२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटनाग्रस्त

२०७९, १ श्रावण आईतवार ०९:५८

साउन १, एजेन्सी | उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्।

एन्टोनोभ-१२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ।

उक्त विमान सर्बियादेखि जोर्डन गइरहँदा कवाला सहर नजिकै दुर्घटनाग्रस्त भएपछि विमानमा सवार आठै जनाको ज्यान गएको छ ।

"हवाई नापहरूले दुर्घटनास्थलमा केही अस्थिरता देखिएको," सैनिक अधिकारीले सञ्चारकर्मीहरूलाई बताए।

उनले भने, "बाक्लो धुवाँ र उच्च ताप तथा परिचय नखुलेको सेतो पदार्थ त्यहाँ देखिएको छ, त्यसैले सेनाको विशेष फौजले हामीलाई त्यो के हो भन्नुपर्छ र हामी त्यहाँ जान हुन्छ कि हुँदैन भन्नुपर्छ।"

विमान चालकले विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएका कारण कवाला विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नका लागि अनुमति मागेका थिए तर विमान रनवेमा पुग्नै नपाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन