नेपालमा जारी एसीसी प्रिमियर कप: युएइले ४४ ओभरमै ३९२ रन बनाएर खेल्दै

Posted on: 23 Apr, 2023

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४४ ओभरमै ३९२ रन जोडेर खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५ विकेट गुमाएको युएईले ४४ ओभरको खेलमा ३९२ रन बनाएको हो । 

जारी खेल कीर्तिपुरस्थित खेल मैदानमा भईरहेको छ ।


उता मुलपानी स्थिति क्रिकेट मैदानमा अहिले ओमान र मलेसिया बीच पनि प्रतिस्पर्धा हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!