समाज | पर्बत - PBT


पर्बतलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिँदै

Posted on August 03, 2016 | views : 1469 | पर्बत - PBT

महेन्द्र केसी/साउन १९, पर्वत । पर्वत जिल्लालाई आव ०७३/७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ ।  आव ०७२।७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाएता पनि नसकिएको र यसबर्ष भने जिल्लालाई पूर्ण सा

Read More

क्रसर व्यवसायीलाई ऐन अनुसार कारवाही हुन्छ: पौडेल

Posted on August 02, 2016 | views : 1134 | पर्बत - PBT

महेन्द्र केसी/साउन १८, पर्वत ।  स्थानिय विकास अधिकारी युवराज पौडेलले नीति विपरित काम गर्ने क्रसर व्यवसायीलाई ऐनमा तोके बमोजिम कारवाही गर्ने बताएका छन् ।  शनिवार जिल्ला प्रहरी कार्यालयले नियम उल्लघन गरी बालुवा उत्खनन गरेको भन्दै ८ ट्याक्टरलाई नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला विकास समि

Read More

पर्बत शिक्षा कार्यालयको ९ करोड बेरुजु

Posted on August 02, 2016 | views : 1577 | पर्बत - PBT

महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन ।  आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो । १३ करोड बेरुजु रकम मध्ये ४ करोड १५ लाख रकम फस्यौट भएको जिल्ल

Read More

सरकारलाई चुनौति : राष्ट्रिय आविष्कार केन्द्रलाई ३ करोडको सम्पत्ति दिने महाविरको घोषणा

Posted on July 31, 2016 | views : 1901 | पर्बत - PBT

साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक्तिगत  ३ करोड भन्दा बढी मुल्यपर्ने सम्पत्

Read More

पहिरोले नहर बगाउँदा स्थानिय चिन्तित

Posted on July 30, 2016 | views : 1189 | पर्बत - PBT

साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् ।  नहर बगाएपछि खेतमा पानी लगाउन समस्या भएको स्थानिय किसानहरुले गुनासो गरेका छन् । वि. स २०३५ सालमा स्थानिय समाजसेवी तोणवम मल्ल र शिवबम

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 5180 | पर्बत - PBT

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

जिप्रकाको आ.व ०७२/७३ को समिक्षा: प्रहरी कारवाही देखि सचेतना जागरणसम्म

Posted on July 29, 2016 | views : 1269 | पर्बत - PBT

साउन १४, पर्वत । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनको संख्या तीन बर्षकै यता बढेको तथ्याङकले देखाएको छ ।  तीन बर्षको तुलनामा आ.व ०७२।७३ मा उजुरी दिनको संख्या बढेको पाइएको हो । आव ०७२।७३ मा १६८ वटा उजुरी दर्ता भएका छन् भने जसमा १०७ फस्यौट र ६१ वटा आव ०७३।७४ को लागि थप जिम्मेबारी सरी आएका

Read More

पर्बतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Posted on July 29, 2016 | views : 1119 | पर्बत - PBT

साउन १४, पर्वत । फलेवासमा ट्याक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ ।  ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी फलेवासलाई उद्धत गर्दै जिल्ल

Read More

पर्वतमा ६ स्थानीय तहको संरचना प्रस्ताव

Posted on July 29, 2016 | views : 1572 | पर्बत - PBT

साउन १४, पर्बत । स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले पर्वत जिल्लामा ६ स्थानीय तहको संरचना प्रस्ताव गरेको छ ।  आयोगले जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेर स्थानीय तह निर्धारण गर्ने क्रममा

Read More

कपास उद्योगमा पहिरोखस्दा एकको मृत्यु

Posted on July 27, 2016 | views : 1183 | पर्बत - PBT

साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु भएको होे । पहिरो आएपछि ढोका खोल्न गएकी तामाङल

Read More

अपडेट: पहिरोले उद्योग पुरिँदा एकको मृत्यु, आठ घाइते

Posted on July 27, 2016 | views : 1664 | पर्बत - PBT

साउन १२, पर्वत । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।  पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर

Read More

पहिरोले कपास उद्योग पुरिँदा सात घाइते

Posted on July 27, 2016 | views : 1552 | पर्बत - PBT

साउन १२, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् ।  पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन

Read More

मोदी, म्याग्दी र कालीगण्डकीमा पानीको बहाब बढ्यो

Posted on July 26, 2016 | views : 1326 | पर्बत - PBT

साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ ।  सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै नदीको तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरू चिन्तित भएका

Read More

सेतीबेनी बजार डुबानमा, ५० घर उच्च जोखिममा

Posted on July 26, 2016 | views : 1530 | पर्बत - PBT

साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ ।  जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० गरी १५ घर डुबानमा परेको सेतीबेनी प्रहरी चौकीले जनाएको छ । पश्चि

Read More

कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजार डुबानमा

Posted on July 26, 2016 | views : 1817 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा, साउन ११, पर्वत ।  सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ ।  राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति ए

Read More

पहाड चिरिएर पहिरो खस्न थालेपछि चारघर विस्थापित

Posted on July 26, 2016 | views : 1808 | पर्बत - PBT

साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।  लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्ताद

Read More

प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन

Posted on July 24, 2016 | views : 1379 | पर्बत - PBT

साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् ।  प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अध्यक्षमा चयन गरिएको छ । गिरीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।  सेन्टरको उपाध्यक्षमा देवराज पुरी, सचिव

Read More

हुवासमा इलाका प्रशासन

Posted on July 19, 2016 | views : 1120 | पर्बत - PBT

साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी र तत्तकालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढक

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 4282 | पर्बत - PBT

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

एक करोडको लगानीमा महिला सेल्टर

Posted on May 12, 2016 | views : 863 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत, समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रनाउ गंगा पन्तको विशेष पहलमा स्थानीय सरोकारवाला निकायले साथ दिएपछि एक करोड २० लाखको लगानीमा महिला तथा बालबालिको लागि आश्रयस्थल तथा सेल्टर निर्माण

Read More

सेल्टर , पीडित महिला र बालबालिका

Posted on May 12, 2016 | views : 906 | पर्बत - PBT

लोकतन्त्रको बहाली भएता पनि नेपाल अझै पितृसतात्मक पद्धतिबाट छुटकार पाउन सकेको छैन जसका कारण महिला तथा बालबालिकामाथि      हरेक प्रकारका हिंसाका घटनाहरु सार्वजानिक भैराखेका छन् । ६५ बर्षे लामो कालखण्डपछि नेपालमा नयाँ संविधान जारी भयो जसले देशको उच्च निकायमा महिलाको पहुँचपनि पु¥यायो तर सोहि अनुसारको काम

Read More

हावाहुरीले विद्यालयको छाना उडाउँदा विद्यार्थीको विचल्ली

Posted on May 11, 2016 | views : 918 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत  जिल्लाको देउराली गाविसमा रहेको एक विद्यालयको छाना हावाहुरीले उडाउँदा विद्यार्थीको विचल्ली भएको छ । २१ गते आएको हावाहुरीले चारवटा कक्षा कोठाको छाना उडाउँदा देउराली ३ मा रहेको लाङ्दी प्रथामिक विद्यालयमा अध्ययनरत विद्यार्थी विचल्लीमा परेका हुन् । बर्षायाम शुरु हुनै लाग्दा विद्या

Read More

निशुल्क स्वास्थ्य शिविर

Posted on May 11, 2016 | views : 3559 | पर्बत - PBT

पर्वत, जिल्लाको दक्षिणभेगको फलेवासमा रहेको स्वास्थ्य केन्द्रमा दुइ दिने निशुल्क स्वास्थ्य शिविर सकिएको छ । आर्थिक अभावका कारण रोगको उपचार गर्न नपाएका ग्रामिण क्षेत्रका जस्तोसुकै रोगका विरामीको स्वास्थय परीक्षण गर्ने उद्देश्य सहित शिविरको आयोजना गरिएको उक्त स्वास्थय कार्यालयले जनाएको छ। उक्त शिविर

Read More

सहयोगका हात बढाऔं

Posted on May 11, 2016 | views : 908 | पर्बत - PBT

मुत्यु र जीवनको दोसाधमा लडिरहेका आठ वटा छोरी र एक छोराका बाबु मिठे भनी चिनीने मिथुन गिरी मुटु रोगका कारण आज अस्पतालको बेडमा सिमित भएका छन् । एघार जनाको परिवार पाल्नको लागि भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेर गुजरा चलाउँदै आएका उनी व्यथाले थला परेसँगै परिवारको विचल्ली भएको छ । जीवनभरको क

Read More

आठ छोरी र एक छोराको अभिभावकलाई मुटुको व्यथा लागेपछि

Posted on May 10, 2016 | views : 889 | पर्बत - PBT

पर्वत । आठ वटा छोरी र एक छोराका बाबु एकाएक मुटुको व्यथा लागेर विस्तारामा परेपछि सिंगो परिवार तड्पिन पुगेको छ । भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेको भरमा आफ्नो जहान परिवारको दैनिक गर्जो टार्दै आएका मिठे भनी चिनिने मिथुन गिरी यतिखेर अस्पतालको बेडमा छन् । जीवनभरको कमाई आफ्नो छोराछोरीको लाल

Read More

अंग्रेजी प्रतिको मोह र शैक्षिक गुणस्तरको सवाल

Posted on May 10, 2016 | views : 1008 | पर्बत - PBT

-आनन्द पौडेल दुई वा दुई भन्दा बढी व्यक्तिहरु ीवच अन्तरक्रिया वा अनुभव आदानप्रदान गर्ने अन्तराििष्ट्रय भाषा अंग्रेजी हो । विश्वको बदलिदो परिवेश अनुसार अंग्रेजी भाषा दैनिक जिवनमा अति आवश्यक र अनिवार्य हुदै गएको छ । अंग्रेजी भाषाको ज्ञान कमजोर भएको व्यक्तिले अन्तराष्ट्रिय बजारमा आफ्नो क्षमता प्रदर्शन

Read More

पर्वतमा महिला सेल्टर बन्ने

Posted on May 10, 2016 | views : 827 | पर्बत - PBT

पर्वत समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्लामा पहिलेदेखि नै लैगिंक हिंसा पीडित महिलाका लागि एक आश्रयस्थलको खाँचो रहेको महसुस गर्दै आए पनि ठोस पहल भने कसैबाट हुन सकेको थिएन । यतिखेर जिल्ला प्रहरी कार्यालयको विशेष सक्रियतामा महिला सेल

Read More

महिला सशक्तिकरण तालिम सम्पन्न

Posted on May 10, 2016 | views : 1195 | पर्बत - PBT

देवीस्थान गाविसका महिलाहरुको ४ दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ ।  देवीस्थान गाविसको सहयोग तथा देवीस्थान महिला सञ्जालको आयोजनामा सामुदायिक विकासमा महिला सहभागीताका लागी महिला सशक्तिकरण तालिम सोमवार सम्पन्न भएको हो । तालिममा महिलाको नेतृत्व विकास, स्वनेतृत्व, आत्मजागरण, जीवन उपयोगी सिप, सकरात्म

Read More