खेलकुद |


नेपालमा एकदिवसीय सिरिजः पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

Posted on March 25, 2022 | views : 880 |

चैत ११, काठमाडौँ । यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन् । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गर

Read More

धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी छाडे,जडेजा नयाँ कप्तान

Posted on March 24, 2022 | views : 626 |

चैत १०, काठमाडौँ । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन्। महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो। यसअघि धोनीले सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका थिए। उनले आफूले कप्तानी त्याग गर्ने बिहीबार घोषणा गरेका हुन्। चेन्नईले धोनीले सिज

Read More

पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित

Posted on March 22, 2022 | views : 751 |

चैत ८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम

Read More

आजको नेपाल-पपुवा न्युगिनी खेलमा नेपाललाई पिएनजीको १ सय ७४ रनको लक्ष्य

Posted on March 22, 2022 | views : 773 |

चैत ८, काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असाद भा

Read More

दुई हारपछि सन्दीप भन्छन्- ‘यदि तपाईंले हिजो हार्नुभयो भने आज अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्

Posted on March 22, 2022 | views : 735 |

चैत ८, काठमाडौँ । पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्‍यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ।  सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु न

Read More

यूएईद्वारा नेपाललाई २०३ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट

Posted on March 21, 2022 | views : 1328 |

चैत ७, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुमा  अन्तर्गतको खेलमा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा  छ । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेप

Read More

नेपाल र यूएई भिड्दै: ब्याटिङ सुधारको अपेक्षा

Posted on March 21, 2022 | views : 1246 |

चैत ७, काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा  आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तान

Read More

काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए

Posted on March 19, 2022 | views : 1777 |

चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।  उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आय

Read More

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आंकलन

Posted on March 19, 2022 | views : 750 |

चैत ५, काठमाडौँ (रासस) । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्र

Read More

युएईद्वारा नेपाल ४८ रनले पराजित

Posted on March 18, 2022 | views : 911 |

चैत ४, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ। नेपालले ३५.‍१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित पौडेल बाहेक अन्य ब्याटसम्यानले राम्रो पर्दशन गर्न सकेनन्। युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल

Read More

नेपालको अवस्था नाजुक बन्दै, १०७ रनमा छैटौं झट्का

Posted on March 18, 2022 | views : 705 |

चैत ४, काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको एक सय ६९ रनको  लक्ष्य पछ्याउने क्रममा नेपालले छैटौं विकेट गुमाएको छ ।  ताजा अवस्थामा नेपाल २९.४ ओभर खेल्दै १०७ रनमा रहेको छ। यसअघि शृंखलाको पहिलो खेलमा नेपालले

Read More

यूएईसँग बदला लिने अवसर: युएई अलआउट हुँदा नेपालले पायो १६९ रनको लक्ष्य

Posted on March 18, 2022 | views : 786 |

चैत ४, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा युएईले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा सोमपाल कामीले पावरप्ले चल्दै गर्दा तीन विकेट सहित ४ विकेट लिँदा युएईबिरुद्ध नेपालले कम रनको लक्ष्य प्राप्त गर्न सकेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेक

Read More

युएईविरुद्ध नेपालको बलियो सुरुवात, यस्तो छ ३७ ओभरको खेल चल्दै गर्दा स्कोर

Posted on March 18, 2022 | views : 1083 |

चैत ४, काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ३६ औं ओभरको खेल चल्दै गर्दा युएईले ५ औं विकेट गुमाएको छ ।  टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्र

Read More

यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात, तीनवटै विकेट सोमपालले लिए

Posted on March 18, 2022 | views : 609 |

चैत ४, काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ । नेपालका तीव्र बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन्

Read More

लगातार दोस्रो जितको दाउमा नेपाल, आज कतिखेर सुरु हुँदैछ खेल ?

Posted on March 18, 2022 | views : 1363 |

चैत ४, काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्न

Read More

रोहित र आरिफको शतकीय साझेदारीसँगै सम्हालिँदै नेपाल

Posted on March 16, 2022 | views : 742 |

चैत २, काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको २०५ रनको लक्ष्य पाएको नेपाल ब्याटिङमा केही सम्हालिएको छ । ४२ रन बनाउन ४ विकेट गुमाएको नेपाल ३१ ओभरमा थप विकेट नगुमाइ ११९ रन बनाएको अवस्थामा पुगेको छ ।नेपाल दबाबमा परेका बेला ब्याटिङको जिम्मेव

Read More

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

Posted on March 16, 2022 | views : 980 |

चैत २, काठमाडौँ । पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज वि

Read More

बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

Posted on March 15, 2022 | views : 1084 |

चैत १, काठमाडौं । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितस

Read More

उन्नाइस वर्षमुनि (यू–१९)को राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

Posted on March 14, 2022 | views : 1007 |

फागुन ३०, काठमाडौँ । उन्नाइस वर्षमुनि (यू–१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मध

Read More

सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनु पर्छ : मन्त्री आले

Posted on March 13, 2022 | views : 1163 |

फागुन २९, गोदावरी । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताउनुभएको छ । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेल

Read More

श्रीलंकामा जारी अभ्यास खेलमा फेरी पनि नेपालीले हरायो श्रीलङ्का नेभीलाई

Posted on March 08, 2022 | views : 902 |

फागुन २४, काठमाडौँ । कोलम्बोमा आज मङ्गलवार भएको खेलमा पनि नेपालले श्रीलङ्का नेभीलाई ८१ रनले हरायो । नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभीले ३० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन सरार्फले ३, दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, विक्रम सोब र

Read More

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’

Posted on March 04, 2022 | views : 817 |

फागुन २०, काठमाडौँ । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ । काठमाड

Read More

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

Posted on February 27, 2022 | views : 1403 |

फागुन १५, काठमाडौँ । युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफता हासिल गर्नुभएको छ । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल  किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत

Read More

कतारमा हुने विश्वकपपछि ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे पदबाट हट्ने

Posted on February 26, 2022 | views : 1328 |

फागुन १४, काठमाडौँ । ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गर्नुभएको छ ।  अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक विश्व विजेता बनेको ब्राजिल फुटबलको जिम्मेवारी लिएदेखि ६० वर्षीय टिटेले आफ्नो कार्यकालमा ब्राजिललाई ५२ जीत, १३ बराबरी

Read More