खेलकुद |


पन्जाब किङ्सलाई हराउदै लखनउले छैटौं जित निकाल्न सफल

Posted on April 30, 2022 | views : 819 |

वैशाख १७, काठमाडौं | पन्जाब किङ्सलाई २० रनले हराइदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं  जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पन्जाबका  जोनी बेयर्सट

Read More

राष्ट्रिय फुटबल टोलीका सदस्य विकेशले टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

Posted on April 30, 2022 | views : 1138 |

 वैशाख १७, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले  शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् । यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट ह

Read More

खेलाडी प्रशिक्षक विवादः १७ खेलाडीलाई अभ्यासमा बोलाइयो, सुनिल, आशिष र मनिषलाई मौका

Posted on April 29, 2022 | views : 1459 |

वैशाख १६, काठमाडौं | मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १७ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।  नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ८ खेलाडीसहित १७ खेलाडीलाई प्रशिक्षण

Read More

खेलाडी प्रशिक्षक विवादः १४ खेलाडी अभ्यासमा बोलाइँदा बी र सी डिभिजनका एक एक खेलाडी

Posted on April 29, 2022 | views : 970 |

वैशाख १५, काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ६ खेलाडीसहित १४ खेलाडीलाई प्रशिक्षणमा बोल

Read More

आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

Posted on April 29, 2022 | views : 723 |

 वैशाख १६, काठमाडौं | कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित  निकालेको छ । बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे ।  दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक

Read More

१२ खेलाडीले क्याम्प छोडेर गएपछि अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएको खुलाशा

Posted on April 28, 2022 | views : 1693 |

वैशाख १५, काठमाडौँ । खेलाडीसँगको विवादसंगै १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ ।  एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको बन्द प्रशिक्षणमा प्रशिक्षकसँग बिबाद भएपछि

Read More

भिल्लारियलविरुद्ध लिभरपुललाई पहिलो लेगमा अग्रता

Posted on April 28, 2022 | views : 1048 |

वैशाख १५, काठमाडौं | यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ ।  बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे । घरेलु मैदानको सहज जितसँगै ल

Read More

आईपीएल : गुजरात टाइटन्सले सातौं जित निकाल्दै प्लेअफ नजिक पुगे

Posted on April 28, 2022 | views : 2591 |

वैशाख १५, काठमाडौं | सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बना

Read More

खेलाडीकाे पक्षमा बोल्दै कप्तान किरणले भने- प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

Posted on April 28, 2022 | views : 1082 |

वैशाख १५, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् । खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् । हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने

Read More

नेपालले जिम्बाबेसँग खेल्ने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारण हुने

Posted on April 27, 2022 | views : 1090 |

वैशाख १४, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।  कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप

Read More

अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा

Posted on April 27, 2022 | views : 1438 |

वैशाख १४, काठमाडौं | नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ । १२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपाल

Read More

मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार (अंकतालिका सहित)

Posted on April 25, 2022 | views : 1362 |

वैशाख १२, काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।  जितका लागि १६९ रनको लक्ष्य  पाएको&n

Read More

जित्नै पर्ने दबाबमा मुम्बई इन्डियन

Posted on April 24, 2022 | views : 980 |

वैशाख ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ । लिगमा ७ खेल खेलेको मुम्बई ज

Read More

आइपीएल क्रिकेट: बेंगलोरविरुद्ध हैदराबादको ८ ओभरमै सहज जित (अंकतालिका सहित)

Posted on April 24, 2022 | views : 1064 |

वैशाख ११, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य  विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍

Read More

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

Posted on April 24, 2022 | views : 1740 |

वैशाख ११, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो

Read More

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा, यस्तो छ आजसम्मको अंक-तालिका

Posted on April 23, 2022 | views : 956 |

वैशाख १०, काठमाडौं । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन

Read More

आईपीएल: मुम्बईमाथि चेन्नईको जित, यस्तो छ आजसम्मको अंकतालिका

Posted on April 22, 2022 | views : 1342 |

वैशाख ९, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।  बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेकाे छ । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलम

Read More

चन्द्रकला र नाङजा सेमिफाइनलमा

Posted on April 20, 2022 | views : 1015 |

 वैशाख ७, काठमाडौं | नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।  बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे

Read More

आफ्ना जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘ठूलो पीडा’

Posted on April 19, 2022 | views : 995 |

वैशाख ६, लन्डन । एजेन्सी । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।  सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो

Read More

आईपीएलः दिल्लीको टिममा देखियो कोरोना

Posted on April 18, 2022 | views : 964 |

वैशाख ५, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।  हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै

Read More

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने, खेल कतारको दोहामा हुने

Posted on April 18, 2022 | views : 758 |

वैशाख ५, काठमाडौँ । एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । नेपालले अफगानिस्तान सँग खेल्ने दुवै मैत्रीपूण खेल कतारको दोहामा मे

Read More

धादिङ फुटबलमा पुन: दीपक खतिवडा

Posted on April 17, 2022 | views : 1000 |

 वैशाख ४, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् । धादिङमा आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । तर, दीपक आठ भोटसहित निर्वाचित भएका छन् ।

Read More

पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

Posted on April 17, 2022 | views : 985 |

 वैशाख ४, काठमाडौं | फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।  तर, खेलमा मार्सेलीका समर्थकले भ

Read More

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

Posted on April 17, 2022 | views : 1084 |

वैशाख ४, काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ । युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे  । नर्विचका लागि किएर

Read More