५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरविरुद्ध विशाल योगफल तर्फ यूएई, ३६ ओभरको समाप्तिमै बनायो ३१४ रन

१० बैशाख २०८०, आईतवार ०६:२६

बैशाख १०, काठमाडौं | कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्द शतक बनाएसँगै यूएई जारी एसीसी प्रिमियर कपमा तुलनात्मक रुपमा कमजाेर टिम सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेर आउट भए । आर्यान लाक्रा १२ रनमा आउट भएपछि क्रिजमा आएका भृत्य १०५ रन बनाएर खेलिरहेका छन् ।

उनलाई क्रिजमा आर्यन अफजल खानले साथ दिइरहेका छन् । ३५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३१४ रन बनाएको यूएईले ४ सय रन भन्दा माथिको योगफल बनाउने सम्भावना देखिएको छ ।

समूह बी अन्तर्गतको खेलमा यूएईले एकअघि दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ । सेमिफाइनल पुग्न यूएईलाई बाँकी खेल जित्दै शीर्ष दुईमा पर्नुपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता