विश्व |


आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिप्रति पुटिनले मागे माफी

Posted on May 06, 2022 | views : 1055 |

वैशाख २३, काठमाडौं | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहूदी रगत थियो भनेको विषयलाई लिएर माफी मागेको इजरायलले जनाएको छ । पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उ

Read More

जापानी प्रधानमन्त्रीले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा

Posted on May 06, 2022 | views : 939 |

वैशाख २३, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने बताएका छन्। यसअघि नै जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ। लण्डन पुगेका जापानका प्रधानमन्त्रीले बेला

Read More

चीनमा कोरोनाका कारण पुन: लकडाउन: आर्थिक संकट बढ्यो

Posted on May 05, 2022 | views : 1112 |

वैशाख २२, काठमाडौं | कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण चीनमा आर्थिक संकट बढ्न थालेको छ । लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ ।  अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ । जसका कारण मन्दीको दायर

Read More

भत्किएको भवनको भग्नावशेषबाट ६ दिनपछि जीवितै उद्दार

Posted on May 05, 2022 | views : 1236 |

वैशाख २२,  बेइजिङ | मध्य चीनको चाङ्सा सहरमा भत्किएको एउटा ६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार भएको छ । सो विपद्मा कम्तीमा पाँच जनाको ज्यान गएको थियो भने १० जनाको जीवितै उद्दार गरिएको थियो । भवभित्र पुरिएर दर्जनौँ अझै बेपत्ता छन् ।  भवनको सुरक्षाका विषयमा अनुसन्धान भइ

Read More

मोदी–म्याक्रोँ भेटवार्ता, युक्रेन संकट समाधानमा दुबैको साझा मत

Posted on May 05, 2022 | views : 1160 |

वैशाख २२, पेरिस | युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट वार्ता गरेका छन् । भेटका अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा वार्ता गरेका छन् ।  वार्तापछि दुबै देशका नेताहरूले संयुक्त विज्ञप्तिमा

Read More

रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्योः युक्रेन

Posted on May 05, 2022 | views : 1422 |

वैशाख २२, किभ | एजेन्सी | रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् । ‘रूसी आक्रमणकारीहरूले एजोभस्टल क्षेत्रमा युक्रेनी एकाइहरूलाई अवरु

Read More

८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष !

Posted on May 05, 2022 | views : 1021 |

वैशाख २२, रियो दि जेनेरियो | एजेन्सी | यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् ।  गिनिज वल्र्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प

Read More

ललितपुर बलात्कार प्रकरणमा अध्यक्ष अखिलेश भन्छन्, के पुलिस स्टेशनमा पनि चल्छ बुलडोजर?

Posted on May 05, 2022 | views : 1259 |

वैशाख २२, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ । सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको  छ । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गर

Read More

अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

Posted on May 05, 2022 | views : 669 |

वैशाख २२, काबुल | एजेन्सी | अफगानिस्तानमा  तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ । देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

Read More

खडेरीसँग लड्न उत्तर कोरियाले अफिसका कामदारलाई खेतमा खटायो

Posted on May 05, 2022 | views : 1496 |

वैशाख २२, सोउल | खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले अहिले यस समस्याको समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ । हालको खडेरी लामो समयसम्म रहन सक्ने हुँदा खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले बुधबार रिपोर्ट गर

Read More

जापानको जनसङ्ख्या ६ लाख बढीले घट्यो, सरकार चिन्तामा !

Posted on May 05, 2022 | views : 1698 |

वैशाख २२, टोकियो  | जापानको राष्ट्रिय जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ । यो भनेको एकै वर्षमा मकाउको सिङ्गै जनसङ्ख्या हराउनु बराबर हो ।  राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खत

Read More

अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर

Posted on May 05, 2022 | views : 1512 |

वैशाख २१, न्यूयोर्क | तीब्र गतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिकास्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो । अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा

Read More

एउटै पसलको खानेकुरा खाएकामध्ये ३५ को मृत्यु

Posted on May 04, 2022 | views : 1874 |

वैशाख २१, काठमाडौं | विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ वर्ष भन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा

Read More

बेइजिङमा दर्जनौं मेट्रो स्टेसन र बस मार्ग बन्द

Posted on May 04, 2022 | views : 1479 |

वैशाख २१, बेइजिङ | कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन् । सांघाईका लाखौं बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन् ।  चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस मार्गहरू बन्द गरेको सेवा प्रदायकहरूले

Read More

सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पुनः बलात्कृत

Posted on May 04, 2022 | views : 3228 |

वैशाख २१, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशकी एक १३ वर्षकी दलित बालिका गाउँकै चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् ।  भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ ।

Read More

तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा, उत्पादक राष्ट्रले किन घटाउँदैनन्?

Posted on May 04, 2022 | views : 1394 |

बैशाख २१, काठमाडौँ । तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा पुगेको छ र आयातकर्ता देशहरूले तेल उत्पादक समूह ओपेक प्लसका राष्ट्रलाई आपूर्ति बढाउन भनिरहेका छन्।तर ओपेक प्लसमा रहेका देशहरू सहयोग गर्न हतारिएको देखिएका छैनन्। कच्चा तेलको मूल्य घटाउनुपर्ने विश्वव्यापी मागका माझ प्रमुख तेल निर्यातकर्ताहरूको बै

Read More

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

Posted on May 04, 2022 | views : 1634 |

बैशाख २१, प्योङयाङ । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर उत्तर

Read More

वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

Posted on May 04, 2022 | views : 661 |

वैशाख २१, न्युयोर्क | एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए । आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूब

Read More

अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल

Posted on May 04, 2022 | views : 1028 |

बैशाख २१, काठमाडौँ । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् । रुस–युक्रेन द

Read More

अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

Posted on May 04, 2022 | views : 897 |

वैशाख २१, न्युयोर्क |  एजेन्सी | महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो । प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका

Read More

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बृद्धि

Posted on May 04, 2022 | views : 1141 |

वैशाख २१, किभ | एजेन्सी | युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो ।  युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको

Read More

पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

Posted on May 04, 2022 | views : 888 |

वैशाख २१, किभ | एजेन्सी | पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।  ‘बस,

Read More

लाखौं अमेरिकी महिलाको गर्भपतन सम्बन्धि मस्यौदा चुहावट वास्तविक भएको पुष्टि

Posted on May 04, 2022 | views : 953 |

वैशाख २१, न्युयोर्क । एजेन्सी । लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्ने चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो ।  मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो । तर, मस्यौदाले अ

Read More

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

Posted on May 03, 2022 | views : 1248 |

वैशाख २०, काठमाडाैं | इजरायलले सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नाजी नेता एडोल्फ हिटलरको यहुदी जरा रहेको भन्ने किसिमले गरेको टिप्पणीको निन्दा गरेको छ। यति मात्रै नभएर इजरायलका लागि रुसी राजदूतलाई इजरायलका विदेशमन्त्री यायर ल्यापिडले 'कडा वार्ता'का लागि बोलाएका छन् । ल्यापिडले वाईने

Read More