समाज | पर्बत - PBT


द्वन्द्व पीडितलाई कम्प्यूटर हार्डवयर तालिम

Posted on April 09, 2017 | views : 2085 | पर्बत - PBT

पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ ।  जिल्लामा शान्ति स्थापना गर्नको लागि र द्वन्द्वबाट  प्रंभावित भएकाहरुको न्यायको लाग

Read More

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

Posted on April 09, 2017 | views : 1645 | पर्बत - PBT

पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा पालन तालिम दिइने भएको हो । तालिम शुक्रबार देखि संचालन भएको छ ।  सो

Read More

हत्यारा १३ वर्षपछि प्रहरी फन्दामा यसरि परे

Posted on April 08, 2017 | views : 1722 | पर्बत - PBT

चैत २६, पर्वत । झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ ।  बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्क

Read More

खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार

Posted on April 07, 2017 | views : 2398 | पर्बत - PBT

चैत २५, पर्वत । लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ ।  नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैँटामा पानी सकिएपछि झनै समस्यामा

Read More

बेबारिसे अवस्थामा शव फेला

Posted on April 04, 2017 | views : 1569 | पर्बत - PBT

चैत २२, पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादीमा एक युवकको शव आज बिहान बेवारिसे अवस्थामा फेला परेको छ ।  बेवारिसे अवस्थामा फेला परेको शव कुस्मा नगरपालिका–२ खुर्कोटका ४३ वर्षीय राजु केसीको रहेको प्रहरीले जनाएको छ । गत चैत १९ गतेदेखि हराइरहेका केसी दुईदिनपछि स्थानीय अर्मादीको भिरमा मृत अवस

Read More

वाघले खाएको कुखुराको क्षतीपुर्ती

Posted on April 03, 2017 | views : 1437 | पर्बत - PBT

पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले पाइन भन्दा तपाइहरुलाई अचम्म लाग्ला तर यो सत्य हो ।  आखिर बाघले खाएक

Read More

देउपुरमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न

Posted on April 02, 2017 | views : 1301 | पर्बत - PBT

पर्बत, १९ चैत   जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा एक दिने स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजना र चरक हस्पिटल, पोखराको प्राबिधिक सहयोगमा सो शिबिर सञ्चालन गरिएको हो ।  जननेत्र माबिमा संचालन भएको सो शिबिरमा देउपुर र देउराली का गरी ४०० जना भन

Read More

बाख्रापालन तथा मौरीपालन तालिम शुरु

Posted on March 29, 2017 | views : 1388 | पर्बत - PBT

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने तालिमबाट महिलाहरुलाई बाख्रा तथा मौरीपालन सम्बन्धी तालिमबाट सीप प्रदान गर्न

Read More

पाठेघर, स्तनक्यान्स सम्बन्धी निशुल्क शिविर

Posted on March 27, 2017 | views : 1889 | पर्बत - PBT

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ ।  सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपालीका भोर्ले ७ मा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी सचेतना तथा भ्आिईए परिक्षण, परिवार नियोजन सेवा तथा जनरल सेवाका साथै द

Read More

पर्वतमा २१७ क्षयरोगी

Posted on March 25, 2017 | views : 1242 | पर्बत - PBT

पर्वत । पर्वतमा २१७ जना क्षयरोगीका विरामी भएको पाइएको छ । तीन बर्षे तथ्याङक अनुसार जिल्लामा ७१ पुरुष र १४६ महिला गरी २१७ जना मानिसहरुमा यो रोगको लक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । विश्व क्षयरोग दिवसका अबसरपारी पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्या

Read More

पर्वतको विहादी गाउँपालिकाका उम्मेदवार को को हुन् रु यी हुन् सम्भावित उम्मेदवार

Posted on March 24, 2017 | views : 1335 | पर्बत - PBT

पर्वत ।  स्थानीय चुनाव नजिकिदै छ, विभिन्न दलमा उम्मेदवार बन्ने व्यक्तिहरुको होडबाजी नै देखिन्छ । लामो समयसम्म हुन नसकेको स्थानीय चुनावमा कार्यकर्ताको आँखा लाग्नु पनि स्वभाविक नै हो । आगामी बैशाख ३१ गते घोषणा गरिएको स्थानीय चुनावमा उम्मेदवार बन्न चाहाना गर्नेहरुले आफ्नो आफ्नो क्षेत्रबाट लबिङ

Read More

आज विश्व क्षयरोग दिवस विविध कार्यक्रम गरी मनाइदै

Posted on March 24, 2017 | views : 1409 | पर्बत - PBT

पर्वत । विश्व क्षयरोग दिवस आज नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन लागेको हो  । हरेक बर्ष मार्च २४ मा मनाइने यो दिवस आज पनि विश्वभर मनाइदै छ । पर्वतमा पनि क्षयरोग सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।&nb

Read More

लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरीको हातेमालो

Posted on March 23, 2017 | views : 1272 | पर्बत - PBT

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहलमा बुधवार सम्पन्न भएको सरोकारवालाहरुको छलफल पछि यो

Read More

मंगलबार रातीदेखि बेरोजगार युवाहरुको बैकमा लाइन, पालो नपाएपछि कुश्मिसेरा शाखामा पुगे

Posted on March 22, 2017 | views : 1578 | पर्बत - PBT

पर्वत । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो ।  पर्वत जिल्लामा बरोजगार युवाको संख्या कति छ भन्ने कुरा विहान तीन बजेदेखि शुरु भएको युवाहरुको लाइनले देखाइरहे

Read More

पर्वतमा ९९ हजार भन्दा बढी मतदाता

Posted on March 22, 2017 | views : 1518 | पर्बत - PBT

आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ ।  गएको फाल्गुन  ९ सम्म  अध्यावधिक गरिएको जिल्लाका मतदाता संख्या ९९ हजार ६ सय ७० रहेको

Read More

फलेवास नपामा आगोलागी

Posted on March 21, 2017 | views : 1622 | पर्बत - PBT

पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार थापाले घरमा बस्तुभ

Read More

एसईई परिक्षाको वाहनामा फलेवास नगरपालिकाका विद्यालय वन्द

Posted on March 20, 2017 | views : 1563 | पर्बत - PBT

पर्वत । फलेवास नगरपालिका भित्रका तीन सामुदायिक विद्यालय विना सुचना बन्द गरिएको पाइएको छ । संचालन भैराखेको एसइई परीक्षाको बाहना पारि विद्यालय बन्द गरिएको  बुझिएको छ । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलका अनुसार फलेवास नगरपालिका ५ खानीगाउँको जनता निमावि, फलेवास नगरपालिका ३ शंकरपोखरी विरौटाको जन

Read More

ट्राफिक सचेतना जगाउँदै सकियो रोट्याक्ट सप्ताह

Posted on March 20, 2017 | views : 1042 | पर्बत - PBT

पर्वत । विश्वकै सवैभन्दा ठूलो र पुरानो संजालका रुपमा रहेको रोटरी इनटरनेश्नल र सोही संस्थासँग आवद्ध रोट्याक्ट क्लब हो । विश्वका २ सय देशका ३४ हजार क्लबहरुमा १८ लाख एवं नेपालमा ३५ हजार स्वयमसेवक रहेको क्लबले स्वार्थभन्दा माथि सेवा भन्ने अभियानका साथ काम गर्दे आइरहेको छ ।  नेपालमा मात्रै झण्डै ११

Read More

बोनसको चक्करमा भाडा बृद्धि गरेपछि कुश्मा बलेवा यान्त्रिक पुलमा तालाबन्दी

Posted on March 19, 2017 | views : 1812 | पर्बत - PBT

चैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारको कर छुटको सहुलियत पाएको कुश्मा बलेवा यान्त्रिक पुलले एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् ।  एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिक

Read More

दशनामी समाजको दोस्रो अधिवेशन सम्पन्न, नेतृत्व सर्वसम्मत चयन

Posted on March 19, 2017 | views : 1837 | पर्बत - PBT

पर्वत ।नेपाल दशनामी समाज पर्वतको दोस्रो साधारणसभा तथा अधिवेशन कुश्मामा शनिवार सम्पन्न भएको छ । दोस्रो अधिवेशन तथा साधारणसभाले सर्वसम्मत रुपमा योगराज गिरीको अध्यक्षतामा समाजको नयाँ नेतृत्व चयन गरेको छ ।  कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष तिला गिरी, उपाध्यक्ष देवराज पुरी, सचिव डम्वर गिरी, कोषाध्यक्

Read More

व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम (फोटोफिचर)

Posted on March 19, 2017 | views : 1288 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ ।  युवाहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमतावान बनाउने उदेश्यका

Read More

तीस जिल्लाका १ करोड पाँच लाखलाई हात्तीपाइले रोगको औषधी खुवाइदै

Posted on March 18, 2017 | views : 1554 | पर्बत - PBT

पर्वत । हरेक बर्षझै यस बर्ष पनि हात्तिपाइले रोगको औषधी खुवाउने अभियान शुरु भएको छ । सातौ पटक सम्म हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गराउँदा पनि जिल्लामा हात्तीपाइले रोगका जिवाणू फेला परेपछि सो औषधी आठौ पटक खुवाउन लागिएको हो । यहि चैत्र  ५,६ र ७ गते पर्वतमा  यो अभियान संचालन हुने छ र स्

Read More

तेस्रो साता देखि लम्फूको छायांकन पर्वतमा हुने

Posted on March 17, 2017 | views : 1427 | पर्बत - PBT

पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएका छन् । उनले यहि चैत्रको तेस्रो साता देखि

Read More

छोराको विहे भोजको खर्च कटाएर छात्रावृृत्ति कोषको स्थापना

Posted on March 16, 2017 | views : 970 | पर्बत - PBT

पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् ।  कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक लाख रुपैयाको शिवालय बहुमुखि क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । उनीहरुले आफ्नो छोरा राजन गिरी र बुहारी स

Read More

छात्रालाई सेनेटरी प्याड वितरण

Posted on March 16, 2017 | views : 1075 | पर्बत - PBT

आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका १९ वटा परिक्षा केन्द्रका लागी      सेनेटरी प्याड वितरण गरिएको हो । जिल्लामा क्रियाशिल समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपाल पर्वतले १०० प

Read More

रोट्याक्टको शैक्षिक र मानिविय क्षेत्रमा हात- ह्वील चियर तथा स्टेशनरी वितरण (८ तस्वीरसहित)

Posted on March 15, 2017 | views : 1336 | पर्बत - PBT

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताकपडा, विद्यालयलाई ह्वाइट बोर्ड, डस्वीन सहित सोही स्थानका सतिज पौडेललाई ह्

Read More

कालीगण्डकीमा जलयात्रा

Posted on March 15, 2017 | views : 3599 | पर्बत - PBT

चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ ।  जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।  लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्य

Read More

रोट्याक्टले गर्यो लालेश्वर गुफामा शिव पार्वतीको मुत्र्ति अनावरण

Posted on March 14, 2017 | views : 1187 | पर्बत - PBT

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ ।  चुवामा रहेको उक्त गुफा केहि महिना अगाडि मात्रै फेला परेको थियो । गुफाको प्रचारप्रसारको लागि रोट्याक्ट क्लब अफ

Read More