मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।
    विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।
    विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि "/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यूथ एक्सजेन्जको लागि आदर्श बंगलादेश जाने

२०७३, १० मंसिर शुक्रबार ०५:०४

मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।
    विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि मार्ग २६ गते बंगलादेश जानेछिन् ।
    राष्ट्रिय सेवा दल ४२ औं जुनियर डिभिजनको आदर्श माविल  े राष्ट्रिय सेवा दल  पहिलो व्याच  अन्तर्गत गतवर्ष दिक्षान्त कार्यक्रममा इभेन्ट प्रथम तथा उत्कृष्ट प्लाटुन हुन  सफल भएको थियो । सोही व्याचका क्याडेट अफिसर प्रविन्ता चामलिङ उक्त विद्यालयको नेतृत्व गरी बंगलादेश जान लागेकी हुन ।
उक्त कार्यक्रमको तयारीका लागि नेपाली सेना राष्ट्रिय सेवा दलमा     तयारी अभ्यासको लागि चामलिङलाई पठाएको प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
    चामलिङलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बुधबार विदाइ तथा शुभकामना समेत गरेको छ ।     प्रिन्सिपल क्षेत्री र प्रशिक्षक केशव  पण्डित  र भरत भट्ट तथा विदयालयका एकेडेमिक प्रमुख कमल थापा, अन्य शिक्षक कर्मचारी तथा विदयार्थीहरुले फुलमाला सहित चामलिङ लाई शुभकामना तथा विदाइ गरेका     थिए ।
     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा       रणदल गुल्म  कुश्माका निमित्त गुल्म पति सहसेनानी दिपेन्द श्रेष्ठ, विद्यालयका संस्थापक अध्यक्ष लक्ष्मीकान्त आचार्य,उपाध्यक्ष     दयाराम शर्मा,कोषाध्यक्ष पृथ्विनारायण शर्मा, शिक्षक छनौट समितिका संयोजक बसन्त बहादुर सि.के., सदस्य दिनेश अधिकारी र देव शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन