२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आज भएको सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु

२०७३, २३ आश्विन आईतवार १६:५८

सरु शर्मा | असोज २३, नवलपरासी | नवलपरासीको रामग्राम १ स्थित सुनवल परासी सडक खण्ड अन्तर्गत सन्डामा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

आज अपहन्न बेलुकाको समयमा परासीबाट सन्डा तर्फ गईरहेको लु २४ प ८८०८ नम्बरको मोटर साईकल र बिपरित दिशाबाट आईरहेको लु १ ख ९८५३ नम्बरको बस एक आपसमा ठक्कर खादाँ घाईते भएका सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठि बस्ने बर्ष २७ का नारायण धोविको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको र  चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

यस्तै पुर्बपश्चिम राजमार्ग अन्र्तगत दुम्किबास ५ ज्यामीरेमा पिकअप भ्यानले दिउसो ३ बजे मोटरसाईकल लाई ठक्कर दिदा दुम्किवास ५ बस्ने मोटरसाईकल चालक नारायण गुरुङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ क ८१६ नम्बरको पिकअप भ्यानले ना ४० प ८८७० नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।

यसैगरी आजै विहान नवलपरासीको देबचुली १ मा बसको ठक्कर बाट एक जना महिलाको मृत्यु भएको छ । ना ४ ख ६१३३ नम्बरको बसले पैदल यात्री लाई ठक्कर दिएको र उपचारको क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासीमा आज भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पुर्बपश्चिम राजमार्ग अन्र्तगत दुम्किबास ५ ज्यामीरेमा पिकअप भ्यानले दिउसो ३ बजे मोटरसाईकल लाई ठक्कर दिदा दुम्किवास ५ बस्ने मोटरसाईकल चालक नारायण गुरुङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ क ८१६ नम्बरको पिकअप भ्यानले ना ४० प ८८७० नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।

यसैगरी आजै विहान नवलपरासीको देबचुली १मा बसको ठक्कर बाट एक जना महिलाको मृत्यु भएको छ । ना ४ ख ६१३३ नम्बरको बसले विहान साढे तिन बजेको समयमा पैदल यात्री लाई ठक्कर दिएको र उपचारको क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अहीले सम्म सनाखत हुन सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध