समाज | पर्बत - PBT


अभियान प्रभवाकारी गराउ

Posted on May 10, 2016 | views : 825 | पर्बत - PBT

पर्वत जिल्ला पछिल्लो समयमा सचेत र सजग बन्दै गएको महसुस हुन थालेको छ । प्रजिअ झंकनाथ ढकालको नेतृत्वमा सफा कुश्मा अभियान संचालन भएसँगै जिल्लाको फोहोर व्यवस्थापनमा स्थानिय   सरोकारवाला निकाय सक्रिय र सजग बन्दै गएका छन् । स्थानियबासी सफा कुश्मा अभियानमा संलग्न हुदै आ–आफ्नो टोल, छिमेकलाई सफा बनाउनको ला

Read More

पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गर्लफ्रेण्ड घुमाएर लाखौंरुपैयाँ स्वाहा

Posted on May 09, 2016 | views : 809 | पर्बत - PBT

 पर्वत । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले जिल्लाका केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेकाछन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीया

Read More

13151694_897159417077950_3106037652760786797_n

Posted on May 09, 2016 | views : 865 | पर्बत - PBT

Read More

पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गलफ्रेण्ड घुमाएर लाखौं रुपीयाँ स्वाहा

Posted on May 09, 2016 | views : 901 | पर्बत - PBT

 पर्वत । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले जिल्लाका केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेकाछन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीया

Read More

पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गर्लफ्रेण्ड घुमाएर लाखौंरुपैयाँ स्वाहा

Posted on May 09, 2016 | views : 767 | पर्बत - PBT

 पर्वत । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले जिल्लाका केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेकाछन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीया

Read More

अस्थिरताको कारक

Posted on May 09, 2016 | views : 779 | पर्बत - PBT

६५ बर्ष लामो समयकाल पछि नेपाली जनताले नयाँ संविधान पाए तर त्यसको कार्यन्वयन भने हुन अझै सकेको छैन । अस्थीर राजनीतक गतिरोध र दलको सत्तामोहका कारण देशमा अझै पनि विकासका बाटाहरु खुल्न सकेका छैन् । प्रचुर मात्रामा देश विसकाका सम्भावना भएको देश भएता पनि राजनीतिक गतिरोध अन्त्य हुन नसकेका कारण देशले फड्को

Read More

अस्थिरताको कारक

Posted on May 09, 2016 | views : 789 | पर्बत - PBT

६५ बर्ष लामो समयकाल पछि नेपाली जनताले नयाँ संविधान पाए तर त्यसको कार्यन्वयन भने हुन अझै सकेको छैन । अस्थीर राजनीतक गतिरोध र दलको सत्तामोहका कारण देशमा अझै पनि विकासका बाटाहरु खुल्न सकेका छैन् । प्रचुर मात्रामा देश विसकाका सम्भावना भएको देश भएता पनि राजनीतिक गतिरोध अन्त्य हुन नसकेका कारण देशले फड्

Read More

किन दिए कांग्रेसका मुख्यसचिव तिवारीले पदबाट राजीनामा ?

Posted on May 08, 2016 | views : 834 | पर्बत - PBT

पर्वत वैशाख २६ गते । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।     दुई वर्षअघि कांग्रेस सभापति सुशील कोइरालाले   तिवारीलाई मुख्यसचिवमा नियुक्त गरेका थिए । तिवारीले शनिबार बिहान सभापति शेरबहादुर देउवा निवास पुगी राजीनामा बुझाएका हुन् । ‘दुई वर्षअघि २६ वैशाखम

Read More

पत्रकार महासंघको ध्यानाकर्षण-सार्वजानिक रुपमा माफि माग्न पाण्डेलाई आग्रह

Posted on May 08, 2016 | views : 928 | पर्बत - PBT

पर्वत वैशाख २६ गते । पशु विकास कार्यालयका पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेले समाचारको विषयलाई लिएर दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव छविलाल तिवारीको हस्तक्षेरी विज्ञप्तीमा पाण्डेको  अभिव्यक्ति प्रेस स्वतन्त्रता र प्रेस विरोधी भएको भन्दै धम्कीपूर्ण अभ

Read More

खत्रीटोल प्लाष्टीक झोला मुक्त घोषणा

Posted on May 08, 2016 | views : 2696 | पर्बत - PBT

पर्वत, कुश्माबजारमा रहेको एकताचोक तथा खत्रीटोललाई एक कार्यक्रमका विच प्लाष्टीक झोला मुक्त क्षेत्रका रुपमा घोषणा गरीएको छ । कुश्मा नगरपालिका , एकता युवा क्लव, गुप्तेश्वर महिला जागरण आमा समुह आमा सहयकार्य नेपालको संयुक्त आयोजनामा कुनपा स्थित एकता चोक खत्रिटोललाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गरिए

Read More

खडेरीका कारण पर्वतमा २३ करोडको क्षति

Posted on May 08, 2016 | views : 857 | पर्बत - PBT

पर्वत, लामो समयदेखिको खडेरीका कारण पर्वतमा २३ करोड बढीको क्षति पुगेको छ । जिल्लाका कृषकले लगाएको बालीनाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दै २३ करोड बढीको क्षति भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले प्रक्षेपण गरेको छ । मकै बाली लगाउन नपाएको, अधिकांश गाविसमा लगाए

Read More

अदालत पुग्दैनन् बहुविवाह पीडित

Posted on May 08, 2016 | views : 780 | पर्बत - PBT

पर्वत- राम्जा देउरालीकी खगेश्वरी केसीका ५ छोराछोरी छन्। आठ वर्षअघिसम्म निकै माया गर्ने श्रीमानले दोस्रो विवाह गरेर तिरस्कार गर्न थालेपछि अहिले उनी न्याय खोज्दै गाउँमा भौंतारिएकी छन्। उनी अदालत भने पुगेकी छैनन्। 'अदालतमा मुद्दा दिँदा थप समस्या निम्तिने त होइन भनेर त्यहाँ जान सकेकी छैन, अन्य सब

Read More

मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगियो

Posted on May 08, 2016 | views : 931 | पर्बत - PBT

पर्वत, राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकार र कर्मचारी मिलनकेन्द्र विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगिएको हो । पहिलो हाफमा १ गोल हान्दै अग्राता लिएको मिलनकेन्द्रला

Read More

दल, सरकार र बजेट

Posted on May 08, 2016 | views : 737 | पर्बत - PBT

केपी शर्मा ओली नेतृत्वको सरकारको पछिल्लो समयमा निकै आलोचना खेपी रहेको छ । सत्तापक्षमा रहेका दलहरु पनि उनको कार्यप्रति असन्तुष्ट जनाउँदै आएका छन् जसका उपज सरकार परिर्वतनको माग उठिरहेको छ । केही दिन अगाडी सरकार परिर्वतन हुने हल्लाले सत्ताको नेतृत्व गरेको एमालेभित्र खैलाबैलानै भयो । उसो त ओली नेतृत्वको

Read More

समाचार लेख्ने पत्रकारलाई तह लगाउँछु भन्ने यि हुन् पर्वतका पशु अधिकृत पाण्डे

Posted on May 07, 2016 | views : 861 | पर्बत - PBT

२५ वैशाख पर्वत, पर्वतका एक अधिकृत स्तरका कर्मचारीले प्रेश स्वतन्त्रताको खिल्ली उडाएका छन् । जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत विष्णुवहादुर पाण्डेले समाचार लेखेको भरमा पत्रकार महेन्द्र जिसी र समाचार प्रकाशन र प्रसारण गर्ने जिल्लाका सञ्चारमाध्यमलाई गुण्डा लगाएर तह लगाउने बताएर प्रेस स्वतन्त्

Read More

घाइतेको उपचारमा सहयोग

Posted on May 07, 2016 | views : 808 | पर्बत - PBT

गत बुधबार जंगलमा लागेको आगो निभाउने क्रममा गम्भिर घाइते भएका यहा“का एक युवाको उपचारका लागि पर्वत सेवा समाजले नगद सहयोग गरेको छ । पञ्चासे स्थित संरक्षित वनमा लागेको आगो निभाउने क्रममा गत १४ बैसाखमा भीरबाट ढुङ्गा पल्टिएर टाउकोमा गम्भिर चोट लागेका आर्थरडा“डाखर्क ६ का रबिन गुरुङलाई समाजका सदस्य हिमाली

Read More

पहिरो पीडितलाई राहत

Posted on May 07, 2016 | views : 1514 | पर्बत - PBT

गतवर्षको पहिरोले घरगोठ गुमाएका देउराली ४ जयलेका १२ परिवारलाई जस्ता पाता र कम्बल बितरण गरिएको छ । रोटरी क्लव अफ पर्वत र पोखराको सहयोगमा १५ बण्डल जस्तापाता र प्रति परिवारलाई दुईवटाका दरले कम्बल बितरण गरिएको हो । प्रभावित क्षेत्रमै पुगेर जिल्ला  दैविप्रकोप उद्धार समितिका संयोजक झंकनाथ ढकाल, स्थानीय व

Read More

जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म चल्ने

Posted on May 07, 2016 | views : 930 | पर्बत - PBT

पर्वत, जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म पर्वतमा चल्लने भएको छ । धौलागिरीका पर्वत,  बाग्लुङ, म्याग्दी मुस्ताङ सहित देशभरका गरी ४५ जिल्लामा यो अभियान संचालन हुदैछ । १ बर्ष देखि १५ बर्षमुनिका जिल्लामा रहेका ५० हजार ८ सय बालबालिकालाई उक्त खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय प

Read More

संचारमाध्यमको विकाससँगै ब्यवस्थीत र मयार्दित हुनुपर्नेमा जोड

Posted on May 07, 2016 | views : 976 | पर्बत - PBT

नेपालको संचारमाध्यम र पत्रकारीताको विकास जसरी तिब्रगतिमा भैरहेको छ त्यसरीनै ब्यवस्थीत र मर्यादित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजीत पत्रकारीताको विकास, वर्तमान अवस्था चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा वोल्न

Read More

नीजि विद्यालय, विद्यार्थी संगठन र अभिभावक

Posted on May 07, 2016 | views : 884 | पर्बत - PBT

हरेक वष शैक्षिक शत्र शुरु हुने बलामा एउटा नियमित कर्मकाण्डका रूपमा नेपालका निजी स्कुलहरूमाथि विभिन्न राजनीतिक दलहरुका भाद्री संगठनको आँखाका ताराका रुपमा देखिन्छ । अन्य समयमा नभएता पनि शैक्षित्र शत्र शुरु हुने पहिलो महिना विभिन्न विद्यार्थि संगठनलाई मज्जाको मसालका रुपमा हुने गर्छ तर त्यसबाट को कति

Read More

यसरी हुदै छ पर्यटन प्रर्वद्धनको नाउमा लाखौ रकम दुरुपयोग गरिदै ,

Posted on May 06, 2016 | views : 740 | पर्बत - PBT

पर्वत, पछिल्लो पटक पर्वत जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम दुरुपयोग हुदै आएको छ । कहिले हम्पाल लेक त कहिले ¥याप्टीङ गरी पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका केहि राजनीतिक दल र आफूलाई पर्यटनविद भन्नेहरुले रकमको चरम दुरुपयोग गरेको देखिएको हो । पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको तीन

Read More

एकताले मनायो आमाहरुलाई सामुहिक मुख हेरेर आमाऔशी

Posted on May 06, 2016 | views : 1074 | पर्बत - PBT

पर्वत(सास) वैशाख २४ गते ।  नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन शुक्रबार आमाको       मुख हेर्ने दिनका रुपमा मनाइएको छ  । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । यसै अबसरमा जिल्लाम

Read More

शूल्क बृद्धि तत्काल रोक्न क्रान्तिकारीले ग¥यो जिशिकाको ध्यानाकर्षण

Posted on May 06, 2016 | views : 911 | पर्बत - PBT

पर्वत, नयाँ शैक्षिक शत्र शुरु भएसँगै नीजि विद्यालयले भर्ना शुल्कमा लिदै आएको चर्को शूल्क न्यूनिकरण गर्नको लागि  अनेरास्ववियू (क्रान्तिकारी) पर्वतले जिल्ला शिक्षा कार्यालय पर्वतको ध्यानाकर्षण गरेको छ ।  गत बर्ष केन्द्रियस्तरमा भएको सरोकारवाला निकाय र विद्यार्थी संगठनहरु विचको सम्झौता कार्यान्वयन गर

Read More

सम्पादकीय-खडेरीको मारमा कृषक

Posted on May 06, 2016 | views : 765 | पर्बत - PBT

लामो सयमदेखि पानी नपरेका कारण यतिबेला जताततै कृषकहरु  पानीको लागि हारगुहार गरीरहेका छन् । ठाउँठाउँमा पानीका देव इन्द्र र महादेवलाई खुसी पारी पार्न पर्छ भनेर अखण्ड कृतन तथा भजन गाउने कृषकको यतिबेला ठाउँठाउँमा भेटिन थालेका छन् । कतै बली दिएर भगवानको पुजा गरेर त कतै भजन कृतन गरी भगवानलाई खुसी तुल्याउ

Read More

जिल्ला प्रशासन परिसरमा कहाँबाट आए रक्सीका बोतल -फोटो फिचर

Posted on May 05, 2016 | views : 898 | पर्बत - PBT

पर्वत, प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरपारी जिल्लामा चलिरहेको अभियान अन्तरगत जिल्ला प्रशासनमा रहेको फोहोर उठाइएको छ । जिल्ला प्रशासनमा रहेको चमेना गृह पछाडी रहेको एक ट्रक फोहोर उठाइएको हो । “सभ्य नागरीकको पहिचान , सफा कुश्मा अभियान” अन्तरगत हरेक बुधकार जिल्लामा फोहोर संकलन गर्ने गरीएता पनि प्र

Read More

पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै

Posted on May 05, 2016 | views : 885 | पर्बत - PBT

महेन्द्र जिसी अहिले जिल्लाका शिक्षालयहरुमा किताब किन्ने र वेच्नेको हतारो चलिरहेको छ । नयाँ  शैक्षीक शत्र शुरु भएसँगै  हतारो बढेको हो ।सामुदायीक तथा निजी शैक्षीक संस्थाका शिक्षक विद्यार्थी तथा अभिभावकहरु पूस्तक व्यवसायी कहाँ लाम लाग्ने गरेका छन । पर्वत पनि  शैक्षीक संस्थाहरुलाई पुस्तक छनौट खरीद र विद

Read More

तेक्वान्दोमा शिवालय च्याम्पियन

Posted on May 04, 2016 | views : 833 | पर्बत - PBT

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगितामा शिवालय उच्च माध्यमिक विद्यालय च्याम्पीन बनेको छ । प्रतियोगितामा छात्र र छात्रा गरि कुल ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धा शिवालय उमाविले ५ स्वर्ण जित्दै च्याम्पीयन बनेको हो । त्यसैगरी  आदर्श आवासिय मा.वि

Read More

पानी देऊ इन्द्र

Posted on May 04, 2016 | views : 1550 | पर्बत - PBT

लामो समयसम्म पानी नपर्दा खेतीपाती गर्नको लागि समस्या भएको र लगाएको खेती पनि खडेरीले सुक्न थालेपछि  पछिल्लो समयमा ठाउँठाउँमा इन्द्रको पुजा गरी कृषकहरुले पानी माग्न थालेका छन् । यसैविच कुश्मा नगरपालिका ११ खरेहामा अखण्ड भजन कृतनको आयोजना गरी स्थानियले पानीको माग गरेका छन् । कुश्मा नगरपालिका ११  स्थि

Read More