४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै बिहेमा हवाइ फायर गर्ने बेहुली वेपत्ता

२७ चैत्र २०७९, सोमबार ०८:४२

एजेन्सी | भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् । बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् ।

उनले हवाइ फायर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । उनीविरुद्ध मुद्दा पनि दर्ता गरेको प्रहरीले जनाएको छ ।

भिडियोमा छेउमै बसेका एक जना युवकले स्वयम्बरपछि बेहुलीको हातमा रिभल्वर थमाउँछन् । जसबाट बेहुलीले चार राउण्ड हवाइ फायर गर्छिन् र रिभल्वर युवकको हातमा थमाउँछिन् ।

यो भिडियो बेहुलीकै एक जना साथीले सामाजिक सञ्जालमा राखेकी थिइन ।

प्रहरीले पक्राउ गर्ने डरले उनी वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका धेरै ठाउँमा खुसीयाली मनाउँदा बन्दुक पड्काउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता