खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । उनलाई आफनै छिमेकी धन बिक ले खुकुरी प्रहार गरेका हुन् । खुकरी प्रहार बाट मगरको बाया हात र प

Read More

नवलपरासीका बाढीप्रभावित भन्छन् – राहत पाइएन

Posted on August 05, 2016 | views : 1144 | नवलपरासी - NWL

साउन २१, नवलपरासी । नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् ।  घरमा भएको खाद्यान्न, लत्ताकपडासहित अन्य महत्वपूर्ण सामग्री सबै पानीले बगायो

Read More

नवलपरासीको देवचुलीमा एक महिलाको शव भेटियो

Posted on August 05, 2016 | views : 7080 | नवलपरासी - NWL

साउन २१, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १५ मा एक महिलाको शव भेटिएको छ । धौंलागीरी चोक नजिकै अन्दाजी ४५ बर्षको एक महिलाको शव भेटिएको रजहर प्रहरीले जानकारी दिएको छ । शनाखत हुन नसकेको ति महिलाको शव गुरुङ मगर समुदायको जस्तो देखिएको बताइएको छ । हरियो टिसट र साडी लगाएको अवस्थामा महिलाको शवको मु

Read More

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, १ को मृत्यु

Posted on August 05, 2016 | views : 8773 | नवलपरासी - NWL

साउन २१, नवलपरासी । नवलपरासीको कावासोतीमा एक जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । कावासोतीको खरकट्टा जंगलमा बिहिवार मोटरसाईकल र बस एक आपसमा ठोक्किँदा चितवन गर्दी ९ बस्ने २५ वर्षका योगेश सिहं गुरुङको मृत्यु भएको हो ।  नारायणगढबाट डण्डातर्फ जाँदै गरेको  ना ४ ख ७०८६ नम्बरको बसले  विप

Read More

नवलपरासीमा द्वन्द्वप्रभावित महिला जीविकोपार्जनतर्फ

Posted on August 04, 2016 | views : 1456 | नवलपरासी - NWL

साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् ।  जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जीविकोपार्जनतर्फ उन्मुख बनेका हुन् । यसबाट आफूजस्तै धेरै द्वन्द्

Read More