समाज | काठमाडौँ - KTM


चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

Posted on June 12, 2019 | views : 1241 | काठमाडौँ - KTM

जेठ २९, परशुरामधाम । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान

Read More

किशोरीहरू यौनहिंसाको उच्च जोखिममा

Posted on June 12, 2019 | views : 518 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं । समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम ज

Read More

महोत्तरीमा स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज

Posted on June 12, 2019 | views : 2321 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले

Read More

कारागारभित्र विष सेवन गर्नेको मृत्यु, संगै विष सेवन गरेको श्रीमतीको अवस्था गम्भीर

Posted on June 11, 2019 | views : 656 | काठमाडौँ - KTM

जेठ २८, राँझा । बाँके जिल्ला कारागार भित्रै विष सेवन गर्ने कैदी सुनिल तिवारीको आज साँझ उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेलभित्रै विष सेवन गरेका हुन् ।  लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा थिए । अदालतल

Read More

युवाको वैदेशिक रोजगारमा आकर्षण

Posted on June 11, 2019 | views : 594 | काठमाडौँ - KTM

जेठ २८, सिरहा । कृषि र पशुपालनलाई मुख्य पेशा बनाई जीविका चलाउँदै आएका यहाँका युवाको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढन थालेको छ । थोरै जग्गा भएका युवा जीविका चलाउन कृषि पेशाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम तीब्र भएको छ ।  कृषि र पशुपालन व्यवसा

Read More

कारागारभित्रै विष सेवन

Posted on June 11, 2019 | views : 447 | काठमाडौँ - KTM

जेठ २८, राँझा । बाँके जिल्ला कारागारका कैदी सुनिल तिवारीले आज कारागार भित्रै विष सेवन गरेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेल भित्रै विष सेवन गरेका हुन् ।  लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा छन् । अदालतले सुनिललाई थप सात व

Read More

मन्त्री विष्ट : साउदी अरेबिया र लेबनानी समकक्षी भेटवार्ता

Posted on June 11, 2019 | views : 357 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ  । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।  मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभाग

Read More

पाँच पटक सांसद बन्नुभएका ८१ वर्षीय श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

Posted on June 11, 2019 | views : 373 | काठमाडौँ - KTM

नारायण अधिकारी, जेठ २८, चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ ।  युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र ए

Read More

पोखरामा गाडीको ठक्करबाट स्कुटरचालकको मृत्यु

Posted on June 11, 2019 | views : 640 | काठमाडौँ - KTM

 जेठ २८, पोखरा । गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उहाँलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले

Read More

हर्नमा कडाइ, एकैदिन ४१३ सवारीसाधन कारवाहीमा

Posted on June 11, 2019 | views : 349 | काठमाडौँ - KTM

जेठ २८,काठमाडौँ  | ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ

Read More

विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो : शिक्षामन्त्री पोखरेल

Posted on June 11, 2019 | views : 277 | काठमाडौँ - KTM

जेठ २८ , खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्

Read More

विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि पक्राउ

Posted on June 10, 2019 | views : 479 | काठमाडौँ - KTM

जेठ २७, भक्तपुर । सूर्यविनायक नगरपालिका कटुञ्जेकी ३३ वर्षीया विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडाँैले पक्राउ गरेको छ ।  ब्यूरोले आइतबार पर्सा सुपर्णपुर–४ साविक वेगनास गाविस ५ कास्की घर भएका २५ वर्षीय (हाल ४४ वर्षीय) देवीर

Read More

विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक: गृहमन्त्री थापा

Posted on June 10, 2019 | views : 332 | काठमाडौँ - KTM

जेठ २७,काठमाडौँ |गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ ।  आजदेखि शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहक

Read More

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रम

Posted on June 10, 2019 | views : 360 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको

Read More

दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने

Posted on June 10, 2019 | views : 485 | काठमाडौँ - KTM

 २७ जेठ ,काठमाडौँ |(रासस) : नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।  संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जान

Read More

आज दुबई, कतार, मलेसिया कोरिया लगाएत बिदेशी मुद्राको सटही दर कति छ ? हेर्नुहोस

Posted on June 10, 2019 | views : 752 | काठमाडौँ - KTM

जेठ २७, काठमाण्डौ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ ।  यूएई दिर्हाम आज १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० प

Read More

इरानद्वारा छ निशानामा एकै पटक प्रहार गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

Posted on June 09, 2019 | views : 632 | काठमाडौँ - KTM

तेहरान, २६ जेठ (रासस/सिन्ह्वा) । इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।  “खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ

Read More

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्री बाँस्कोटा

Posted on June 09, 2019 | views : 333 | काठमाडौँ - KTM

जेठ २६, बाँके | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो

Read More

सफाइ अभियान जारी

Posted on June 08, 2019 | views : 262 | काठमाडौँ - KTM

जेठ २५ , काठमाडौँ |प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरका

Read More

नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

Posted on June 08, 2019 | views : 354 | काठमाडौँ - KTM

 लक्ष्मी गारु| जेठ २५ ,काठमाडौँ |नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।  भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, के

Read More

उपत्यकामा सवारी दुर्घटनामा २२२ को मृत्यु

Posted on June 07, 2019 | views : 356 | काठमाडौँ - KTM

जेठ २४ ,काठमाडौँ |काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान ग

Read More

धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

Posted on June 07, 2019 | views : 288 | काठमाडौँ - KTM

जेठ २४ , काठमाडौँ  (रासस)संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ

Read More

आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

Posted on June 07, 2019 | views : 450 | काठमाडौँ - KTM

जेठ २४, लखनउ  (रासस-सिन्ह्वा) । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।  उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र

Read More

समृद्धिको आशा गाउँदै ‘नेपाल–गाथा

Posted on June 07, 2019 | views : 252 | काठमाडौँ - KTM

’ मीना घोरसाइने | जेठ २४ ,काठमाडौँ  (रासस ) हे मनमोहक पर्वतमाला ! गौरवशाली उच्च हिमाल ! शान्त मनोहर भव्य उपत्यका ! तराईका हे फाँट विशाल ! निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान   सुन्दरताको खानी भएको वैभवशाली देश महान् ! आरोहअवरोहका साथ विकास भएको नेपालको इतिहास अहिले समृद्ध

Read More

काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

Posted on June 07, 2019 | views : 184 | काठमाडौँ - KTM

जेठ २४ काठमाडौँ (रासस )काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।  असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार

Read More

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

Posted on June 07, 2019 | views : 262 | काठमाडौँ - KTM

जेठ २४, बागलुङ । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यति

Read More

जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा

Posted on June 07, 2019 | views : 300 | काठमाडौँ - KTM

 जेठ २४, तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभय

Read More

आज बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on June 07, 2019 | views : 698 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १३ पैसा रहेको छ ।  यस्तै कतारी एक रियालको खरिददर आज ३० रुपैयाँ ३६ पैसा र बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ&

Read More