समाज | काठमाडौँ - KTM


नेपाललाई टिकटक, फेसबुक लगायत १० कम्पनीले तिरे चार महिनामा १० करोडभन्दा बढी कर

Posted on November 17, 2023 | views : 491 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | टिकटक, फेसबुकलगायत १० कम्पनीले नेपाललाई चार महिनामा १० करोडभन्दा बढी कर तिरेका छन् ।  विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त कर तिरेका हुन् । ठूला

Read More

भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on November 17, 2023 | views : 405 | काठमाडौँ - KTM

मङ्सिर १, भक्तपुर | भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा हरिशरण पुरी गम्भिर घाइते भएका थिए । सिन्धुपाल्चोक घर भएका ४१ वर्ष

Read More

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

Posted on November 17, 2023 | views : 441 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । टिकटक बन्द गर्ने सरकारको कदमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएको जानकारी दिए ।  रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गरिएको छ ।

Read More

२० दिनमा काठमाडौं उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु ३३० घाइते

Posted on November 16, 2023 | views : 704 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौं । काठमाडौं उपत्यकामा वितेको २० दिनमा २६६ वटा दुर्घटना हुदाँ ७ जनाले ज्यान गुमाएका छन् । ३३० जना घाइते भएका छन् । ललितपुरमा ४, काठमाडौंमा २ र भक्तपुरमा एकजनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो ।  ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेका हुन भने १९२ वटा दुर्घटना अन्यसँग ठोक

Read More

तास र लङ्गुरबुर्जा खेल्ने १३३ समातिए, २१ लाख बरामद

Posted on November 16, 2023 | views : 696 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौं । प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  उनीहरुको साथबाट २१ लाख ७१

Read More

आज भाइटीकाको शुभ साइत १०:५१ बजे, कता फर्किएर टिका लगाउने ?

Posted on November 15, 2023 | views : 2355 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका

Read More

यस्तो रहनेछ तिहार चल्दै गर्दा आज र भोलिको मौसम

Posted on November 14, 2023 | views : 1047 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं । यसपटकको तिहारको मौसम सामान्यतया राम्रो हुने भएको छ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण मौसममा केही बदली भइरहेपनि आज र भोलि भने सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पन

Read More

काठमाडौंको माइतीघरमा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

Posted on November 13, 2023 | views : 1066 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | काठमाडौंको माइतीघरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो । उक्त दुर्घटनामा इलाम घर भई हाल काठमाडौं महानगरपालि

Read More

सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने, कसले कति पाउँछन् ?

Posted on November 13, 2023 | views : 942 | काठमाडौँ - KTM

कार्तिक २७, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा यस्तो घोषणा गरेका हुन् । नेपाललाई टी–२० विश्व

Read More

पुतलीसडकमा आगलागी

Posted on November 13, 2023 | views : 969 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ । सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण खुलिसकेको छैन ।

Read More

विश्वकपमा २०९० चौका र ५८३ छक्का

Posted on November 13, 2023 | views : 675 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | १३औँ आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म कुल दुई हजार ६ सय ७३ ‘बाउन्ड्री’ प्रहार भइसकेको छ । अधिकांश खेलमा ब्याट्सम्यानहरुले उल्लेख्य सङ्ख्यामा छक्का र चौका प्रहार गरेपछि यो विश्वकपको प्रारम्भिक चरणमा रन पनि गतिलै बनेको छ ।  प्रारम्भिक चरणको ४५ खेल

Read More

एसियाली खेलकुदमा रजत पदक जित्ने कराते खेलाडी एरिका सम्मानित

Posted on November 13, 2023 | views : 447 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | एसएस फाउण्डेसन, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ । दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एसियाली खेलकुदको करातेमा

Read More

श्रीलंका बाहिरिए पनि परेराको नाममा बन्यो कीर्तिमान

Posted on November 13, 2023 | views : 580 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | पूर्वविजेता श्रीलंका १३औँ विश्वकपमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै प्रारम्भिक चरणबाटै घर फर्किन बाध्य भएको छ । तर, जारी विश्वकपमा श्रीलंका दुई ब्याट्सम्यान कुशल परेरा र कुशल मेन्डिसले भने गजबको कीर्तिमान बनाएका छन् ।  श्रीलंकाका कुशल परेरा यो विश्वकपमा सबैभन्दा कम बलमा

Read More

टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा

Posted on November 13, 2023 | views : 467 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन्। सरकारले सोमबार टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सत्तारुढ दलका महामन्त्री थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्। सरकारले अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने

Read More

खुकुरी प्रहार गरी युवकको हत्या

Posted on November 13, 2023 | views : 556 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहर

Read More

वैदेशिक रोजगार ठगी मुद्दामा एनआरएनए मलेसियाका अध्यक्ष थापा पक्राउ

Posted on November 13, 2023 | views : 510 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | प्रहरीले भक्तपुरको बालकोटबाट एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा लाई पक्राउ गरेको छ । भोजपुर षडानन्द नगरपालिका–१ घर भएर मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्दै आएका ३६ वर्षीय थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले&

Read More

दिपावली गर्दा आगलागी, घरसँगै नगद र सुनसमेत जल्यो

Posted on November 13, 2023 | views : 669 | काठमाडौँ - KTM

कार्तिक २७, ओखलढुंगा | ओखलढुंगाको  चिशंखुगाढी गाउँपालिका-१ कुइभिरस्थित गैरीगाऊँमा दिपावली गर्दा घर जलेको छ। दिपावली गरेर बालिएको दियोबाट आगो सल्केर गैरी गाउँका ६० वर्षीय टेक बहादुर खत्रीको घर जलेको हो। आइतबार साँझ भएको आगलागीमा उनको कच्ची घर पूर्ण रुपमा जलेको, १ लाख ५० हजार नगद र डेढ तोला सुन

Read More

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क ?

Posted on November 13, 2023 | views : 594 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरि—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरिम

Read More

रचिन र डेभोनले बनाएको यो कीर्तिमान

Posted on November 13, 2023 | views : 525 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | न्युजिल्यान्ड लगातार दोस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन युवा ब्याट्सम्यान रचिन रविन्द्रले महत्वपूर्ण योगदान गरे ।  जारी विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक रनको साझेदारीको कीर्

Read More

१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Posted on November 13, 2023 | views : 479 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह

Read More

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

Posted on November 13, 2023 | views : 440 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठक केहीबेर अघि सुरु भएको छ । बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएको छैन् ।

Read More

एकपट्टिको इन्जिन स्टार्ट नभएपछि नेपाल एयरलाइन्सको जहाज सिमकोट विमानस्थलमै रोकियो

Posted on November 13, 2023 | views : 449 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सको ट्वीनओटर जहाजमा प्राविधिक समस्या देखिएको छ । रनवेमा जहाजले नेपालगञ्जका लागि उडान भर्न दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको सिमकोट विमानस्थलका अधिकारीहरूले

Read More

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन: आज गाई पूजा

Posted on November 13, 2023 | views : 306 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  स्थानीय जात

Read More

विश्वकपमा रोहित शर्माले बनाए थप कीर्तिमान

Posted on November 12, 2023 | views : 892 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | भारतीय कप्तान रोहित शर्मा विश्वकपमा उत्कृष्ट लयमा छन् । उनले आइतवार बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा नेदरल्यान्ड्सविरुद्ध ६१ रनको इनिङ खेले। हिटम्यानले आफ्नो ५४ बलको पारीमा आठ चौका र दुई छक्का प्रहार गरे। यस अवधिमा रोहितले प्रतियोगितामा ५०० रन पनि पुरा गरेका छन् । उनले यो

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्यो उडान चाप, अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो

Posted on November 12, 2023 | views : 559 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ। ‘दसैँको तु

Read More

भूकम्पपीडितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार दिइने

Posted on November 12, 2023 | views : 283 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | सरकारले कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने भएको छ। आइतबार गृह मन्त्रालयमा बसेको विपद् न्यूनिकरण समितिको बैठकले प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो। यो रकम दुई किस्तामा दिइन्छ।  जाजरकोटको

Read More

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

Posted on November 12, 2023 | views : 514 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।  गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प

Read More

इजरायल घटनाले चुँडियो मन, बदलियो विदेश सपना

Posted on November 12, 2023 | views : 442 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पनि ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल जाने योजनामा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता हमासको आक्रमणपश्चात भने हच्किएका छन् । ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल प

Read More