समाज | नवलपरासी - NWL


नवलपरासीमा मिडियामा कामगर्न चाहानेलाई अवसर, टेलिभिजनका लागी २७ कर्मचारी आवश्यकता

Posted on September 20, 2016 | views : 4451 | नवलपरासी - NWL

असोज ४, नवलपरासी । बिगत सात वर्ष देखि मध्यनेपाल नवलपरासीबाट सञ्चालीत देवचुली टेलिभिजनको लागी बिभिन्न पदमा कर्मचारी आवश्यक परेको छ । प्राविधिक सुधार र स्तर वृद्विसंगै राष्ट्रिय टेलिभिजनको रुपमा विस्तार गर्ने तयारीमा रहेको हुँदा देवचुली टेलिभिजनका लागी बिभिन्न पदमा २७ कर्मचारीको आवश्यक परेको टेलिभिजनल

Read More

नवलपरासीको देउराली गाविसबासी ५ दिनदेखि खानेपानीबाट बन्चित

Posted on September 19, 2016 | views : 4129 | नवलपरासी - NWL

असोज ३, नवलपरासी । अबिरल वर्षाका कारण नवलपरासीको देउराली स्थित गिरुवारी खोलामा आएको भिषण बाढीले तटबन्ध भत्किएको छ ।  तटबन्ध भत्किएपछि बाढिले पुलपुलैया र देउराली सोतीखोला खानेपानीका पाईहरु समेत बगाएको छ । बाढिका कारण करिब पाँचदिनदेखि विद्यार्थीहरु पढाईबाट बन्चित हुदै आएका छन् भने स्थानियहरु खान

Read More

'मन परिवर्तन गर्न सके सँसार सजिलै परिवर्तन हुन्छ'

Posted on September 18, 2016 | views : 2619 | नवलपरासी - NWL

असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गरि आफ्नो मन परिवर्तन गरे मात्र समाज परिवर्तन सम्भव रहेको सो कार्यक्रममा औल्याइएको थियो । सामुदायिक रेडियो परासीको आयोजना र भेट्रान समाज नेपा

Read More

नवलपरासीको त्रिवेणी घाटमा पौवा (ट्रस्ट) को शिलन्यास

Posted on September 16, 2016 | views : 2958 | नवलपरासी - NWL

रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ ।  शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हाम्रो देश अनेकतामा एकता भएको देश हो हामी प्राकृतिक रूपले धनि छौ,सवै मिलेर विकास कार्यमा अघि वढ्न जरुरि छ । स्थानिय स्तरमा स

Read More

मधेस युवा उत्थान विकास मंच नवलपरासीद्वारा बिरामीलाई आर्थिक सहयोग

Posted on September 15, 2016 | views : 1921 | नवलपरासी - NWL

रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।  त्रिपाठीका अनुसार बिरामीको पारिवारिक आर्थि

Read More

युवाहरु लागू अौषध सेवन र ओसार पसार मा लागेको भन्दै चिन्ता व्यक्त

Posted on September 12, 2016 | views : 2699 | नवलपरासी - NWL

रबिन्द्र यादव | भदौ २६. नवलपरासी ।  युवाहरु लागू अौषध सेवन र ओसार पसार मा बढि सक्रिय देखिए पछि एक कार्यक्रमका वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा गाउँ विकास समिति मा गरेको परिचात्मक र अन्तरक्रिया कार्यक्रममा मार्फत सो चिन्ता व्यक्त गरेका हुन् ।&nb

Read More

नवलपरासीमा हातहतियार सहित तीन जना पक्राउ

Posted on September 11, 2016 | views : 3254 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ २६, नवलपरासी ।  नवलपरासीको प्रतापपुर ४ बेलाटारी मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय बाट तीन जनालाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा गुठी सुर्यपुरा९७ बस्ने बर्ष १८ का सुनिल कमकर उनी बाट ८५ वटा इयर गनको गोली सहित सोही ठाउँ मेघौली बस्ने बर्ष

Read More

नवलपरासी सदरमुकाममै आठ लाखको मोबाइल चोरी

Posted on September 07, 2016 | views : 6465 | नवलपरासी - NWL

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरसीहं मोबाईल केयर बाट करिब ८ लाख बराबरको मोबाईल तथा विद्युतिय सामाग्री चोरी भएको पिडितले बताएका छन्न ।  करिब ८ लाख बराबरको मोबाई र मोबाइलको मेमोरिकार्ड चोरी भएको अनुमान गर

Read More

नवलपरासीमा शिक्षक अनुमतिपत्र बिना अध्यापन गराइदैः युवराज मौर्या

Posted on September 05, 2016 | views : 4139 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेको देखिन्छ । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्त

Read More

नवलपरासीको भुजहामा पोखरीमा डुबेर बालकको मृत्यु

Posted on September 04, 2016 | views : 5356 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ ।  प्रतापपुर गाविस वार्ड नम्बर ४ बेलाटारी घर भएको शुसिला हरिजनको छोरा अजय हरिजनको मृत्यु भएको भुजहवा प्रहरी चौकीका इन्चार

Read More

नवलपरासीका स्थानीय विद्यार्थीहरूद्वारा सरकारसँग उच्च शिक्षा सहज बनाइदिन माग

Posted on September 04, 2016 | views : 1736 | नवलपरासी - NWL

रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक तहका शिक्षण संस्था विद्यालयहरु नहुदा विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न सदरमुकाम र जिल्ला बाहिर अध्ययन जान बाध्य भएका छन । नवलपरासीको अधिकांश दक्षिणी सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च मा वि

Read More

दिंवगत छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग

Posted on September 03, 2016 | views : 3869 | नवलपरासी - NWL

रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिंवगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् ।  गवत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बाल गृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन्

Read More

नवलपरासीमा व्यापार मेलाबाट दश लाख आम्दानी

Posted on September 03, 2016 | views : 3472 | नवलपरासी - NWL

भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।  सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवधिभर करिब रु १ करोडको कारोबार भएको र करिब रु ९० लाख खर्च भएको स

Read More

नवलपरासीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

Posted on September 02, 2016 | views : 6042 | नवलपरासी - NWL

रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको छ ।  आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि बज्र दल गण

Read More

नवलपरासीमा एक व्यक्ति मृत भेटिए

Posted on September 02, 2016 | views : 3099 | नवलपरासी - NWL

भदौ १७, नवलपरासी । नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।  जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक दे

Read More

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on September 01, 2016 | views : 5693 | नवलपरासी - NWL

भदौ १६, नवलपरासी । नवलपरासीमा माछा मर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  बुधबार  माछा मर्न खोलामा गएका बेनिमणीपुर १ जुकाहाका १६ वर्षिय बुद्धिराज बिकको  माछा मार्ने क्रममा  करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ  ।   खोलामा करेन्ट लगाएर  माछा मार्

Read More

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

Posted on August 31, 2016 | views : 12743 | नवलपरासी - NWL

भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको हो । पौडेल कावासोती नगरपालिका–१६ निवासी ट्रक साहु हुन भने भारत

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21445 | नवलपरासी - NWL

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

नवलपरासीमा उर्दु र अरबीमा उच्च शिक्षाको पहुँच नहुँदा भारत जान बाध्य

Posted on August 30, 2016 | views : 2994 | नवलपरासी - NWL

भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् ।  विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो समुदायका बालबालिका अध्ययनका लागि भारतको गोरखपुर, महाराजगन्ज ल

Read More

मुस्लिमद्धारा सरकार विरुद्ध प्रदर्शन

Posted on August 28, 2016 | views : 3569 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | भदौ १२,  परासी । हजयात्रीको कोटा कटौती र मदरसामा सरकारद्धारा उपलब्ध गराउदै आएको अनुदान कटौतीको विरोधमा जिल्लाका मुस्लिमहरुले प्रदर्शन गरेका छन् । परासीको बुद्धचोकमा सभा आयोजना गरि नेपाली मुस्लिममाथी सरकारद्धारा गरिएको विभेदबारे आम मुस्लिम समुदायलाई जानकारी गराएर जुलुस सहित

Read More

नवलपरासीमा उर्दु उच्च शिक्षाको माग

Posted on August 28, 2016 | views : 1504 | नवलपरासी - NWL

भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो गर्दै नेपाल सरकारसंग उच्च शिक्षा व्यवस्था मिल

Read More

नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निर्माण

Posted on August 27, 2016 | views : 3216 | नवलपरासी - NWL

भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस्तावासीलाई तत्कालका लागि सुरक्षित आश्रयस्थलमा राख्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो ।  नेपाल भारत सीमा बाढी उत्थानशील समुदाय परियोजना अन्तर्गत बाढीको समयमा सुस्ताका

Read More

हजयात्रीलाई एक दिने हजको विषयमा प्रशिक्षण कार्यक्रम

Posted on August 27, 2016 | views : 2176 | नवलपरासी - NWL

भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगना लगाउने र दानपुन गर्ने विषय

Read More

नवलपरासीमा बेवारिसे शव फेला

Posted on August 25, 2016 | views : 17413 | नवलपरासी - NWL

रबिन्र्द यादव/ भदौ ९ नवलपरासी ।  नवलपरासीको मनरी २ पिपराको हुलाकी सडक को परासी त्रिबेणी जाने सडक खण्डको पिपरा गाउँको नजिक सडकको खाल्डोमा बेवारिसे शव फेला परेको छ । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव कब्जामा लिएर प्रहरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । स्थानीय एवं अनेरास्ववि

Read More

नवलपरासीको दाउन्नेमा सीलिण्डरबाट ग्यांस लिक भए पछि आगलागी

Posted on August 25, 2016 | views : 22746 | नवलपरासी - NWL

भदौ ९, नवलपरासी । नवलपरासीको दाउन्नेदेवी गाबिसमा आगलागी भएको छ । दाउन्नेदेवी गाविस वडा नं. ९ चौपत्ता स्थित टु फ्रेस हाउस मा बिहिबार दिउसो करिव ४ वजे तिर ग्यांस सीलिण्डर बाट ग्यांस लिक भए पछि आगलागि भएको छ । पसलमा रहेको डि फ्रिज ,पंखा लगाएत का सर सामानहरु जलेको फ्रेस हाउसका संचालक प्रेम सिंह तामाङल

Read More

नवलपरासीका एक व्यक्तिको नागरीकता काठमाडौंको गोंगबुमा भेटियो

Posted on August 25, 2016 | views : 17718 | नवलपरासी - NWL

भदौ, काठमाडौं । नवलपरासीको रकुवा गाबिस वडा नं. ८ का एक व्यक्तिको नागरीकता भेटिएको छ । काठमाडौंको गोंगबुमा बालकृष्ण कामीको नागरीकता भेटिएको हो । नागरीकता नं. ९६९२ रहेको नागरीकता गोंगबु चोकमा भेटिएकोले सम्बन्धित व्यक्तिले साझासबाल मिडियाको केन्द्रिय कार्यालयमा फोनं नं 01-4352720 मा सम्पर्क गर्नसक्न

Read More

नवलपरासीको दक्षिणी भेगमा सम्झौता बिपरीत बिद्युत कटौतीले स्थानीय सास्तीमा

Posted on August 25, 2016 | views : 4982 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ ९ नवलपरासी ।  नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रको गुठी सुर्यपुरामा रहेको एक मात्र गण्डक जलविद्युत केन्द्रले सम्झौता विपरीत साझको बेला पटकपटक बिद्धुत कटौती गर्दा १२ गाउ विकास समितिका बासिन्दा गृहणी बिद्यार्थी उद्योगी व्यापारीहरुले समस्या खेप्नु परेको छ । गण्डक जलविद्

Read More

नवलपरासीका प्रदुषण पिडित र किसानद्धारा इन्दरा सुगर मिलका कर्मचारीमाथि कुटपिट

Posted on August 23, 2016 | views : 4924 | नवलपरासी - NWL

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद यादव र उनका छोरा मुन्ना यादवलाई कुटपिट गरेका छन् । प्रदुषण पिडित संघर्ष समिति र पिडित किसानहरु बिच तथा मिल मालिक बिच आज हुने भनिएको वार्ता मिल मालिक मापदण्डअनुसार कागजपत्र लिएर न आएपछि मिल

Read More