खेलकुद |


राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे

Posted on August 17, 2022 | views : 827 |

भदौ १, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन् । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनपस्थितिमा ११ अस

Read More

भारतलाई फिफाको प्रतिबन्ध

Posted on August 16, 2022 | views : 1105 |

साउन ३१, काठमाडौँ | अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो ।  संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेक

Read More

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत

Posted on August 15, 2022 | views : 749 |

साउन ३०, काठमाडौँ | क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ ।  नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले  एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री  सहयोग गर्नेछ

Read More

मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

Posted on August 14, 2022 | views : 1142 |

साउन २९, काठमाडौं | नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन

Read More

नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको दोस्रो जित

Posted on August 14, 2022 | views : 1082 |

साउन २९, काठमाडौं | स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पिएसजी)ले प फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।  शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक

Read More

म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

Posted on August 14, 2022 | views : 906 |

साउन २९, काठमाडौं | इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।  ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।  ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जे

Read More

क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने

Posted on August 13, 2022 | views : 822 |

साउन २८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।  आर्इसीसी विश्वकप क्रिकेट लिग २

Read More

रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल

Posted on August 13, 2022 | views : 819 |

साउन २८, भक्तपुर | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्

Read More

दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने

Posted on August 13, 2022 | views : 801 |

साउन २८, काठमाडौँ | बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो । आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेका

Read More

ला लिगाः के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?

Posted on August 12, 2022 | views : 677 |

साउन २७, काठमाडौं | गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।  प्रशिक्षक कार्लो एन्सेलोटीले

Read More

जिम्बाव्वेजविरूद्ध राहुलले भारतको कप्तानी सम्हाल्ने

Posted on August 12, 2022 | views : 818 |

साउन २७, काठमाडौं | भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ । कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए । राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँद

Read More

कतार विश्वकप अब एकदिन अगाडि नै !

Posted on August 11, 2022 | views : 2818 |

साउन २६, काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।  सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सा

Read More

३० करोड भन्दा बढी खर्च गरेर मर्मत गरिएको च्यासल फुटबल भित्र बाढी पसेपछि.....

Posted on August 10, 2022 | views : 784 |

साउन २५, काठमाडौँ |  गएराति २ बजे परेको अविरल वर्षापछि च्यासल फुटबल रंगशाला भित्र मनोहर खोलाको बाढी पसेको छ । यो मैदानलाई एन्फाले आगामी साफ महिला च्याम्पियनसिप २०२२ को लागि प्रशिक्षण पिचको रूपमा छनोट गरेको थियो। हरेक वर्षामा यस्तो हुन्छ तर २०१९ मा मर्मत गर्दा यसलाई ध्यानमा राखिएको थिएन। यो रंगश

Read More

कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी

Posted on August 09, 2022 | views : 740 |

साउन २४, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् । प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार

Read More

रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

Posted on August 09, 2022 | views : 1097 |

साउन २४, काठमाडौं | आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय  टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ । ६ टिम सहभागी १५औ

Read More

अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

Posted on August 08, 2022 | views : 1130 |

साउन २३, काठमाडौँ | आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् ।  आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडी नाम अखिल नेपाल फुटबल संघ (एन्फा)

Read More

पहिलो खेलमै युनाइटेड ब्राइटनसँग स्तब्ध

Posted on August 08, 2022 | views : 983 |

साउन २३, काठमाडौँ | ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ । आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा  युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो ।  युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र

Read More

नेपाली दुई कबड्डी खेलाडी भारतीय क्लबमा अनुबन्ध

Posted on August 07, 2022 | views : 817 |

साउन २२, काठमाडौँ | नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी  ‘प्रो-कबड्डी’ खेल्ने भएका छन् ।  प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन् । उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दु

Read More

वेस्ट इन्डिजबिरुद्ध एक खेलअघि नै भारतलाई शृंखला

Posted on August 07, 2022 | views : 701 |

साउन २२, काठमाडौँ | वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले पाँच  खेलको शृंखला एक खेल अघिनै ३-१ ले जितेको छ । अन्तिम खेल आज नै हुनेछ । १९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रन

Read More

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

Posted on August 07, 2022 | views : 745 |

साउन २२, काठमाडौँ | एजेन्सी | स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड

Read More

केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

Posted on August 06, 2022 | views : 834 |

साउन २१, काठमाडौं | नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् । चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनि आज शनिबार त्यसतर्फ

Read More

राष्ट्रिय स्क्वासः अरहन्त र कृष्णालाई उपाधि

Posted on August 06, 2022 | views : 626 |

साउन २१, काठमाडौं | अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।   नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा

Read More

भारतलाई यु २० साफको उपाधि

Posted on August 06, 2022 | views : 1253 |

साउन २१, काठमाडौं | गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि जितेको  छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो । भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गर

Read More

यु-२० साफः उपाधिका लागि भारत र बंगलादेश भिड्दै

Posted on August 05, 2022 | views : 742 |

साउन २०, काठमाडौँ | यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ ।  भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँद

Read More