खेलकुद |


साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Posted on September 19, 2022 | views : 1472 |

असोज ३, काठमाडौं | महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन् ।  यसअघि दुई टोलीबीच समूह चरणमा मा

Read More

एसियन कप छनोट : नेपाल बंगलादेशसँग पराजित

Posted on September 19, 2022 | views : 781 |

असोज ३, काठमाडौं | बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।  आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो ।  बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक–एक गोल गरे  । समूह च

Read More

मेस्सीको गोलमा पिएसजीको जित

Posted on September 19, 2022 | views : 1104 |

असोज ३, काठमाडौँ | स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा आइतबार राति लियोनलाई १-० ले पराजित गरेको छ ।  लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । ब्राजिलियन स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई

Read More

सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

Posted on September 18, 2022 | views : 890 |

असोज २, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ । एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए । लामिछाने जमैकामै रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा बलात्

Read More

यू-२० एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

Posted on September 18, 2022 | views : 947 |

असोज २, काठमाडौं | बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्नेछ ।  शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।  समूह &#

Read More

सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?

Posted on September 16, 2022 | views : 2768 |

भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ ।  जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरक

Read More

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

Posted on September 16, 2022 | views : 843 |

भदौ ३२, काठमाडौँ | म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोपा लिग फुटबलमा पहिलो गोल गरेका छन्। एफसी सेरिफलाई २-० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।​ युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । खेलको १

Read More

बहराइनसँगको हारसँगै यू-२० मा छनोट हुने नेपालको सम्भावना सकियो

Posted on September 15, 2022 | views : 895 |

भदौ ३०, काठमाडौँ | बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । बहराइनमा जारी छनोटको समूह 'बी' मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो । बुधबा

Read More

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित

Posted on September 15, 2022 | views : 810 |

भदै ३०, काठमाडौँ | स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३-१ को  सानदार पुनरागमन जित निकालेको छ । सामी अफर स्टेडियम हाइफामा बुधबार राति भएको खेलको २४ औं मिनेटमा टिजारोन चेरीको गोलबाट हाइफाले अग

Read More

सन्दीपबारे 'पर्ख र हेर'को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

Posted on September 14, 2022 | views : 1805 |

भदौ २९, काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने चार दिनयता सम्पर्कविहीन छन्।  सन्दीप ६ भदौमा केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या हुँदै क्यारेबियन प्रिमियर लिगका लागि सेन्ट लुसिया पुगेका थिए। सेन्ट लुसियामा भएकै बेला उनीविरुद्ध नेपालमा गत २१

Read More

१५ वर्षीय नेपाली युवाले पाए युरोपियन फुटबल क्लबबाट कन्ट्र्याक्ट

Posted on September 13, 2022 | views : 891 |

भदौ २८, काठमाडौँ | १५ वर्षीय नेपाली शाश्वत् रानाले च्याम्पियन्स लिग टिम एफसी कम्पेन्ह्याजेनबाट तीन वर्षको प्रोफेसनल कन्ट्र्याक्ट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७–अन्डर १९ का लागि कन्ट्र्याक्ट पाएका हुन् । एफसी कम्पेन्ह्याजेन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार श

Read More

नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

Posted on September 13, 2022 | views : 4153 |

भदौ २८, काठमाडौँ | नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीप लामिछाने आइतबारयता सम्पर्कविहीन छन्। आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका उनी नेपाल आइपुगेका छैनन्। उनी कहाँ छन्? यसबारे न त प्रहरीलाई केही जानकारी छ, न त क्यानसँग नै उन

Read More

यु-१७ साफ: नेपाल र भारत भिड्ने

Posted on September 13, 2022 | views : 1190 |

भदौ २८, काठमाडौँ । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंकामाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको हो । अब नेपालले उपाधिका लागि भारतसँग बुधबार खेल्नेछ । सोमबार बेलुका भएको खेलमा नेपाली टोली

Read More

पाकिस्तानलाई हराउँदै एसिया कपको च्याम्पियन बन्यो श्रीलंका

Posted on September 12, 2022 | views : 862 |

भदौ २७, काठमाडौँ | आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७

Read More

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

Posted on September 11, 2022 | views : 676 |

भदौ २६, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।  उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जना

Read More

आज स्वदेश फर्किदै सन्दीप, विमानस्थलबाटै पक्राउ गर्न प्रहरीको निगरानी

Posted on September 11, 2022 | views : 1567 |

भदौ २६, काठमाडौँ । जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्। उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी

Read More

आज एशिया कपको फाइनल, श्रीलंका र पाकिस्तान उपाधिका लागि भिड्दै

Posted on September 11, 2022 | views : 834 |

भदौ २६, काठमाडौँ । यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा आज श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्न लागेका हुन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । एसिया कपको फाइनल पुगिसकेका दुवै

Read More

नेपाली टि२० लिगमा १५ लाखमा बिके ७ खेलाडी

Posted on September 10, 2022 | views : 2429 |

भदौ २५, काठमाडौँ | नेपाल टी–ट्वान्टी लिगमा ७ जना खेलाडी मात्र १५ लाखमा बिकेका छन् । सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गर्दा एक खेलाडी सरद भेषवाकर १५ लाखमा बिकेका हुन् । नेपाल क्रिकेट संघ क्यानले शनिबार गरेको ए ग्रेडमा परेका खेलाडीहरु मध्य जम्मा सात जना बिकेका हुन् । खेलाडी ड्राफ्टबाट शन

Read More

यू-२० एसियन कप छनोट : भुटानसँग खेल्दै नेपाल

Posted on September 10, 2022 | views : 977 |

भदै २५, काठमाडौँ | एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल भुट

Read More

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

Posted on September 09, 2022 | views : 1352 |

भदौ २४, काठमाडौँ | नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् । उनले सबै

Read More

सन्दीपले गुहारे क्यान भने : म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुहाेस्

Posted on September 08, 2022 | views : 990 |

भदौ २३, काठमाडौँ | नेपाली क्रिकेट टोली कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गर्न अनुरोध गरेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दशौं संस्करण खेल्न हाल वेस्ट इण्डिजमा रहेका उनले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।  कार्यवाहक महासचिव प्रशान

Read More

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने, निलम्बन र कारबाही पनि नहुने

Posted on September 07, 2022 | views : 2346 |

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने

Read More

सन्दीपले २ वटा कोठा लिन नमानेको, २ पटकसम्म बलात्कार गरेको पीडितको बयान

Posted on September 07, 2022 | views : 6010 |

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।  पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरी

Read More

श्रीलंकासँग हार्यो भारत

Posted on September 07, 2022 | views : 873 |

भदौ २२, काठमाडौँ | युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिस र पथुम

Read More