विश्व |


श्रीलंकामा हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

Posted on May 09, 2022 | views : 809 |

वैशाख २६, काठमाडौँ | सोमबार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष बुझाएको श्रीलंकाली अनलाइन डेलीमिरर डट एलकेले उल्लेख गरेको छ। राजधानी कोलम्बो र देशका अन्य भागमा सरकार समर्थक र विपक्षी प्रदर्शनकारीबीच हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्

Read More

खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि...

Posted on May 09, 2022 | views : 1502 |

वैशाख २६, नयाँ दिल्ली | हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।  तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबा

Read More

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप

Posted on May 09, 2022 | views : 994 |

वैशाख २६, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ । उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौ

Read More

सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको पशु भाइरसका कारण मृत्यु भएको वैज्ञानिकहरूको विश्वास

Posted on May 09, 2022 | views : 1433 |

वैशाख २६, न्युयोर्क | मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए ।  बेनेटक

Read More

एलन मस्कले ट्विटरमा लेखे, ‘यदि म रहस्यमय परिस्थितिमा मरेँ भने...’

Posted on May 09, 2022 | views : 1149 |

वैशाख २६, काठमाडौँ | टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ । मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’ यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए ज

Read More

ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

Posted on May 09, 2022 | views : 1377 |

वैशाख २६, बेइजिङ | चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो

Read More

रुसले विजय दिवस मनाउँदा पुटिनले युक्रेनबारे के भने ?

Posted on May 09, 2022 | views : 1703 |

वैशाख २६, मस्को | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे ।  २४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजी

Read More

पुटिनले जघन्य अपराध गरेः क्यानडाका प्रधानमन्त्री ट्रुडो

Posted on May 09, 2022 | views : 1102 |

वैशाख २६, किभ | एजेन्सी | क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।  ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।   क्रुर यु

Read More

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्योः इमरान खान

Posted on May 09, 2022 | views : 1041 |

वैशाख २६, इस्लामावाद | एजेन्सी | अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  आफू  सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् ।  पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार

Read More

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

Posted on May 09, 2022 | views : 879 |

वैशाख २६, किभ | एजेन्सी | अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।  दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले किन आफूलाई गधासँग तुलना गरे ?

Posted on May 08, 2022 | views : 935 |

वैशाख २५, काठमाडौ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनले आफूलाई गधासँग तुलना गरेको दाबी गरिएको छ । उनको यो भिडियो एक अन्तर्वार्ताको क्लिप हो । भिडियोमा इमरान खानले मैले बेलायती समाजलाई कहिल्यै पनि आफ्नो घर नमानेको बताएका छन् । " म पाकिस्तानी हुँ, म चाहेर

Read More

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

Posted on May 08, 2022 | views : 1143 |

वैशाख २५, काठमाडौ | पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा

Read More

कोरोना भाइरसको महामारीपछि चीनको सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो

Posted on May 08, 2022 | views : 1315 |

वैशाख २५, काठमाडौ | एजेन्सी | कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा माध्यमिक र कलेज तहको इन्ट्रान्स परीक्षा एक महिना पछाडि सारिएको हो । अब जुलाईमा मात्र परीक्षा गरिने तयारी भएको छ । क

Read More

इटालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको सुपरयाट कब्जा ग-यो

Posted on May 07, 2022 | views : 1493 |

वैशाख २४, रोम | एजेन्सी | इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको छ ।  इटालियन अनुसन्ध

Read More

उत्तर कोरियाद्वारा फेरि पूर्वी तटको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

Posted on May 07, 2022 | views : 1060 |

वैशाख २४, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेता

Read More

क्युबाको होटेलमा विस्फोटः २२ जनाको मृत्यु, ५० घाइते

Posted on May 07, 2022 | views : 1445 |

वैशाख २४, हवाना | एजेन्सी | मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२  पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुल

Read More

सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः जेलेन्स्की

Posted on May 07, 2022 | views : 1005 |

वैशाख २४, किभ | एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उन

Read More

ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

Posted on May 07, 2022 | views : 1103 |

वैशाख २४, न्युयोर्क | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका  लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् ।  अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटर

Read More

श्रीलंकामा फेरि आपतकाल घोषणा

Posted on May 07, 2022 | views : 1303 |

वैशाख २४, कोलम्बो | एजेन्सी | श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आ

Read More

कोरोनाबारे डब्ल्यूएचओको रिपोर्टबारे बोल्दै राहुल गान्धीले भने, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन्

Posted on May 06, 2022 | views : 1256 |

वैशाख २३, काठमाडौँ | भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना साँधेका छन् । राहुल गान्धीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै जारी गरेको आँकडालाई आधार बनाएर एउटा ट्वीट गरेका छन्। राहुलले ट्वीट गरेका छन्, ‘कोभिड महामारीका कारण ४७ लाख भारतीयको मृत्य

Read More

पछिल्लो ४ सातादेखि संक्रमित बढेसंगै,भारतमा कोरोनाको चौथो लहरको खतरा

Posted on May 06, 2022 | views : 1135 |

वैशाख २३, नयाँ दिल्ली | पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका थिए। अहिले संक्रमितको संख्या ४१ प्रतिशत बढे

Read More

आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिप्रति पुटिनले मागे माफी

Posted on May 06, 2022 | views : 1054 |

वैशाख २३, काठमाडौं | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहूदी रगत थियो भनेको विषयलाई लिएर माफी मागेको इजरायलले जनाएको छ । पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उ

Read More

जापानी प्रधानमन्त्रीले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा

Posted on May 06, 2022 | views : 938 |

वैशाख २३, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने बताएका छन्। यसअघि नै जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ। लण्डन पुगेका जापानका प्रधानमन्त्रीले बेला

Read More

चीनमा कोरोनाका कारण पुन: लकडाउन: आर्थिक संकट बढ्यो

Posted on May 05, 2022 | views : 1111 |

वैशाख २२, काठमाडौं | कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण चीनमा आर्थिक संकट बढ्न थालेको छ । लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ ।  अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ । जसका कारण मन्दीको दायर

Read More