समाज | काठमाडौँ - KTM


भारतमा सडक सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी

Posted on November 23, 2023 | views : 538 | काठमाडौँ - KTM

मङ्सिर ७, भारत | भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना  कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।  घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हि

Read More

बागमती प्रदेशको शानदार विजयी सुरुवात, सन्दीपले लिए चार विकेट

Posted on November 23, 2023 | views : 688 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम रातोलाई हराउँदै टिम बागमतीले केपी ओली कप टी-२० मा आफ्नो विजयी सुरुवात गरेको छ । आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको केपी ओली कपको उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको छ । बागमतीले दिएको १८

Read More

झडपमा केही प्रदर्शनकारी घाइते

Posted on November 23, 2023 | views : 464 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।  केही सामान्य घाइते हुनुक

Read More

आन्दोलनकारी–प्रहरी झडप रोकिएन, बल्खुबाट सानेपातर्फ सर्‍यो तनाव

Posted on November 23, 2023 | views : 354 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सरेको छ । आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी रहेको छ ।

Read More

बल्खुमा प्रहरीको लाठीचार्ज : प्रदर्शनकारीको भागाभाग

Posted on November 23, 2023 | views : 332 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ । जसका कारण प्रदर्शनकारीहरुको भागभाग भएको छ । बल्खुमा कार्यक्रम सकिएपछि प्रदशर्नकारीहरु निषेधित क्षेत्र माइतीघर आउन खोजेका थिए । प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्र

Read More

भारतबाट ल्याइएको मुर्रा यी तीन ठाउँमा राखिने

Posted on November 23, 2023 | views : 463 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | नस्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा आजलाई पोखरा र लहान पठाउने तयारी भएको छ । मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालजन्ग र लहान ) पठाउने तयारी भएको हो ।  नस्ल सुधारका लागि ल्याइएक

Read More

बल्खुमा झडप, स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार

Posted on November 23, 2023 | views : 488 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ |  काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । प्रदर्शनकारी कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको छ ।

Read More

प्रहरी घेरा तोड्ने प्रयास : माइतीघर जान निस्कने समूहलाई रोक्दै प्रहरी

Posted on November 23, 2023 | views : 397 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् ।  प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन् । धेरै आ

Read More

बागबजारबाट हुन्डी र अनलाइन जुवाको ९९ लाख नगदसहित एकजना पक्राउ

Posted on November 23, 2023 | views : 487 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् । आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रव

Read More

महेश बस्नेतको चेतावनी– हामी बल्खु जान नपरोस्

Posted on November 23, 2023 | views : 426 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी दिएका हुन् । “हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५००

Read More

स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on November 23, 2023 | views : 298 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड अनुदान स्वीकृत गर्न निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने

Read More

झापाको पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला

Posted on November 23, 2023 | views : 398 | काठमाडौँ - KTM

मङ्सिर ७, झापा | झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेक

Read More

तीनकुने जान लागेका युवा संघ टोलीमाथि दुर्गा प्रसाईँ समर्थकबाट ढुंगामुढापछि बल्खुमा झडप र तोडफोड

Posted on November 23, 2023 | views : 641 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | युवा संघका कार्यकर्ता चढेको बाइकमा बल्खुमा दुर्गा प्रसाईं समर्थकले ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि ढुंगाप्रहार भएपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए

Read More

दुर्गा प्रसाईंको आन्दोलनमा नैतिक समर्थन छ, तर उद्दण्डता स्विकार्य छैन् : दीपक खड्का

Posted on November 23, 2023 | views : 307 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले दुर्गा प्रसाईंको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको बताएका छन् । तर, प्रसाईं र उनी समर्थकहरुको उद्दण्डता र उच्छृंखलता भने स्विकार्य नभएको उनको भनाई छ । प्रसाईंले आजबाट काठमाडौंकेन्द्रित तीन दिने आन्दोलन छेडेका छन् । यह

Read More

जन्ममिति कीर्ते गर्ने उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

Posted on November 23, 2023 | views : 421 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्। उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए। व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट

Read More

अत्यावश्यकबाहेक सडकमा सवारी साधन ननिकाल्न ट्राफिक प्रहरीको अनुरोध

Posted on November 23, 2023 | views : 301 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ । आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियानले विभिन्न ठाउँहरूबाट र्‍यालीसहित प्रदर्शन गर्ने भएकाल

Read More

आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गरि मनाइँदै

Posted on November 23, 2023 | views : 333 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर

Read More

कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 23, 2023 | views : 286 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको म

Read More

भक्तपुरमा घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या !

Posted on November 22, 2023 | views : 929 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | भक्तपुरको भक्तपुर नगरपालिका- १ भार्वाचोमा एक स्थानीयले आफ्नै घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । ४४ वर्षीया ज्ञानकाजी मानन्धरले बुधबार अपरान्ह हाम फालेपछि तत्कालै अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार मानन्धरले १० वर्षदेखि डिप्रेसन

Read More

एपीवानले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता

Posted on November 22, 2023 | views : 851 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | एपीवान एचडी टेलिभिजनले दुर्गा प्रसाईँको अन्तरवार्ता प्रसारणमा रोक लगाएको छ । वरिष्ठ पत्रकार भूषण दाहालले लिएको अन्तरवार्ता एपीवानको व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो । ‘वाह ! लोकतन्त्र । ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको ह

Read More

महानगरमाथि अदालतको अंकुश, खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति नगर्न अन्तरिम आदेश

Posted on November 22, 2023 | views : 528 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | महानगरमाथि अदालतको अंकुश, खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति नगर्न अन्तरिम आदेश काठमाडौं महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न तत्काल नपाउने भएको छ।  खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्न लागेको भन्दै परेको मुद्दामा उच्च अदाल

Read More

त्रिभुवन विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ राखिंदै

Posted on November 22, 2023 | views : 657 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ (करमुक्त पसल) राखिने भएको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बोलपत्र आह्वान गरेको छ । कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तला र आगमनतर्फ

Read More

पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गर्दैछन्

Posted on November 22, 2023 | views : 459 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन्। बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकथरी तत्वहरु अहिले गरेको एउटा दुस्साह कहिले पू

Read More

बाँकेमा सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

Posted on November 22, 2023 | views : 431 | काठमाडौँ - KTM

मङ्सिर ६, बाँके | बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले ज

Read More

सामुदायिक वन उपभोक्ता समितिको रकम बाँडेर खाने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on November 22, 2023 | views : 371 | काठमाडौँ - KTM

मङ्सिर ६, काभ्रेपलाञ्चोक |  सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध

Read More

दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको साथ

Posted on November 22, 2023 | views : 615 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ ।  वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो ।  अभियानले २०४७ सालको संविधान

Read More

गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा

Posted on November 22, 2023 | views : 419 | काठमाडौँ - KTM

मङ्सिर ६,  गुल्मी | गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि  बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ

Read More

केपी ओली कपका लागि विपिन खत्रीको कप्तानीमा गण्डकीको टिम घोषणा

Posted on November 22, 2023 | views : 357 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता का लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । मंसिर ७ बाट पोखरामा सुरु हुने प्रतियोगिताका लागि गण्डकीका अनुभवी स्पिनर विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । यस पटक टिममा यू-१९ टिममा रहेका दुई खेलाडी सुवास भण्डारी र अर्जुन कुमाल

Read More