२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर लिगमा कतारविरुद्ध साउदीको पहिलो जित, सोमबार नेपालसँग खेल्ने

२०८०, ९ बैशाख शनिबार ११:२०

बैशाख ९, काठमाडौँ | एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा  साउदी अरबयाले कतारलाई ७ विकेटले हराएको छ ।

साउदीले जितका लागि पाएको  २१७ रनको लक्ष्य ३४.२ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।  

साउदीका लागि जसमा अब्दुल वाहिदले शतकीय पारी खेल्दै १२४ रन बनाए । अब्दुलले ९८ बलमा १६ चौका र १ छक्कासहित शतक हानेका हुन् | कतारका इक्रमुल्लाह खाले २ विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित खेल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको कतारले ४९.५ ओभरमा २१६ रनमा अलआउट भएको थियो। कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ४६ रन बनाए । साउदीका इस्तीक अहमदले ४ विकेट लिएका थिए । साउदीको यो पहिलो जित हो । कतारले भने लगातार दोस्रो पराजय ब्यहोरेको छ । साउदीले सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ