खेलकुद |


आईपीएलमा गुजरातको लगातार तेस्रो जित

Posted on April 09, 2022 | views : 803 |

चैत २६, काठमाडौं । पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधि

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग : उपाधि दोस्रो पटक नेपथ्य ज्ञानोदय गोल्डलाई

Posted on April 08, 2022 | views : 845 |

चैत्र  २५, भैरहवा | रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक

Read More

भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

Posted on April 08, 2022 | views : 858 |

चैत्र २५, काठमाडौं | नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जानकारी दिइन्

Read More

सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

Posted on April 08, 2022 | views : 891 |

चैत्र २५, काठमाडौं | धनगढीमा हुने तेस्रो "एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८" अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।  सुदुरप

Read More

कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

Posted on April 08, 2022 | views : 681 |

चैत्र २५,  काठमाडौं | नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।  खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक

Read More

आइपीएल: लखनउको तेस्रो जित, दिल्ली पराजित

Posted on April 08, 2022 | views : 1547 |

चैत २५, काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ । बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । लखनउको जितमा क्विन्टन डी ककले  सर्वाधिक ८०  बनाए 

Read More

उपप्रमुख महिला कपमा सहभागी भएनन् सामुदायिक विद्यालय, उपाधि मनकामनालाई

Posted on April 07, 2022 | views : 774 |

चैत्र २४, भैरहवा | भैरहवामा सम्पन्न तेस्रो उपप्रमुख महिला कपमा सामुदायिक विद्यालयले सहभागिता जनाएनन् । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, महिलाका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगितामा सामुदायिक विद्यालयले सहभागिता नजनाउँदा छात्राहरुलाई प्रतिष्पर्दाबाट बञ्चित हुन परेको हो । सिद्

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने

Posted on April 07, 2022 | views : 749 |

चैत्र २४, भैरहवा | रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शं

Read More

आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो

Posted on April 07, 2022 | views : 1099 |

चैत २४, काठमाडौँ । मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेेकाे हाे ।कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब

Read More

मछिन्द्र क्लबले नपाएको मेसौके

Posted on April 06, 2022 | views : 1038 |

चैत्र २३, काठमाडौं | राष्ट्रिय टोलीका अधिकांश र नेपालमा उपलब्ध उत्कृष्ट विदेशी खेलाडी प्रेरित मछिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भयो । पाँचौं चरणमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्रले एएफसी कप–२०२२ प्लेअफका लागि छनोट हुने लगभग छाँट देखायो ।  अ

Read More

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

Posted on April 06, 2022 | views : 648 |

 चैत्र २३, काठमाडौं | "एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ " मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्

Read More

विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन

Posted on April 05, 2022 | views : 1087 |

चैत्र २२, भैरहवा | नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बि

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग ः भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी

Posted on April 05, 2022 | views : 746 |

चैत्र २२, भैरहवा | रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा हुँदै गरेको चौथो संस्करणको खेलमा तिलोत्तमा टाइगर्सलाई ५ विकेट

Read More

'अब दौडिन्छ अर्घाखाँची'को तयारी पुरा

Posted on April 05, 2022 | views : 954 |

चैत्र २२, अर्घाखाँची | अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । स्पोर्टस भ्वाइसको आयोजनामा भोलि भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए । अब दौडन्छ अर्घाख

Read More

क्लब भलिबल लिग वैशाख १८ देखि

Posted on April 05, 2022 | views : 849 |

चैत्र २२, काठमाडौं | आरबिबि-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने सुरु हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल सं

Read More

गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

Posted on April 05, 2022 | views : 729 |

 चैत्र २२, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनज

Read More

अपराजित नेपाललाई त्रिदेशीय शृंखलाको उपाधि

Posted on April 04, 2022 | views : 656 |

चैत्र २१, काठमाडौं | फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनज

Read More

उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

Posted on April 04, 2022 | views : 1068 |

चैत्र २१,काठमाडौं | दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तय

Read More

मछिन्द्रको लक्ष्य समूह चरण

Posted on April 04, 2022 | views : 777 |

 चैत्र २१, काठमाडौं | दुई पटक शीर्ष डिभिजन लिग जितेको मछिन्द्र फुटबल क्लबले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्ने मौका पाएको छ ।  ७६ सालमा लिग जितेर पनि एएफसी क्लब लाईसेन्स नभएका कारण एएफसी कप-२०२१ खेल्ने मौका गुमाएको मछिन्द्रले लाइसेन्स प्राप्त गरेसँगै पहिलो पटक नेप

Read More

क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए

Posted on April 04, 2022 | views : 906 |

 चैत्र २१, काठमाडौं | त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्र

Read More

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

Posted on April 04, 2022 | views : 1074 |

चैत २१, काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।&

Read More

फाइनलमा शतप्रतिशत दिएर खेल्छौं

Posted on April 03, 2022 | views : 671 |

चैत्र २०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।  "फाइनल खेल निकै नै म

Read More

विश्वकप २०२२: कुन-कुन देश कुन समूहमा परे ? यस्तो छ तालिका

Posted on April 02, 2022 | views : 1109 |

चैत १९, काठमाडौँ । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन  सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्

Read More

आज नेपाल र मलेसिया भिड्दै: नेपाल लगातार जितको निरन्तरतामा, मलेसियालाई जित्नै पर्ने दबाब

Posted on April 02, 2022 | views : 681 |

चैत १९, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ । दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ  । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित ह

Read More