समाज | काठमाडौँ - KTM


रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएकाे परराष्ट्र मन्त्रालयद्वारा पुष्टि (नाम ठेगानासहित)

Posted on December 04, 2023 | views : 535 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुनेको संख्या ६ पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की (वाणगंगा १, कपिलवस्तु), देवान राई (पोखरा, कास्की), पित

Read More

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रचण्ड

Posted on December 04, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् । सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जान

Read More

सिआइडीका इन्सपेक्टर दिनेशलाई हृदयघात भएको खबर बाहिरिएपछि...

Posted on December 04, 2023 | views : 584 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | हिन्दी टिभी जगतबाट एउटा ठूलो चकित पार्ने खबर बाहिर आएको छ ।  टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएको खबर सुनेर सबैजना तनावमा परेका छन् । अभिनेताको अवस्था निकै गम्भीर रहेको बताइएको छ । दिनेशलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । उनको अव

Read More

अवैध अमेरिकी डलरसहित पोल्याण्डकी पाउलिना विमानस्थलबाट पक्राउ

Posted on December 04, 2023 | views : 444 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमा

Read More

प्रहरीको पोशाक प्रयोग गरेकोप्रति माफी माग्दै सुशान्तले हटाए भिडियो

Posted on December 04, 2023 | views : 539 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् ।  उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् ।  उनले

Read More

‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ देखि प्रसारण हुँदै

Posted on December 04, 2023 | views : 356 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको अन्तिम तयारी भइरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।  असोज महिनाबाटै शोज प्रसारण गर्ने भनिए पनि केही ढिलो भएको उनले बताए ।  “शोज प्रसारणको अन्ति

Read More

आईपीएल २०२४: १० टिममा ७७ खेलाडीले पाउनेछन् स्थान, नेपाली खेलाडी पर्लान्?

Posted on December 04, 2023 | views : 439 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | इन्डियन प्रिमियम लिग आईपीएलको मिनी अक्सन १९ डिसेम्बरमा यूएईको दुबईमा हुँदैछ। आईपीएलमा १० वटा टोली छन्। उनीहरुले अधिकांश पुरानै खेलाडीहरु दोहोर्‍याउने देखिन्छ। यही कारण अधिकतम् ७७ खेलाडी खरिद हुने देखिन्छ। जसमा ३० जना विदेशी खेलाडी नयाँ खरिद हुनेछन्।  टिमहरुसँग २६२.९५ करोड

Read More

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पशुपतिमा शव व्यवस्थापन गर्दै आएका व्यक्ति पक्राउ

Posted on December 04, 2023 | views : 629 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव व्यवस्थापन गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइएको छ। काभ्रेको भुम्लु गाउँपा

Read More

अनलाइनमार्फत यौन व्यवसाय, दुई ‘नाइके’ पक्राउ

Posted on December 04, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठम

Read More

दाइजोपीडित नेहा चौधरी रुँदै पुगिन् दुर्गा प्रसाईंको दैलोमा

Posted on December 04, 2023 | views : 466 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ |  श्रीमान् र परिवारबाट घरेलु हिंसामा परेकी महोत्तरीकी नेहा चौधरी रुँदै दुर्गा प्रसाईंसँग गुहार माग्न पुगेकी छन् । उनी हिजो प्रसाईंको भक्तपुरस्थित घरमै पुगेर बिलौना गरिन् । प्रसाईंलाई भेटेर नेहाले श्रीमान्‌का परिवारबाट अझैसम्म पनि धाकधम्की सहनुपरेको गुनासो गरेकी थिइन् । प्रस

Read More

इजरायल र हमास युद्धकै बिच ११ नेपाली केयरगिभर इजरायल उडे

Posted on December 04, 2023 | views : 601 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | इजरायल र गाजास्थित हमास समूहबिच अहिले युद्ध भइरहेको छ। युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडेका छन्। केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन्। नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो। दुई वर्

Read More

कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई उडान प्रभावित

Posted on December 04, 2023 | views : 431 | काठमाडौँ - KTM

मङ्सिर १८, सुर्खेत | हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो ।  गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षक

Read More

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

Posted on December 04, 2023 | views : 357 | काठमाडौँ - KTM

एजेन्सी | हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो

Read More

घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

Posted on December 03, 2023 | views : 683 | काठमाडौँ - KTM

मङ्सिर १७, बागलुङ | बागलुङमा घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।  बागलुङ नगरपालिका-१३ सल्यान बस्ने हरि सिंह नेपाली पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।उनले ५० वर्षीया श्रीमती सितली शाहीलाई

Read More

बजारमा फेरि चिनीको अभाव

Posted on December 03, 2023 | views : 477 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उप

Read More

शरणार्थी प्रकरण : शमशेर मियाँसहित ३ जनाले बुझाए धरौटी

Posted on December 03, 2023 | views : 514 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ३ जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी ३ जनाले बुझाएका हुन् । धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन छ

Read More

अपाङ्गता भएको व्यक्तिलाई निगमले छुट दिने

Posted on December 03, 2023 | views : 495 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई छुट दिने निर्णय गरेको छ। निगमले आजै देखी लागू हुने गरी  रातो, निलो र पहेलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई

Read More

गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने महिला पक्राउ, तीन जनाको उद्धार

Posted on December 03, 2023 | views : 348 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | प्रहरीले कलङ्की र नयाँ बसपार्कका होटल तथा गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई पक्राउ गरेको हो । प्रहरीले

Read More

शरणार्थी प्रकरण : धरौटीमा रिहा गर्न दिएको आदेश पत्र अदालतमा, कोही गएनन् धरौटी बुझाउन

Posted on December 03, 2023 | views : 412 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका ६ अभियुक्तलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको पत्र जिल्ला अदालतमा पुगेको छ।  तर आइतबार दिउँसोसम्म धरौटी बुझाउन कोही पनि नआएको काठमाडौँ जिल्ला अदालत प्रशासनले जनाएको छ।  ‘हामीकहाँ उच्च अदालतको आदेशसहितको पत्र प्राप्त भइसके

Read More

कुचोको डाँठले हान्दा बाबुको मृत्यु

Posted on December 03, 2023 | views : 463 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | पूर्वी नवलपरासीकाे मध्यबिन्दुमा आफ्नै छोराले कुचाेडाँठले प्रहार गर्दा बाबुको मृत्यु भएको छ । जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार जिल्लाको मध्यबिन्दु १० टाँडीका ३५ वर्षका रूपेश दराईले आफ्ना बाबु  ६० वर्षीय हाेमबहादुर दराईलाई कुचोको डाँठ प्रहार गरी घाईते बनाएका थिए

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेपछि...

Posted on December 03, 2023 | views : 1495 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको छ। बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा रहेको पावर बैँक पड्केर आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्

Read More

गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै झुटो जाहेरी दिई फसाउन खोज्ने एक महिला पक्राउ

Posted on December 03, 2023 | views : 679 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम

Read More

भरूवा बन्दुक पड्किँदा दोलखामा युवाको मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

Posted on December 03, 2023 | views : 560 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु भएको छ।  तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले बताए। भरूवा बन्दुक लिएर कार्कीसहित सात जना गए राति घरनजिकै जंगलमा सिकार

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on December 03, 2023 | views : 369 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा

Read More

साढे ५७ अर्ब थपियो सार्वजनिक ऋण

Posted on December 02, 2023 | views : 406 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघ

Read More

आजदेखि काठमाडौँमा कला उत्सव सुरु हुँदै

Posted on December 02, 2023 | views : 323 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले महोत्सव आयोजना गरेको हो । कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी

Read More

शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने

Posted on December 01, 2023 | views : 540 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । ‘उच्चबाट जिल्लामा पत्र पुगेपछि

Read More

विश्व बैंकले नेपाललाई १० करोड ३० लाख आर्थिक सहयोग गर्ने

Posted on December 01, 2023 | views : 446 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ । गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ

Read More