खेलकुद |


जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो खेल खेल्ने

Posted on June 08, 2022 | views : 691 |

जेठ २५, टेक्सस | विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । सिरिज अमेरिकाको टे

Read More

विराट कोहली इन्स्टाग्राममा २० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो क्रिकेटर, कति कमाऊछन्?

Posted on June 08, 2022 | views : 653 |

जेठ २५, काठमाडौं | पछिल्लो दुई वर्ष भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त छ । उनले यो अवधिका कुनै पनि प्रारूपमा शतक बनाउन सकेका छैनन् । आफ्नो स्वभाविक लयमा नरहे पनि कोहलीको फ्यान क्रेज भने घटेको छैन, त्यसको राम्रो उदाहरण हो सामाजिक सञ्जाल इन्टाग्राम । यस प्लेटफर्ममा विराट कोहल

Read More

जोर्डनलाई रोक्ने नेपालको योजना

Posted on June 07, 2022 | views : 715 |

जेठ २४, कुवेत | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।  एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो

Read More

चिलीमाथि दक्षिण कोरियाको जित

Posted on June 07, 2022 | views : 754 |

जेठ २४, काठमाडौं | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे । खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन

Read More

नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो

Posted on June 07, 2022 | views : 880 |

जेठ २४, काठमाडौं | स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले  ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।  यसै व

Read More

युक्रेनको विश्वकप खेल्ने सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

Posted on June 06, 2022 | views : 1080 |

जेठ २३, काठमाडौं | युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स  एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । आईतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।  योसँगै

Read More

अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल

Posted on June 06, 2022 | views : 1120 |

जेठ २३, काठमाडौं | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५- ० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।  पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा

Read More

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

Posted on June 06, 2022 | views : 975 |

जेठ २३, काठमाडौं | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ । आईतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४ ० को सहज जित निकाल्यो ।  पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने

Read More

अमेरिका भ्रमणमा रहेका नेपाली टोलीका ओपनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई बोलाउने निर्णय

Posted on June 05, 2022 | views : 883 |

जेठ २२, काठमाडौं | नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल चोटबाट ग्रसित भएका छन्। अमेरिकामा भएको अभ्यास खेलका क्रममा उनीहरु चोट बोकेको नेपाल क्रिकेट संघले जनाएको छ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा रहेका छन्। जेठ २६ हुने नेपालको पहिलो ख

Read More

पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै, ५० देशका खेलाडी आउने

Posted on June 05, 2022 | views : 1062 |

जेठ २२, पोखरा | पोखरामा ५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । कोभिड १९ का कारण प्रभावित बनेको प्रतियोगिता पहिलो पटक पोख

Read More

बंगलादेशसँग हुने श्रृंखलाका लागि रग्बी टिम घोषणा

Posted on June 05, 2022 | views : 693 |

जेठ २२, काठमाडौं | नेपाल रग्बी संघले दोस्रो चरणका लागि २८ खेलाडी छनोट गरेको छ । जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश नेपाल मैत्रीपूर्ण शृंखलाका लागि दोस्रो चरणमा २८ खेलाडी  छनोट गरेको हो ।  प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले ३५ सदस्यीय प्रारम्भिक ट

Read More

रोनाल्डोले जिते ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड

Posted on June 05, 2022 | views : 785 |

जेठ २२, काठमाडौँ | एजेन्सी | पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को रुपमा प्रदान गर्ने अवार्ड जितेको जनाएको हो । यससँगै रोनाल्डोले सर्व

Read More

सोमपाल र रोहित चम्किदा नेपालको जित

Posted on June 05, 2022 | views : 1035 |

जेठ २२, काठमाडौं | सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटि

Read More

इंग्ल्यान्ड हंगेरीसँग पराजित

Posted on June 05, 2022 | views : 633 |

जेठ २२, काठमाडौं | हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।  हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले 

Read More

नेदरल्यान्डसँग बेल्जियम पराजित

Posted on June 04, 2022 | views : 827 |

जेठ २१, काठमाडौं | बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै  नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति  ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर  मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले स

Read More

आज समाप्त हुँदै ‘सी’ डिभिजन लिग

Posted on June 03, 2022 | views : 993 |

जेठ २०, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘सी’ डिभिजन लिग आज शुक्रबार समापन हुँदैछ ।  लिगको ९१औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ ।  ३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसके

Read More

स्पेन र पोर्चुगलले खेले १-१ गोलको बराबरी

Posted on June 03, 2022 | views : 812 |

जेठ २०, काठमाडौं | यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले  स्पेनसँग अंक खोसेको हो ।  स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा  अल्भारो मोराटाले अग्रता बनाए

Read More

सन्दीप एक्लैले ५ विकेट लिएको खेलमा नेपाल ४ विकेटले पराजित, बाँकी खेल कहिले-कहिले ?

Posted on June 03, 2022 | views : 760 |

जेठ २०, अमेरिका । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । पहिले ब्यासिङ गर्दै जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पाएको नेपाली अल स्टार्सले नेपालले दिएको लक्ष्य ३३.५ ओभरमै ६ विकेट गुमाएर पुरा गरेपछि नेपाल पराजित बन्न पु

Read More

युक्रेन विश्वकप नजिक

Posted on June 02, 2022 | views : 1021 |

जेठ १९, काठमाडौं | स्कटल्यान्डलाई ३–१ ले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । स्कटल्यान्डको हाम्पडेन पार्कमा  युक्रेनको जितमा

Read More

अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन

Posted on June 02, 2022 | views : 727 |

जेठ १९, काठमाडौं | युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्ज

Read More

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

Posted on June 01, 2022 | views : 592 |

जेठ १८, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ । समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र प

Read More

यु-१९ महिला क्रिकेट टिमको बिदाइ

Posted on May 31, 2022 | views : 970 |

जेठ १७, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ ।  क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ ।  क्यानका अध्यक्ष

Read More

गुजरात टाइटन्सलाई डेब्यु वर्षमै उपाधि

Posted on May 30, 2022 | views : 1029 |

जेठ १६, काठमाडौं | यसै सिजन ‘डेब्यु’गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सा

Read More

आईपीएल फाइनल : राजस्थानका यी तीन खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

Posted on May 29, 2022 | views : 943 |

जेठ १५, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।  विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ। विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ। आईपीएलमा पहिलो

Read More