खेलकुद |


विश्वकप फुटबल अपडेट: अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

Posted on November 22, 2022 | views : 1118 |

मङ्सिर ६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  खेलमा पहिलो आग्रता भने अर्

Read More

मेस्सीको पेनाल्टीमा अर्जेन्टिनालाई अग्रता

Posted on November 22, 2022 | views : 825 |

मङ्सिर ६, झापा | अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता लिएको छ ।  समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै ​अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

Read More

विश्वकपमा आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै

Posted on November 22, 2022 | views : 1030 |

मङ्सिर ६, काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मंगबार चार खेल हुँदैछन्। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलमा आजको पहिलो खेलमा समूह ‘सी’ का अर्जेन्टिना र साउदी अरेबिया प्रतिस्पर्धा गर्दैछन्। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे यी दुई टिमको खेल लुसेस आइकोनिक रंगशालमा हुनेछ। स्टार खेलाडी

Read More

म्यानचेस्टर युनाइटेडसँगको विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डो

Posted on November 21, 2022 | views : 1057 |

मङ्सिर ५, दोहा | क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् ।  रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने- "मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो । त्यो अन्तर्वार्ता र अन्य खेल

Read More

विश्वकप फुटबल : आज तीन खेल हँुदै

Posted on November 21, 2022 | views : 879 |

मङ्सिर ५, काठमाडौं | कतारमा जारी  फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ ।  कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हँुदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुने

Read More

विश्वकप फुटबल अपडेट: आयोजक कतारविरुद्ध इक्वेडरको सानदार जित

Posted on November 21, 2022 | views : 970 |

मङ्सिर ५, काठमाडौँ | विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ ।  आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई  २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा भएको खेलमा  इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।  खेलको १६ औँ मिनेटमा एन

Read More

विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै, हेर्नुहोस् नेपाली समयअनुसार विश्वकप खेल तालिका !

Posted on November 20, 2022 | views : 2067 |

मङ्सिर ४, काठमाडौँ | विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।  उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति

Read More

विश्वकप नेपालमा मोबाइलबाट हेर्न नमिल्ने

Posted on November 20, 2022 | views : 1148 |

मङ्सिर ४, काठमाडौं | विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज देखि सुरु हुँदैछ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो। कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहर

Read More

फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा विश्वकपबाट बाहिर

Posted on November 20, 2022 | views : 726 |

मङ्सिर ४, काठमाडौं | फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि  विश्वकप गुमाउने पक्का भएको हो। बेन्जेमाले २०२२ को बालोन डि ओर विजेतालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियोगिताको सुरुमा नै ठुलो झट्का लागेको छ । फ्रान्स र

Read More

अण्डर–१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

Posted on November 19, 2022 | views : 1057 |

मङ्सिर ३, कास्की | राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घो

Read More

१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

Posted on November 18, 2022 | views : 977 |

मंसिर २, काठमाडौँ | युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैय

Read More

यूएईलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा पहिलो पटक शृंखला जित्न सफल

Posted on November 18, 2022 | views : 825 |

मंसिर २, काठमाडौँ | आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्‍यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६

Read More

यूएईविरुद्ध आसिफको अर्धशतक, जितका लागि २१ ओभरमा ६० रन आवश्यक

Posted on November 18, 2022 | views : 870 |

मंसिर २, काठमाडौँ | यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा एक सय ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका आफिले ७९ बलमा सात चौकासहित अर्धशतक पूरा गरेका हुन्। पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग दो

Read More

क्रिकेट हेर्न गेट भत्काएर प्यारापिट छिरे दर्शक

Posted on November 18, 2022 | views : 794 |

मंसिर २, काठमाडौँ | त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । अहिले नेपाल र यूएईबीचको खेल भइरहेको पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

Read More

यूएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

Posted on November 18, 2022 | views : 1057 |

मंसिर २, काठमाडौँ | नेपालले यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ७७ रनको मध्यम लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि निर्णायक खेलमा ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रन बनायो । नेप

Read More

युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने

Posted on November 18, 2022 | views : 747 |

मंसिर २, काठमाडौँ | युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको  यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । ने

Read More

नाइजेरियाविरुद्ध पोर्चुगलको सहज जित

Posted on November 18, 2022 | views : 575 |

मंसिर २, काठमाडौँ | ब्रुनो फर्नाण्डेजको दुई गोलको मद्दतमा पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको मैत्रीपूर्ण खेलको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् ।  यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर

Read More

क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी

Posted on November 17, 2022 | views : 883 |

मङ्सिर १, काठमाडौँ । इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा खेलाउन नहुने व्यवस्थापक एरिक टेन ह्यागले क्लबका अधिकारीहरूलाई बताएको भनी विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले खरब दिएका छन् ।  रोनाल्डोले बेलायतका टीभी प्रस्तोता पियर्स मोर्गनला

Read More

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

Posted on November 17, 2022 | views : 671 |

मङ्सिर १, दोधारा चाँदनी | कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।  टस जितेर ब्याटिङ रोजेको कञ्च

Read More

पाकिस्तानसँगको फुटबलमा नेपाल १-० ले विजयी

Posted on November 16, 2022 | views : 1194 |

कात्तिक ३०, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० गोलले विजयी भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै नेपाललाई बिजयी बनाएका छन् । पहिलो हाफमा बराबरी गरेको दुवै टोलीले केहि मौकाहरु पाए पनि सद

Read More

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम, सर्वोच्चले दिएन अन्तरिम आदेश

Posted on November 16, 2022 | views : 693 |

कात्तिक ३०, काठमाडौँ | सर्वोच्च अदालतले विश्वकप फुटवल प्रतियोगिताको प्रत्यक्ष प्रशारण विवादमा शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल नि:शुल्क समेत हेर्न पाइने भनेको छ।  न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रस

Read More

पाकिस्तानविरुद्धको खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक

Posted on November 16, 2022 | views : 723 |

कात्तिक ३०, काठमाडौँ | पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा सुरुवाती–११ सार्वजनिक गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ :०० बजे सुरु हुनेछ। पाकिस्तान फि

Read More

नेपाल बिरुद्धको खेलमा युएईका खेलाडीले बलमा थुक लगाएपछि...

Posted on November 16, 2022 | views : 774 |

कात्तिक ३०, काठमाडौँ । काठमाडौँमा जारी दोस्रो ओडिआई खेल अन्तर्गत दोश्रो खेलमा युएईका युवा ब्याट्सम्यान एलिशान शराफुले बलमा थुक लगाएकै कारण नेपालले पेनाल्टी स्वरूप पाँच रन प्राप्त गर्यो ।  कोरोना महामारीपछि लगाइएको नियम अनुसार बलमा थुक लगाउन प्रतिबन्ध गरिएको छ । सोहि प्रतिबन्ध उल्लङ्घन भएको कारण

Read More

युएईलाई तीन विकेटले पराजित गर्दै नेपालको उत्कृष्ट जित, निर्णायक खेल शुक्रबार हुने

Posted on November 16, 2022 | views : 1067 |

कात्तिक ३०, काठमाडौं | युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले पराजित गरेको छ । खराब ब्याटिङका कारण खेलको मध्यतिर ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न स

Read More