खेलकुद |


आज नेपाल-युएई भिड्दै: जिते विश्वकपमा, हारे विश्वकपको यात्रा अनिश्चित

Posted on February 22, 2022 | views : 1082 |

फागुन १०, काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको खेल अन्तर्गत आज नेपाल र युएई बीचको महत्वपूर्ण खेल हुँदैछ । जारी खेलको लगातार तीन खेलमा अपराजित नेपालले यूएईसँग आज अपराह्न पौने चार बजे खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्

Read More

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याउदै नेपाल

Posted on February 21, 2022 | views : 785 |

फागुन ९, काठमाडौँ । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । खेलमा नेपालले क्यानडालाई १५ ओभरको खेलमा अलआउट गर्न सफल भयो ।  खेलको पहिलो ओभरमै कमलसिंह ऐरी

Read More

क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

Posted on February 21, 2022 | views : 831 |

फागुन ९, काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले (९ ओभर)मा उत्कृष्ट सुरुवात गरेको छ । ९ ओभरको समाप्तीमा क्यानडाले ४४ रन जोडेको छ भने दुवै ओपनरसहित ७ विकेट गुमाएको छ

Read More

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

Posted on February 21, 2022 | views : 1330 |

फागुन ६, काठमाडौँ । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । दूतावासका प्रथम सचिव सकिल अ

Read More

आज नेपाल र क्यानडा भिड्दै, कति बजे देखि हुँदैछ खेल ?

Posted on February 21, 2022 | views : 1272 |

फागुन ९, काठमाडौँ । आज आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले क्यानडासँग खेल्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा छनोट हुने लक्ष्यसहित पुगेको नेपालले आज जितको लक्ष्य सहित क्यानडासँग सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५

Read More

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Posted on February 18, 2022 | views : 1214 |

फागुन ६, काठमाडौँ ।  प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गर्नुभएको छ ।  ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार

Read More

ओमानमाथि नेपालको शानदार जित

Posted on February 18, 2022 | views : 1225 |

फागुन ६, काठमाडौँ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विके

Read More

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

Posted on February 18, 2022 | views : 1278 |

फागुन ६, काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।  ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो

Read More

नेपालको खराब ब्याटिङ, १८ ओभरमा ७ विकेट गुमाएर ९१ रनमा खेल्दै

Posted on February 18, 2022 | views : 804 |

फागुन ६, काठमाडौँ ।  ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खराब सुरूआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ। नेपालका आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, विवेक यादव र

Read More

ओमानविरुद्ध नेपालको खराब सुरुवात, दुबै ओपनर आउट

Posted on February 18, 2022 | views : 1007 |

फागुन ६, काठमाडौँ । नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खराब सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालले तेस्रो ओभरमै दुबै ओपनरलाई सस्तैमा गुमाएपछि खराब सुरुवात गरेको हो । नेपालका ज्ञानेन्द्र मल

Read More

नेपाली टिम सन्तुलित छ, हामीलाई हराउन जुनै टिमलाई कठीन हुन्छ- सन्दीप लामिछाने

Posted on February 17, 2022 | views : 844 |

फागुन ५, काठमाडौँ । नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ग्लोबल छनोट अघि आईसिसीसँगको कुराकानीमा सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेकाले नेपाललाइ हराउन जुनै टिमलाइ कठिन हुने बताए । उनले नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने विश्वास पनि व्यक्तगरे।  नेपाली राष्ट्रिय टिम

Read More

विश्वकप ग्लोबल छनोट : नेपालले ओमानसँग खेल्ने

Posted on February 17, 2022 | views : 1000 |

फागुन ५, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ  ।  ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ । विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित

Read More

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

Posted on February 17, 2022 | views : 1291 |

फागुन ५, काठमाडौँ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मध

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

Posted on February 16, 2022 | views : 975 |

फागुन ४, काठमाडौँ । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चर

Read More

आयरल्यान्डले नेपाललाई दियो एक सय २८ रनको लक्ष्य, दीपेन्द्रले लिए ४ विकेट

Posted on February 14, 2022 | views : 1603 |

फागुन २, काठमाडौँ । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ । अल अमिरातमा टस हारेर ब्याटिङगरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज दोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९

Read More

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत १० ओभरको खेलमा ३ विकेटको सफलता

Posted on February 14, 2022 | views : 1503 |

फागुन २, काठमाडौँ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ ।  पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप

Read More

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

Posted on February 14, 2022 | views : 1529 |

फागुन २, काठमाडौँ । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र  म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको  महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो । मौलिक खेल ठे

Read More

न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाको खेल बराबरी

Posted on February 13, 2022 | views : 1084 |

फागुन १, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । खेलको

Read More

ओमानले नेपाललाई दियो १ सय ३६ रनको लक्ष्य

Posted on February 11, 2022 | views : 1378 |

माघ २८, काठमाडौँ । चार देशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयोजक ओमानले नेपाल समक्ष १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रही सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदिमले ३० बल ख

Read More

ओमानविरुद्धको खेलमा नेपाल फिल्डिङ गर्दै

Posted on February 11, 2022 | views : 1216 |

माघ २८, काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।  ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्

Read More

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

Posted on February 11, 2022 | views : 1335 |

माघ २८, काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना

Read More

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

Posted on February 10, 2022 | views : 1036 |

माघ २७, काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार उक्त

Read More

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

Posted on February 09, 2022 | views : 910 |

माघ २६, काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवा

Read More

म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु

Posted on February 09, 2022 | views : 761 |

माघ २६, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।  उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर

Read More