२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोरोक्कोमा ६.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

२०८०, २३ भाद्र शनिबार ०३:४५

भदौ २३, एजेन्सी | अफ्रिकी मुलुक मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी कम्तिमा २९६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।


भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृतक र घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ । स्थानीय समय अनुसार राति ११ बजे भूकम्प गएको थियो | जसले गर्दा मानिसहरु भवनबाट भागेर र माराकेचका सडकमा आएका थिए | त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प गएको थियो ।


भूकम्पको केन्द्रविन्दु माराकेचबाट ४० माइल दक्षिणमा रहेको एटलस पर्वतमा रहेको भूगर्भ सर्वेक्षणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा