By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    33 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    53 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मन्त्री पुनले हटलाइन टेलिफोन सेवा शुरु गरें, गुनासो गर्न यो नम्बरमा फोन गर्नुहोस्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मन्त्री पुनले हटलाइन टेलिफोन सेवा शुरु गरें, गुनासो गर्न यो नम्बरमा फोन गर्नुहोस्
काठमाडौँ - KTMसमाज

मन्त्री पुनले हटलाइन टेलिफोन सेवा शुरु गरें, गुनासो गर्न यो नम्बरमा फोन गर्नुहोस्

साझासवाल
Last updated: August 3, 2018 12:54 pm
साझासवाल
5 Min Read
Share

रमेश लम्साल | साउन १८, काठमाडौँ | “मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन गर्यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैनन्” यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाउनुभयो । 

महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँको समस्या सुनेपछि मन्त्री पुनले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई समस्या समाधानका लागि निर्देशन दिने र समस्याको समाधान हुने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्रीको भनाइलगत्तै महतोले खुशी हुँदै भन्नुभयो “मन्त्रीज्यू यहाँलाई धन्यवाद छ । समस्या समाधान भए धेरै आभारी हुने थिए ।” 

नागरिकका गुनासा सुन्ने र प्रत्यक्षरुपमा समाधान गर्ने ध्येयका साथ मन्त्री पुनले आजदेखि हरेक दिन शुक्रबार प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गर्नुभएको छ । 

मन्त्रालय मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद शुरु गरिएको मन्त्री पुनले जानकारी दिनुभयो । 

नागरिकले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा प्रत्यक्षरुपमा मन्त्री पुनसँग संवाद गर्न सक्नुहुन्छ । 

मन्त्रालय मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन उहाँले प्रत्यक्ष संवाद शुरु गरिएको हो । 

मन्त्री पुनलाई तेह्रथुमबाट अर्जुन ढुंगानाले फोन गरेर तमोर जलाशयुक्त आयोजनाको मुआब्जालगायतका विषयमा जिज्ञासा राख्नुभयो । यस्तै दुबईबाट रेखा गैरेले फोन गरेर वैदेशिक रोजगारीमा रहेका युवालाई कहिलेसम्म फर्काउनुहुन्छ र भ्रष्टाचार कहिलेसम्म नियन्त्रण गर्नुहुन्छ भनेर जिज्ञासा राख्नुभयो । 

यस्तै काभ्रेपलाञ्चोकबाट नारायण घिमिरेले फोन गरेर विद्युत् प्राधिकरणका कार्यरत ज्यालादारी कर्मचारीको समस्या कहिले र कसरी समाधान गर्नुहुन्छ भनेर प्रश्न गर्नुभयो । 

मन्त्री पुनलाई टेलिफोन गर्नेमा नमोबुद्ध–४ काभ्रेपलाञ्चोकमा शिव बस्नेत पनि एक हुनुहुन्थ्यो । उहाँले नमोबुद्धमा खानेपानीको चरम अभाव रहेकाले ट्रान्सफर्मरलगायतका समस्या समाधानका लागि आग्रह गर्नुभयो । 

मन्त्री पुनले न्यौपानेको समस्या समाधानका लागि प्राधिकरणको बनेपा वितरण केन्द्रलाई तत्काल निर्देशन दिने र समस्या समाधान हुने विश्वास दिलाउनुभयो । 

संखुवासभाबाट जानीकुमार राईले मन्त्री पुनलाई टेलिफोन गरी भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने वातावरण निर्माणका लागि आग्रह गर्नुभयो । 

गुल्मी रेसुङ्गाका धनेश्वर भट्टराईको गुनासो भने प्राधिकरणको पोल सार्नुपर्नेमा केन्द्रित थियो । उहाँले पोल सार्न र प्रसारण लाइन विस्तारमा ध्यान दिन मन्त्री पुनसँग अनुरोध गर्नुभयो । 

गोरखा पालुङटारबाट लक्ष्मण पन्तले २५ केभीए क्षमताको ट्रान्सफर्मर हटाएर ५० केभीको जडान गरिदिए समस्या समाधान हुने भन्दै मन्त्री पुनसँग आग्रह गर्नुभयो । 

धुलिखेल नगरपालिका–७ का शशि तिमिल्सिनाले रुख काट्दा रुख ढलेर प्राधिकरणको पोल ढलेका कारण विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो । 

कागेश्वरी नगरपालिका–८ का कुमार खातीले ‘हाइटेन्सन लाइन’ का कारण समस्या परेको भन्दै हटाइदिन आग्रह गर्नुभयो । चन्द्रागिरी नगरपालिकाका बासिन्दा माधव ढुंगानाले विगत दुई वर्षदेखि प्राधिकरणले पोल गाँडेपनि तार उपलब्ध नभएका कारण १५ परिवार समस्यामा परेको भन्दै मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । 

यस्तै सशस्त्र जनयुद्धको समयमा विद्युत्को महसुल नतिर्न भनेको तर बक्यौता बाँकी रहेको भन्दै प्राधिकरणले ताकेता गरिरहेकोमा त्यो समस्या किन समाधान नभएको भन्ने प्रश्न गर्नुभयो । 

मन्त्री पुनले प्रत्यक्ष रुपमा सम्वाद गर्ने कार्यक्रम सुरु गरेको जानकारी पाएपछि आज सुरुकै दिनमा देशका विभिन्न स्थानबाट १५ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 

अधिकाशं समस्या प्राधिकरणसँग सम्बन्धित आएका थिए भने केही विषयमा भने नीगित रुपमा नै निर्णय गर्नुपर्ने समस्या टेलिफोन गर्नेले मन्त्री पुनसँग राखेका थिए । 

पहिलो दिन नै नागरिकको तहबाट आफूलाई उत्साहित बनाएको र जनताको समस्या बुझ्ने अवसर समेत प्राप्त भएको मन्त्री पुनको भनाइ छ । 

नागरिकले उठाएका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने जानकारी दिदै मन्त्री पुनले भन्नुभयो, ‘नागरिकका तहबाट उठेका समस्या समाधानका लागि पहल गरिएको र त्यसले मलाई थप जिम्मेबार बनाउँछ ।’ 

तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि नागरिकको गुनासो सम्बोधन गर्न पैसा नलाग्ने ११५१ नम्बर जडान गर्नुभएको थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article एकदिवसीय क्रिकेट: सोमपाल कामी र पारस खड्काको अर्ध सतक, नेदरल्याण्डलाई २१७ रनको लक्ष्य
Next Article गोसाइँकुण्ड पदमार्गमा एकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTसमाज

जिल्ला प्रहरी कार्यालय पर्बतको कार्यक्रममा कसले के भने ?

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

भारतका चर्चित सङ्गीतकार तथा सन्तुर वादक शिव कुमार शर्माको निधन

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि १० महिनामा १ लाख ६६ हजार विदेशिए, कुन देशमा कति ?

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?