२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहादले कर्मचारीहरु पुन:भर्ति गर्दै

२०७८, ७ श्रावण बिहीबार ०२:३७

साउन ७, काठमाडौँ | युएईको आवुधावीमा आधारित एयरलाइन्स इतिहादले आफ्ना कर्मचारीहरु पुन:भर्ति गर्ने भएको छ । 

इतिहादले महामारीको कारण हजारौं कर्मचारीलाई रोजगार दिन नसक्ने भन्दै कामबाट फिर्ता पठाएकोमा पुनर्भरण गर्ने तयारी गरेको हो । यसलाई निकट भविष्यमा युएईले बिभिन्न देशलाई लगाएको यात्रा प्रतिबन्ध फिर्ता हुने संकेतका रुपमा लिईएको छ ।  

इतिहाद एयरलाइन्सले पुर्व कर्मचारीहरुलाई कम्पनीमा पुन: भर्ति हुनको लागि सूचिकरण दर्ता गर्न अनुरोध गरेको छ । एयरलाइन्सले महामारीको कारण झन्डै एक तिहाई कर्मचारीलाई कामबाट फिर्ता पठाएको थियो । जसमध्य क्याविन क्रु मेम्बरहरुको संख्या मात्र दुइ हजारभन्दा बढी रहेका छन् । 

इतिहादले रिहायर गर्न लागेका आफ्ना पूर्व कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाइसकेको आशा गरेको छ । यो एयरलाइन्स विश्वमै पहिलो यस्तो एयरलाइन्स हो, जसको चालक दल र क्याविन क्रु मेम्बरहरु पूर्ण खोपयुक्त छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने