२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वपत्नीको निधनमा ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

२०७९, ३१ असार शुक्रबार १२:०८

असार ३१, काठमाडौँ | अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ। चेक गणतन्त्रमा जन्मिएकी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो।

स्रोतका अनुसार उनी न्यूयोर्क शहरको घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी खसेको हुनसक्ने अनुमान गरिएकाे बताइएको छ।

अमेरिकी सञ्चार माध्ययमका अनुसार उनको मृत्युको कारण आकस्मिक हुन सक्ने प्रहरीले जनाएकाे छ।

ट्रम्पले उनको बारेमा सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन्। ‘उनी एक अद्भुत, सुन्दर र अद्भुत महिला थिइन्, जसले एक महान र प्रेरणादायी जीवन बिताइन्’ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममार्फत सो कुरा सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन