मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पौडेललको नेतृत्वमा क्यान गठन

५ मंसिर २०७३, आईतवार ०६:४३

मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।
कुश्मामा शनिवार क्यानका केन्द्रीय सदस्य जगन बहादुर गुरुङको रोहवरमा भएको भेलाले न्यू मनकामना कम्प्युटर ईन्टिच्यूट एण्ड मल्टि सर्भिसका संचालक राजु पौडेलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो ।
नयाँ कार्यसमितिका सदस्यहरुमा  मिलन पौडेल, अच्युत पौडेल, भरत सापकोटा, पशुपति शर्मा कार्की, श्रीकृष्ण उपाध्याय, गोपीनाथ तिमिल्सिना, धिरज यादव, आशिष पौडेल, सरोज शर्मा   वैरागी, भगवान् पोखरेल, योगराज गिरी, विष्णु बर्मा क्षेत्री, सिजन शर्मा, अनिस पुन, निर्मल पौडेल, उत्तम के.सी., आलोक श्रेष्ठ, वैकुण्ठ गिरी, शिवप्रसाद शर्मा, साजन पौडेल र ढाकाराम सापकोटा रहेका छन् ।
 क्यानले छिट्टैनै मापदण्ड अनुसार नयाँ पर्वत जिल्ला भित्र सदस्यता वृद्धि गरी तीन महिना भित्र अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
कम्प्युटर एशोसिएसन अफ पर्वतका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको भेलामा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, क्यान कास्कीका सदस्य राजेन्द्र शर्मा, युवराज अधिकारी पत्रकार सुवास लामिछाने लगायतको उपस्थिति रहेको   थियो ।
    क्यानको नेतृत्व लिएका राजु पौडेलले जिल्लामा रहेका कम्प्यूटर व्यवसायीको हक हितको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । जिल्लामा कम्प्यूटर व्यवसायी संगठन नहुदाँ कम्प्यूटर व्यवसायी मर्कामा परेको भन्दै अब भने जिल्लामा क्यान गठन भएसँगै  कम्प्यूटर व्यवसायीहरु एक हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो