समाज | पर्बत - PBT


संविधान दिवसमा देखिएन नागरिकको सहभागिता

Posted on September 19, 2016 | views : 1459 | पर्बत - PBT

असोज ३ पर्वत । सोमबार संविधानसभामार्फत संविधान जारी भएको दिन । सरकारले तीन दिन भब्य रुपमा दिवस मनाउने निर्णयसहित एक दिन सार्वजनिक बिदा दियो । तर, दिवस मनाउन सर्बसाधारणको उपस्थिति शुन्य रह्यो । जिविसको तयारीमा भएको ¥याली र सभामा कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मी बाहेकको उपस्थिति रहेन । अन्य कार

Read More

श्रमदान र बेसाहारा आमालाई सहयोग

Posted on September 19, 2016 | views : 1336 | पर्बत - PBT

सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।     भीम प्रसाद रेग्मीकी श्रीमती

Read More

तीन दिनसम्म दिपावली गरी संविधान दिवस मनाइदै

Posted on September 18, 2016 | views : 2833 | पर्बत - PBT

महेन्द्र केसी / असोज २ पर्वत ।    संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा  आज, भोलि र पर्सी देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदैछ ।   संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानन्यायधीश, सभामुखसहित उपप्रधानमन्त्र

Read More

जन्मदिनको अवसरमा श्रेष्ठले गरे सहयोग

Posted on September 18, 2016 | views : 1281 | पर्बत - PBT

असोज २ पर्वत ।आफ्नो जन्मदिनको अबसरपारि   पर्वत युनिटि क्लवका अध्यक्ष तथा सिसेफ नेपालका कोषध्यक्ष       विश्वराज श्रेष्ठले दुई संस्थालाई सहयोग गरेका छन् ।न्यानो स्पर्स समूहका सदस्य पुजा रेग्मी र स्पोट एकेडेमीलाई खाद्यान्न तथा खेलकुद सामग्री  वितरण गरेर उनल

Read More

सत्तल निर्माणका लागि ५० हजार सहयोग

Posted on September 17, 2016 | views : 1159 | पर्बत - PBT

असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले सत्तल निर्माण समितिका अध्यक्ष

Read More

औषधि पसलेहरु सच्चिनुको बदला हारगुहारमा

Posted on September 17, 2016 | views : 1111 | पर्बत - PBT

असोज १ पर्वत ।नियम विपरित औषधि विक्री र स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै आएका औषधि पसलेहरुले सच्चिनुको बदला हारगुहार गर्दै छन् । नेपाल औषधि व्यवसायी संघ धौलागिरि अंचल शाखाले समाचारको विषयलाई लिएर प्रेस विज्ञप्ति निकालेको छ । संघले औषधि पसलेहरुको बचाउ गर्न खोजेको देख

Read More

औषधि विक्रीमा बिलसहित छुट दिने जिल्लामा एउटै औषधि पसल

Posted on September 17, 2016 | views : 1534 | पर्बत - PBT

असोज १ पर्वत । विरामी भई औषधि किन्न पसलमा जाँदा औषधिको मूल्यमा कहिल्यै छुट नलिने र विना विल औषधि लिने बानी परेका सर्वसाधारणलाई औषधिको मूल्यमा छुट दिने पसल पनि छ भन्दा विश्वास नलाग्न    सक्छ ।     औषधिको विक्रीमा छुट दिने पर्वतमा एक मात्र औषधि पसल साझा औषधि पसल हो । यो औ

Read More

आज विश्वकर्मा पूजा,कलकारखानामा पूजा गरि मनाइदै

Posted on September 17, 2016 | views : 1850 | पर्बत - PBT

 असोज १ पर्वत । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी मनाउँदैछन्।     द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको छ। एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरे

Read More

स्थानीयवासीको लगानीमा कुश्माबजारमा सौर्य सडक बत्ती

Posted on September 16, 2016 | views : 1519 | पर्बत - PBT

भदौ ३१, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ ।  बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उ

Read More

स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

Posted on September 16, 2016 | views : 4362 | पर्बत - PBT

भदौ ३१ पर्वत । जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थिए । उक्त प्र्रतियोगिताको बाइकतर्फ अशिम खड्का पहिलो र भाष्कर

Read More

बहिराहरुका लागि कम्प्युटर इन्जिनियरिङ कक्षा

Posted on September 16, 2016 | views : 1367 | पर्बत - PBT

भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्तिर्ण बहिराहरुलाई सहज भएको ह

Read More

एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म, बिहिबार देखि कुसुमपुर टुडे साप्ताहिक पत्रिका बजारम

Posted on September 15, 2016 | views : 1375 | पर्बत - PBT

सुबास लामिछाने  भदौ ३० पर्बत । पर्यटकीय सुचना केन्द्रद्धारा प्रबद्र्धित कुसुमपुर टुडे साप्ताहिक पत्रिकाको बिहिबार एक समारोहका बिच बिमोचन गरिएको छ । यस पत्रिकाको जन्म संगै पर्बत जिल्लामा एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म भएको हो । पर्बत जिल्ला अदालतका माननीय जिल्ला न्यायधीस मोहनराज

Read More

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

Posted on September 15, 2016 | views : 1267 | पर्बत - PBT

फलेवास (पर्वत), ३० भदौ । धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामक

Read More

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

Posted on September 15, 2016 | views : 1342 | पर्बत - PBT

भदौ ३०, पर्वत । धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ ।  मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामकाज

Read More

लाखेनाच प्रदर्शनको लागि नेवाः समुह चितवनमा

Posted on September 15, 2016 | views : 1218 | पर्बत - PBT

भाद्र ३० पर्वत । नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।     चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सांस्कृतिक समुह चितवनमा पुगेको समुहका

Read More

महाविरलाई अमनले सहयोग गर्ने

Posted on September 15, 2016 | views : 1294 | पर्बत - PBT

भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बताएका हुन् । पुरस्कारबाट प्राप्त

Read More

पश्चिम नेपाल कलामञ्चको पर्वतमा समिति गठन

Posted on September 14, 2016 | views : 1761 | पर्बत - PBT

ठाकुर रसाईली/भदौ २९,  पर्वत  । पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति गठन गरेको हो । पर्बत जिल्ला भित्र रहेका कलाकारहरुको संलग्नता रहेको समिति ११ सदस्यिय रहेको छ । विभिन्न साँंस्कृति तथा साँगितिक गतिविधि

Read More

आश्रममा बसेका बृद्धबृद्धाले पाएनन् भत्ता

Posted on September 14, 2016 | views : 1345 | पर्बत - PBT

महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित बृद्धबृद्धाले भत्ता पाउन नसकेका हुन्। परिवारबाट एक्लिएका त

Read More

शैक्षिक सामाग्री वितरण

Posted on September 14, 2016 | views : 1253 | पर्बत - PBT

भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई कापी, कलम, सरसफाइका स

Read More

स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको जिल्ला अस्पतालमा भीड

Posted on September 14, 2016 | views : 1458 | पर्बत - PBT

भाद्र २९ पर्वत । पर्वतको जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको यता भीड लाग्दै आएको छ । जिल्ला अस्पतालमा केही समय यतादेखि स्वास्थ्य सेवा प्रभावकारी हुँदै गएपछि स्वास्थ्य उपचार गर्ने विरामीको चाप ह्वात्तै बढेको हो ।दैनिक १५० भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिइरहेको जिल्ला अस्पतालले&n

Read More

आज राष्ट्रिय बाल दिवस मनाइदै

Posted on September 14, 2016 | views : 1257 | पर्बत - PBT

पर्वत २९ भाद्र । आज बाल दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना   गरी मनाईदै छ । “सम्वर्धन बालअधिकारको कार्यान्वयन संविधानको तय” भन्ने मुल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् भने विद्यालयहरुले पन

Read More

घुम्ती शिविरबाट ९ सय लाभान्वित

Posted on September 14, 2016 | views : 1307 | पर्बत - PBT

पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ सय १५ जना स्थानियबासी प्रत

Read More

पर्वतमा खोज तथा उद्धार तालिम

Posted on September 13, 2016 | views : 1402 | पर्बत - PBT

रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्धार सम्बन्धि तालिम सञ्चालन गरिएको छ । यूरोपियन आयोगको मानविय सहायता तथा नागरिक सुरक्षा विभाग अन्तर्गत प्लान ईण्टरनेशनल नेपालको आर्थिक सहयोगमा ईन्प्रेड नेप

Read More

भूकताङ्लेमा जमिन फाट्दा सर्वसाधारण विस्थापित

Posted on September 13, 2016 | views : 1210 | पर्बत - PBT

भदौ २८, पर्बत | पर्वतको भूकताङ्ले गाविसमा जमिन फाट्दा सर्वसाधारण घर छोडी हिड्न बाध्य भएका छन् । भूकताङ्ले गाविस अन्तर्गत वडा ७ मिडमा बसोबास गर्दै आएका ४ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित परिवारका सदस्यहरु आफन्तकोमा बसेको बताइएको छ । भदौ बुधवार राती परेको भीषण वर्षाका कारण बस्तीभन्दा माथिको डा

Read More

दोविल्ला फलेवास सडक खण्ड अवरुद्ध हुने

Posted on September 12, 2016 | views : 2090 | पर्बत - PBT

साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेको भन्दै फलेवासका स्थानियवासीले विरोध जनाएका छन् ।  स्थानियवासीले भाडा वृद्धिको विरोधमा भोली दोविल्ला फलेवास सडक खण्ड बन्द गर्ने चेतावनी दिएका छन् । यातायात

Read More

कानून विपरितका मेडिकल पसलेलाईस्वास्थ्य मन्त्रालयले कारवाही गर्ने

Posted on September 12, 2016 | views : 1882 | पर्बत - PBT

भदौ २७, पर्बत । कानून विपरित स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दै आएका पर्वतका मेडिकल पसललेहरुलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले कारवाही गर्ने भएको छ ।  हेल्लो सरकार मार्फत् सर्वसाधारणले नै मेडिकल पसलेका विरुद्ध उजुरी गरेका हुन् । आइतवार दर्ता भएको उजुरीपछि स्वास्थ्य मन्त्रालयले कारवाह

Read More

१२ जनालाई शैक्षिक तथा पोशाक वितरण

Posted on September 12, 2016 | views : 1447 | पर्बत - PBT

भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो ।  सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन ज

Read More

कानूनको नजरमा कोही तलमाथि हुदैनः प्रनाउ खनाल

Posted on September 12, 2016 | views : 1224 | पर्बत - PBT

भदौ २७, पर्बत । हालै पर्वतमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक शेखर खनालले  कानूनको नजरमा सवै समान भएको भन्दै कोहि तलमाथि नहुने बताएका छन् । उनले कानूनको परिधिमा रहेर आफुले काम गर्ने र कानून विपरीत काम गर्नेलाई कुनै पनि हालतमा नछाड्ने समेत दाबीगरे ।  आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्र

Read More