२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वाल्मीकि जनकल्याण युवा क्लबको अधिवेशन सम्पन्न

२०७३, २२ आश्विन शनिबार १५:४८

रबिन्द्र यादव/ असोज २२ नवलपरासी । नवलपरासीको वाल्मीकि जनकल्याण युवा क्लब रुपवलीया(९ महलबारी को ७ अौ अधिवेशन तथा १३ अौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले युवा संघ जिल्ला कमिटी नवलपरासीका सदस्य तथा क्षेत्र नम्बर ६ नेकपा एमालेका दामोदर पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति सर्व सहमतिमा समेत चयन गरेको छ जसको उपाध्यक्षमा बासुदेव पाण्डे सचिव इश्वर प्रसाद उपाध्याय लगायतका रहेका छन । नवनिर्वाचित पाण्डेले क्लबले थप एउटा एम्बुलेन्स संचालनमा ल्याइने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।


वाल्मीकि जनकल्याण युवा क्लब महलबारीले यस अघि संस्थाको नाममा एम्बुलेन्स संचालन गर्दै आएको छ । क्लबले आफ्नो स्थापनाकालदेखि विभिन्न समाजिक क्रियाकलाप गर्दै आएको देखिन्छ । अधिवेशन तथा साधारणसभा निववर्तमान अध्यक्ष सागर मणि पाण्डे को अध्यक्षता रहेको कार्यक्रममा कुडिया गाविसका सचिव बिष्णु प्रसाद ढकाल, पुर्व अध्यक्ष एवं नेकपा एमाले संयोजक रामप्रसाद अर्याल, युवा संयोजक ज्ञान प्रसाद पाठक लगायत क्लबका पुर्व पदाधिकारी ,सदस्य ,समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा