समाज | पर्बत - PBT


पर्वतका उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

Posted on November 29, 2016 | views : 1222 | पर्बत - PBT

मङ्सिर १४, पर्वत । एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ ।  तीमध्ये सात पुरुष र आठ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने तीन जना छन् । जिल्ला अस्पतालले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमितले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्ला

Read More

शान्ति समितिमा झुक्याएर संयोजक बनाइएकोमा आपत्ति

Posted on November 29, 2016 | views : 1340 | पर्बत - PBT

१४ पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजक निकै असहमतिका विच चयन      गरिएको छ ।     आइतवार बसेको स्थानीय शान्ति समिति पर्वतको बैठकले संयोजकमा कांग्रेसका तर्फबाट सोमलाल आचार्यलाई चयन गरेपछि समिति विवादमा परेको हो । आलोपालो गरी संयोजक चुनिने आचारसंहिता बनाइ

Read More

अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा तिन जना अमेरीकी नागरीक पर्वतमा पक्राऊ -भिडियो सहित

Posted on November 28, 2016 | views : 1434 | पर्बत - PBT

पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोबर्ट माइकल म्याम्टोन, हल स्पेन्सर हैरिसन अमेरिक नागरिक र लरी दाऊदले ओसबोर्नल विट्रिस नागरिक रहेका छन् ।मुस्ताङबाट फर्किएका उनीहरुले कुश्माका अग्

Read More

दुइ बर्षसम्म सार्वजानिक भएन कलसु महोत्सवको आयव्यय

Posted on November 28, 2016 | views : 1674 | पर्बत - PBT

१३ पर्वत । जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै पर्वतमा चौथो कफि, लप्सी तथा सुन्तला महोत्सव आयोजना         गरियो ।     दुइ बर्ष अगाडि पुस ७ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवको आयव्यय अझसम्म पनि आयोजकले सार्वजान

Read More

आलोपालोको आधारमा शान्ति समितिको संयोजक चयन

Posted on November 28, 2016 | views : 1302 | पर्बत - PBT

मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति समितिको संयोजक बनेका छन

Read More

पितृको सम्झनामा शतबीज छरि बालाचतुर्दशी पर्व मनाइदै

Posted on November 28, 2016 | views : 2378 | पर्बत - PBT

१३ पर्वत ।आज बाला चर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । पर्वतको मोदीबेणी, गुप्तेश्वर अल्पेश्वर गुफा परिसर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङ लगायतका धौलागिरीका विभिन्न शिवशक्ति पीठहरुमा सप्तविज छर्नेको विशेष भिड लाग्ने गर्छ ।    त्यस्तै काठमाडौको पशुपतिनाथ, बुढानि

Read More

मन्त्रालयको निर्देशनलाई अबज्ञा गर्दै एनजिओमुखि बने सिडिओ

Posted on November 27, 2016 | views : 1714 | पर्बत - PBT

पर्वत । सरकारले जिल्लाको सुरक्षा, अनुगमन र कारबाही तथा समन्यवनका लागि खटाएका प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको ढोका बन्द गर्न कदम चालेता पनि पर्वतका प्रजिअ सम्भूप्रसाद मरासिनीले मन्त्रालयको नियमलाई धोति लगाएका छन् । ’जनता नागरिकता लिने लाममा छन् सिडि

Read More

गरीवी विरुद्ध अभियान थालेको संस्थाकै कारण गरीवी मौलाएको गुनासो

Posted on November 26, 2016 | views : 1158 | पर्बत - PBT

महेन्द्र जिसी, पर्वत । २२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गरीवी विरुद्ध  काम गर्ने संस्थाले

Read More

अखिल क्रान्तिकारीको एक महिने शैक्षिक जागरण अभियान शुरु

Posted on November 26, 2016 | views : 1196 | पर्बत - PBT

शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।     जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्रान्तिकारी केन्द्रिय सचि

Read More

गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास

Posted on November 25, 2016 | views : 1143 | पर्बत - PBT

मंसिर १० पर्वत ।पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पसको व्यवस्थापनमा नयाँ कार्य समिति सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेर विवाद बढेपछि चुनाव     गरिएको हो ।    बुधवार क्याम्पस हाताभित्र नयाँ व्यवस्थापन

Read More

यूथ एक्सजेन्जको लागि आदर्श बंगलादेश जाने

Posted on November 25, 2016 | views : 1131 | पर्बत - PBT

मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।    विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि मार्ग २६ गते बंगलादेश जानेछिन्

Read More

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

Posted on November 23, 2016 | views : 2068 | पर्बत - PBT

८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कारहरु

Read More

प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान

Posted on November 23, 2016 | views : 1180 | पर्बत - PBT

मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।     विगत आठ महिना देखि पर्वतका १० वटा सामुदायिक

Read More

डा. पुरीको अभियान एक बोट कागती र एक बोट हिउँदे सिमी

Posted on November 23, 2016 | views : 1611 | पर्बत - PBT

मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर गाउँ गाउँ डुल्दै छन् ।     फेरि उनको अभियान समाजको रुपान्तरण र विकास गर्ने छ । प्रत्येक एक घरमा एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने

Read More

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

Posted on November 22, 2016 | views : 845 | पर्बत - PBT

मङ्सिर ७, पर्वत । विगत चार वर्षदेखि मिर्गाैलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।  रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । विगत चार वर्षदेखि मिर्गाैला रोगबाट पीडित

Read More

पर्वतमा पुरुष दिवस मनाइयो

Posted on November 21, 2016 | views : 1068 | पर्बत - PBT

मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।    सन १९९२ देखि अन्तरराष्ट्रिय पुरुष दिवस मनाउने प्रचल भएत

Read More

हाजिरी सार्वजनिक गर्न थालेपछि प्रमुखहरु कार्यालयमा बस्न थाले

Posted on November 21, 2016 | views : 997 | पर्बत - PBT

मङ्सिर ६, पर्वत । जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् ।  कार्यालयले कात्तिक महिनाको हाजिरी विवरण सार्वजनिक गर्दा प्रमुखहरुले कार्यालयमा बस्ने क्रममा सुधार आएको पाइएको हो ।&n

Read More

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Posted on November 20, 2016 | views : 1278 | पर्बत - PBT

दिलसागर विक पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ । जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इन्टरनेशनल नेपालको सहयोग तथा ठानामौला गाविसको साझेदारिमा जनज्योति

Read More

पौडेललको नेतृत्वमा क्यान गठन

Posted on November 20, 2016 | views : 1372 | पर्बत - PBT

मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ । कुश्मामा शनिवार क्यानका केन्द्रीय सदस्य जगन बहादुर गुरुङको रोहवरमा भएको भेलाले न्यू मनकामना कम्प्युटर ईन्टिच्यूट एण्ड मल्टि सर्भिसका संचालक राजु पौडेलको

Read More

हामीलाई चोरजस्तो व्यवहार भयो -सुनचाँदी व्यवसायी

Posted on November 20, 2016 | views : 2090 | पर्बत - PBT

मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।सुनचाँदी ऐन निर्माण  र त्यसलाई प्रभावकारी रुपमा लागू गर्न नसक्दा सुनचाँदी व्यवसायीहरुलाई चोरको जस्तो व्यवहार भएको उनीहरुले गुनासो गरेका हुन । नेपाल सुनचाँदी

Read More

महोत्सव सफल पार्न १८ उपसमिति

Posted on November 19, 2016 | views : 980 | पर्बत - PBT

मंसिर ४ पर्वत ।जिल्लामा यहि माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि १८ वटा उपसमिति गठन गरिएको छ ।   उद्योग बाािणज्य संघ पर्वतको मुल आयोजनामा हुन लागेको उक्त महोत्सव सफल तुल्याउनको लागि दुई महिना अगावै १८ वटा उपसमिति तयार गरी महोत्सवको प्रचारप्रसारमा तिब्रता दिइएक

Read More

स्वास्थ चौकीका लागि १५ लाखको जग्गा प्रदान

Posted on November 19, 2016 | views : 1100 | पर्बत - PBT

मङ्सिर ४, फलेवास । यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि १५ लाख ६० हजार रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । नेपाल सरकार स्वास्थ्य मन

Read More

एकता क्लबको शैक्षिक अभियान सरस्वतीलाई सेतोपाटी र शैक्षिक सामाग्री हस्तान्तरण

Posted on November 18, 2016 | views : 1495 | पर्बत - PBT

मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।     गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय विद्यालयमा आईसिटी र प्राविधिक

Read More

अखाद्य सामग्री बेच्नेलाई कारवाही हुन्छ: प्रशासन

Posted on November 14, 2016 | views : 1418 | पर्बत - PBT

कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ ।  पहिलो चरणमा अनुगमनको क्रममा विक्रि गर्नको लागि राखिएका अखाद्य पदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले अबका दिनमा पनि अखाद्य सामग्री विक्रिवितरण गर्न राखिए व

Read More

अपाङ्गता बालबालिकाको लागि स्वास्थ्य शिविर हुने

Posted on November 14, 2016 | views : 1075 | पर्बत - PBT

विमल खड्का पर्वत । अपाङ्गता भएका बालबालिकालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरीे घुम्ती शिविर संचालन हुने भएको हो । शारिरीक अपाँगता भएका वालवालिकाको स्वास्थ्य परिक्षण, पहिचान तथा पुनःस्थापनाका लागि धौलागिरी अञ्चलका तीन जि

Read More

चार वर्षदेखि विद्यालय भवन नबन्दा, पठनपाठन प्रभावित

Posted on November 14, 2016 | views : 1147 | पर्बत - PBT

कात्तिक २९, पर्वत । पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्ष अघिदेखि अलपत्र परेको छ ।  निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ । भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन् ।  अझै केही समयम

Read More

प्रहरीको गाँजा अप्रेशन

Posted on November 13, 2016 | views : 1171 | पर्बत - PBT

विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो । गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा खटिगएको

Read More

साझासवालकर्र्मी सहित एक दर्जन सम्मानित

Posted on November 13, 2016 | views : 1520 | पर्बत - PBT

कार्तिक २८ पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि साझासवालकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥र्याएकोे भन्दै साझासवाल पर

Read More