भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान कम्बल, ५ थान भाँडा, पप्लीन कपडा २० मिटर, जिन कपडा ३० मिटर र २ थ
Read Moreभदौ ७, पर्बत | सामान्य अवस्थामा भन्दा शरिर सिथिल हुँदैजाँदा जो कोही अत्तालिनु स्वभाविक हो । शरीर कटकट खाने, बान्ता हुने, पखाला लाग्ने भइहालेमा ज्यानै कमजोर हुन्छ । त्यसमाथी खान मन लाग्दैन । अहिले यस्तो लक्षण देखिएका बिरामी बढेका छन् । अस्पतालमा बिरामीको चापः पर्वत जिल्ला अस्पतालमा दैनिक उपचार
Read Moreभदौ ७, पर्वत | कुश्माको बान्द्रेबेणीमा तिजको अबसर पारी तिजे मेला हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत र जनकल्याण सामाजिक महिला समुहको आयोजनामा भाद्र १८ गतेदेखि २१ गतेसम्म तिजे मेला हुने सोमबार पत्रकार संम्मेलन गरी आयोजकले जानकारी दिएको हो । उक्त मेलामा तिज गित प्रतियोग
Read Moreभदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ठूलो सवारी दुर्घटना नहोस् भन्नेको लागि रुट परमिट
Read Moreभदौ ६, पर्वत । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । २००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले माग गरेका हुन् ।
Read Moreभदौ ३, पर्वत । पर्वतको माझफाँट र टकलाक गाविसमा झुण्डिएर दुई जनाले आत्मा हत्या गरेका छन् । उपल्लोफाँटमा प्रेम सिंह नेपालीको घरमा डेरागरी बस्ने ३५ को दुर्गे विक र टकलाक ३ ढुगेंखर्कका भिम बहादुर वि.कको १५ बर्षीय छोरी विपना वि.कले आफ्नै घरको माथिल्लो तलमा झुण्डिएर आत्मा हत्या गरेको जिल्ला प
Read Moreभदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सुचना केन्द्रको सभाहल वडागाँउमा स
Read Moreमहेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रतिबद्धता सभाको आयोजना गरियो । तर सभाको अबस्था हेर्दा लाग्थ्यो कुनै कार्यालयको औपचारिक कार्यक्रम सडकमा गरिदै छ । कार्यक्रममा आयोजकमात्रै थिए भन्दा फरक नपर्ला । नागर
Read Moreभदौ १, पर्बत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि पत्रकार ऐन लागू गर्दा कुनै पनि मिडिया बन्द नहुने बताएका छन् । कुनै पनि मिडियाले श्रमजीवि पत्रकार ऐन उल्लेख भए अनुसार पत्रकारको सेवा सुविधा लागु गरिनुपर्दछ भन्ने कुरालाई जोड दिदै अध्यक्ष विष्टले यस्तो भ
Read Moreसाउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् । उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजना
Read Moreसाउन २७, पर्वत | पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा सिसि क्योमराको निगरानी र चोकचोकमा प्रहरी विटबाट सुरक्षा दिइरहेको कुश्मा बजारमा पछिल्लो समय असुरक्षित जस्तै बन्दै गएको छ । केहि साता अगाडीमात्रै बजारबाटै दूइ घरब
Read Moreसाउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब
Read Moreसाउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको छ । आर्थिक वर्ष २०७२/०७३ मा सुसासन प्रवर्दन एवं प्रभावकारी सेवा प्रवाहमा उल्लेखनिय कार्य सम्पादन गरेको भन्दै रेग्मीलाई ५ हजार रुपैयाँ नगद र कदरपत्रले सम्म
Read Moreमहेन्द्र जिसी/साउन २५, पर्वत । साउन पर्वतको शंकरपोखरी ४ नुवारको वस्ती जोगाउन वृक्षारोपण गरिएको छ । भुसंरक्षण दिवसको अवसर पारेर जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सराङ्दी खाद्य उत्पादक समुहका सहभागिहरुले सोमबार वृक्षारोपणको आयोजनामा गरेका हुन । पहिरोको उच्च जोखिममा रहेको वस्तीलाई
Read Moreसाउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार
Read Moreसाउन २५,पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिह
Read Moreसाउन २३, पर्वत । कुश्मा बजारमा बसपार्कमा रोकि राखेको बसमा आगजानी भएको छ । बसपार्कमा रहेका तीन सवारी साधनमा आगोलागी हुदाँ एकको इन्जीन बाहेक र बाँकी दुइको ५ प्रतिशत भागमा क्षति भएको प्रनाउ पन्तले जानकारी गराइन । ग १ ख ४९३६ को गाडीको इन्जीन भाग बाहेक अरु जलेको छ भने ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीक
Read Moreमहेन्द्र केसी | समाचार टिप्पणी | जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक गंगा पन्तको एक बर्ष आलोचित भन्दा पनि प्रशांसामानै वित्यो । शुरुमा जिल्लामा आउँदा साथ आफुलाई कुनैपनि पार्टीको झण्डामुनि नबसेको र आफ्नो पार्टी भनेको नेपाल प्रहरी र उसैको झण्डामुनि आफुलाई उभाइरहेको बताएकी प्रनाउ पन्तले
Read Moreसाउन २३, पर्बत | पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी मेरो साथी मार्फत समाजमा भएका विकृती र उदण्ड तथा अपराधलाई न्यूनिकरण गर्नको लागि सहज हुने बताएको छ । आइतबार जिल्लामा भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी मेरो साथी मार्फत जिल्लामा हुने घटनालाई न्यूनिकरण गर्न तथा समाजमा हुने जघन्य अपराधलाई
Read Moreसाउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थन जनाएका छन् । उक्त संस्थाले प्ल
Read Moreरोशन तिवारी, साउन २३, पर्वत । पर्वतको मोदीखोलामा हाम फालेर एक यूवती वेपत्ता भएकी छिन । आज विहान साढे ८ बजेतिर खोलामा हाम फालेर बागलुङको जैदी गा।बि।स घर भई हाल कुस्मा नगर पालिका ९ मेलमिलापचोकमा डेरा गरी बस्ने यसोदा थापा वेपत्ता भएकी हुन । पर्वत सदरमुकाम कुश्माको नारायण उच्च माविमा १२ कक्षामा अ
Read Moreसाउन २३, पर्वत । पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५ सदस्यीय कार्यसमित चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा ठाकुर वि पौडेल, कृष्णबहादु
Read Moreसाउन २३, पर्वत । सिसेफ महिला समुह पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक अभिननन्दन गरेको छ । पर्वत जिल्लामा आएदेखि यहाँको शान्ति सुरक्षा तथा नियम विपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रनाउ पन्तको सिसेफले अभिन
Read Moreसाउन २३, पर्वत । जिल्लामा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतले ट्राफिक सचेतना बोर्ड राखेको छ । शनिवार क्लबले रोट्याक्ट पर्वतको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी र जिप्रकाको समन्वयमा कुश्मा नगरपालिका १ मालढुंगामा उक्त बोर्ड राखेको हो । कार्यक्रममा बोल्दै प्रनाउ पन्तले क्लबले गरेको कार्
Read Moreमहेन्द्र केसी/साउन २०, पर्बत । पर्वतमा पहिलो पटक रक्तसंचार सेवा केन्द्रको स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतको सक्रियतामा जिल्लामा पहिलो पटक ब्लड बैकको स्थापना भएको । पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया शुरु भएसँगै रेडक्रसले ब्लड बैकको स्थापना गरेको हो । शुक्रबार नेपाल रेडक्रस सोसा
Read Moreसाउन २१, पर्बत | जिल्लास्थित क्रसर व्यवसायी र नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारहरुले पवित्र कालीगण्डकी नदीबाट कानून विपरित नदीजन्य पदार्थ उत्खन्नन् कार्य नरोकेपछि धार्मिक महत्व बोकेको कालीगण्डकी नदीको अस्तित्व थप संकटमा परेको छ । कानून विपरित नदीजन्य पदार्थ उत्खनन् गर्नेहरु राजनीतिक आड र प
Read Moreमहेन्द्र केसी/साउन २०, पर्बत । जिल्ला अस्पताल पर्वतमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुति गराइएको छ । जिल्ला अस्पतालमा बुधबार व्यथा लागेपछि ल्याइएकी दुर्लुङ ७ की १९ बर्षिया स्मृति गुरुङको शल्यक्रिया मार्फत प्रसुती गराइएको जिल्ला अस्पातल पर्वतले जनाएको छ । बच्चा निश्कने ठाउँ साघुरो भएका कारण स
Read Moreसाउन २०, पर्वत । पछिल्ला केही वर्षयता पर्वत जिल्लामा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ७५ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आव २०७२/७३को सा
Read More