२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदिवसीय क्रिकेट: सोमपाल कामी र पारस खड्काको अर्ध सतक, नेदरल्याण्डलाई २१७ रनको लक्ष्य

२०७५, १८ श्रावण शुक्रबार १२:४९

साउन १८, काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्स;लाई २१७ रनको लक्ष्य दिएको छ । नेपालले ४८.५ ओभरको खेलमा अलआउट हुँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो । 

नेपालका लागि नवौं विकेटको रुपमा सोमपाल कामीले सर्वाधिक ६१ रन बनाएका थिए । कामीले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै निकै कमजोर लयमा ब्याटिङ स्कोर बनाएको नेपाललाई चित्त बुझ्दो स्कोरमा पुर्याएका थिए । त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले पनि अर्ध सतक पुरा गरे, खड्काले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रङ बनाएका थिए ।


त्यस्तै, नेपालका लागि सुवास खकुरेल र दिपेन्द्र सिङ ऐरीले समान १९/१९ रन बनाए भने आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्लले १३ रन, सन्दिप लामिछानेले ८ रन, रोहित पौडेलले ६ रन, अनिल साहले ४ रन, ललित भण्डारीले ४ रन र बसन्त रेग्मीले १ रन बनाएका थिए । 

खेलमा नेदरल्याण्डको लागि फ्रेड क्लासेनले ३ विकेट, मिचेल रिप्पोन र पिटर सिलारले समान २/२ विकेट र सेन स्नातेर र पउल वान मिकेरेनले १/१ विकेट लिएका थिए । 

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई बुधबार ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट