खेलकुद |


अन्ततः एमबाप्पे पीएसजीमै रहने, तीन वर्षको सम्झौता

Posted on May 22, 2022 | views : 1069 |

जेठ ८, काठमाडौं | फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन( पीएसजी) सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् । एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन ।  रियाल पछिल्लो केही सिजन देखी लगात

Read More

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

Posted on May 21, 2022 | views : 799 |

जेठ ७, भैरहवा | मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज

Read More

राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तान नै परेनन् अल्मुताइरीको टिममा

Posted on May 20, 2022 | views : 1466 |

जेठ ६, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । उक्त टिममा अल्मुताइरीले राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तानलाई समेटेका छैनन् । पछिल्लो समय दश जना विवादमा रहेका खेलाडीलाई कप्तान किरण चेमजो

Read More

एन्फा अध्यक्षमा पंकजको उम्मेदवारी, कर्मा छिरिङमाथि लगाए भ्रष्टाचार गरेको आरोप

Posted on May 20, 2022 | views : 1107 |

जेठ ६, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनीको प्यानलबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। कार्यक्रममा करिब

Read More

IPL: लखनउ प्लेअफ पुग्ने दोस्रो टिम बन्यो

Posted on May 19, 2022 | views : 1244 |

जेठ ५, काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि  नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ । मुम्बईमा

Read More

अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा, को-को छन् टिममा ?

Posted on May 19, 2022 | views : 1434 |

जेठ ५, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । लिग २ अन्तर्गत नेपाल, ओमान

Read More

खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो

Posted on May 18, 2022 | views : 945 |

जेठ ४, काठमाडौँ | खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासविच इन्द्रमान तुलाधरलाई २८ पृष्ट लामो प्रतिवेदन बुझाएको हो ।  यस अघि मुख्य प्रश

Read More

नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट

Posted on May 17, 2022 | views : 1035 |

जेठ २, काठमाडाै‌ं | मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् ।  हिजो (सोमबार)देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने

Read More

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

Posted on May 16, 2022 | views : 1069 |

जेठ २, काठमाडौं | घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हाे ।   नेपालका लागि इन्दु बर्

Read More

नेपालविरुद्ध युगान्डा (फाेटाेफिचर)

Posted on May 16, 2022 | views : 1183 |

 जेठ २, काठमाडाैं | पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित टीयू  अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको

Read More

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

Posted on May 16, 2022 | views : 1291 |

जेठ २, काठमाडौं | पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित टीयू  अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो ।

Read More

पीएसजीको जितमा मेस्सीको दुई गोल

Posted on May 15, 2022 | views : 746 |

जेठ १, काठमाडौं | स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ । घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी)  र एन्जल डि मारियाले एक-एक

Read More

आफूविरुद्ध लगाइएकाे १४ आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाकाे कर्माछिरिङलाई चुनाैती

Posted on May 11, 2022 | views : 810 |

वैशाख २८, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनाैती दिएका छन् ।  बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङला

Read More

नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने

Posted on May 11, 2022 | views : 1092 |

वैशाख २८, काठमाडौँ | नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।   नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो

Read More

बार्सिलोनाको जितमा औवामियाङको दुई गोल

Posted on May 11, 2022 | views : 1292 |

वैशाख २८, काठमाडौं | पिएरे इमरिक औवामियाङको दुई मद्दतमा  बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ । घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्

Read More

आरसी ३२ का रविनलाई एक वर्ष प्रतिबन्ध, क्लबलाई एक लाख ५० हजार जरिवाना

Posted on May 10, 2022 | views : 1074 |

वैशाख २७, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि तथा पूर्व अध्यक्ष रविन चन्दलाई एक वर्षको प्रतिबन्धसहित क्लबलाई एक लाख ५० हजार जरिवाना गरेको छ ।  सोमबार बसेको एन्फाअन्तर्गत लिग कमिटी र अनुशासन कमिटीको बैकले सुर्खेत जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष रव

Read More

नेपाली टेबल टेनिस टिम फाइनलमा

Posted on May 10, 2022 | views : 1490 |

वैशाख २७, काठमाडौं | माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गरा

Read More

स्वर्ण पदक विजेता भारात्तोलन खेलाडी सन्जु मृत फेला

Posted on May 10, 2022 | views : 1686 |

वैशाख २७, काठमाडौँ | १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी  छिन् ।  ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो ।  चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण

Read More

जिम्बावे ए विरुद्ध नेपाललाई एकदिवसीय शृंखला

Posted on May 09, 2022 | views : 827 |

वैशाख २६, काठमाडौं | कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २-१ ले  आफ्नो पक्षमा पारेको छ ।  कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु जिम्बावेले ३३ ओभरमा

Read More

जिम्बाब्बे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

Posted on May 09, 2022 | views : 987 |

वैशाख २६, काठमाडौं | जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे। त्यसअघि नेपाली

Read More

नेपाल र जिम्बाब्बे ए : ३३ ओभर छोट्याइएको खेलमा नेपाललाई २१४ रनको लक्ष्य

Posted on May 09, 2022 | views : 835 |

वैशाख २६, काठमाडौँ | जिम्बाब्बे ‘ए’ले एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी श्रृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो । बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्

Read More

दिल्लीलाई ९१ रनले हराएपछि धोनी भन्छन्– अर्को वर्षका लागि तयारी गरिरहेका छौं

Posted on May 09, 2022 | views : 827 |

वैशाख २६, काठमाडौँ | चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टोलीले इन्डिय प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्नको लागि कुनै जोड घटाउन नगरेको बताएका छन्। आफ्नो टोली खेलको मजा लिइरहेको छ र अर्को वर्षको लागि तयारी गरिरहेको उनले बताए। दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएपछि धोनीले भने,‘आज ह

Read More

नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

Posted on May 09, 2022 | views : 1119 |

वैशाख २६, काठमाडौं | नेपाल भ्रमणमा रहेको  जिम्बाब्बे ए  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समय अनुसार ९ बजे ह

Read More

नेपाल र जिम्बाब्बे ए बीचको निर्णायक खेल ३३ ओभरको हुने

Posted on May 09, 2022 | views : 1025 |

वैशाख २६, काठमाडौं | नेपाल भ्रमणमा रहेको  जिम्बाब्बे ए  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो ।  तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र ह

Read More