दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।

जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।

जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण परीयाेजना अन्तर्गत हेफर इ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

५ मंसिर २०७३, आईतवार ०६:५१

दिलसागर विक

पर्वतको ठानामौला गाविसमा रहेका विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरीएको छ ।


जिल्लामा क्रियाशिल सामाजिक सस्था सोडेक नेपालको सानाकिसान उद्यम सवलिकरण
परीयाेजना अन्तर्गत हेफर इन्टरनेशनल नेपालको सहयोग तथा ठानामौला गाविसको
साझेदारिमा जनज्योति माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि
माध्यामिक तहका सम्पुर्ण विद्यार्थीहरुलाई झोला र गाविस भित्रका सम्पुर्ण
विध्यालयमा अध्यनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्रि तथा विभिन्न खेलकुदका
सामाग्री वितरण गरीएको हो ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाविस सचिव कृष्ण प्रसाद
पौडेलले सोडेक नेपालले गाविसमा संञ्चालन गरेको परीयोजनाकै कारण विभिन्न
कार्यक्रम पारर्दशि रुपमा सञ्चालन हुदै गएको तथा लक्षित वर्गको रकम सहि
ठाउँमा सदुपयोग हुदै गएको वताउनु भयो । त्यस्तै उहाँले आगामि दिनमा पनि
गाविसले सहयोगि संस्थाहरु सगँ सहकार्य गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउनु
भयोे । त्यस्तै सोडेक नेपालका अध्यक्ष मनबहादुर कुँवरले यस परीयोजनाले
विपन्न वर्गका समुदायका विपन्न महिलाहरुकोे आयआर्जन वृद्दि गर्न विभिन्न
समयमा कृषकहरुलाई कृषि सामार्गी र विध्यालयको शैक्षिक अवस्था वलियो वनाउन
शैक्षिक सामाग्रि सहयोग गर्दै आएको र आगामि दिनमा पनि सस्थाले सामाजिक
क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । सोडेक नेपाल पर्वतले
यसभन्दा पहिले पनि ठानामौला, तथा भंगरा गाविसका ७६५ घर परीवारलाई आयआर्जनको
लागि १५ हजारको दरले रकम वितरण गरेको समेत कँुवरले वताउनु भयो ।

कार्यक्रममा जनज्योति माविका प्रअ बासुदेव शर्म, अहिंसावादी रेडियो पर्वतका
स्टेशन म्यानेजर शंकर शर्मा,टेलिमेडिसियन ठानामौलाका म्यानेजर रोशन गुरुङ,
स्थानिय शान्ति समिति ठानामौलाका संयोजक विष्णु सुवेदि, लगाएतले शुभकामना
मन्तव्य व्यक्त गर्नु भयको थियो ।
जनज्योति माध्यमिक विध्यालयका
प्रधानध्यापक वासुदेव शर्मा को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा
स्वागत मन्तव्य विद्यालयका शिक्षक।कुल प्रसाद शर्मा र सञ्चालन शिक्षकहरु
झमबहादुर थापा र शुसिल श्रेष्ठले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो