खेलकुद |


ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल

Posted on February 24, 2022 | views : 1301 |

फागुन १२, काठमाडौं । ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल भएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो । सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टो

Read More

विश्वकप छनोटको तेस्रो स्थानका लागि ओमानविरूद्धको खेलमा ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य

Posted on February 24, 2022 | views : 1034 |

फागुन १२, काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा ओमानविरूद्धको तेस्रो स्थानको प्ले अफ खेल जित्न ८८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरी नेपाल

Read More

एएफसी एशियन कप: खेल तालिका सार्वजनिक, नेपाल समूह 'ए'मा

Posted on February 24, 2022 | views : 977 |

फागुन १२, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ । एएफ

Read More

विश्वकप छनोटको तेस्रो स्थानका लागि आज नेपाल ओमानसँग खेल्दै

Posted on February 24, 2022 | views : 1039 |

फागुन १२, काठमाडौँ । सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन चुकेको नेपालले तेस्रो स्थानको लागि आज (बिहीबार) आयोजक ओमानसँग खेल्दैछ । विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिता

Read More

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

Posted on February 22, 2022 | views : 1145 |

फागुन १०, काठमाडौँ । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको म

Read More

युएईद्वारा नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत

Posted on February 22, 2022 | views : 1079 |

फागुन १०, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको विजयलक्ष्य पेश गरेको छ ।  टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुआत गरेको थियो । निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए

Read More

टी ट्वान्टी महिला क्रिकेटः सुदूरपश्चिम प्रदेशको जीत

Posted on February 22, 2022 | views : 1027 |

फागुन १०, काठमाडौं । ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो । १४४ रनको ल

Read More

आज नेपाल-युएई भिड्दै: जिते विश्वकपमा, हारे विश्वकपको यात्रा अनिश्चित

Posted on February 22, 2022 | views : 1079 |

फागुन १०, काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको खेल अन्तर्गत आज नेपाल र युएई बीचको महत्वपूर्ण खेल हुँदैछ । जारी खेलको लगातार तीन खेलमा अपराजित नेपालले यूएईसँग आज अपराह्न पौने चार बजे खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्

Read More

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याउदै नेपाल

Posted on February 21, 2022 | views : 779 |

फागुन ९, काठमाडौँ । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । खेलमा नेपालले क्यानडालाई १५ ओभरको खेलमा अलआउट गर्न सफल भयो ।  खेलको पहिलो ओभरमै कमलसिंह ऐरी

Read More

क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

Posted on February 21, 2022 | views : 829 |

फागुन ९, काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले (९ ओभर)मा उत्कृष्ट सुरुवात गरेको छ । ९ ओभरको समाप्तीमा क्यानडाले ४४ रन जोडेको छ भने दुवै ओपनरसहित ७ विकेट गुमाएको छ

Read More

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

Posted on February 21, 2022 | views : 1323 |

फागुन ६, काठमाडौँ । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । दूतावासका प्रथम सचिव सकिल अ

Read More

आज नेपाल र क्यानडा भिड्दै, कति बजे देखि हुँदैछ खेल ?

Posted on February 21, 2022 | views : 1267 |

फागुन ९, काठमाडौँ । आज आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले क्यानडासँग खेल्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा छनोट हुने लक्ष्यसहित पुगेको नेपालले आज जितको लक्ष्य सहित क्यानडासँग सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५

Read More

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Posted on February 18, 2022 | views : 1207 |

फागुन ६, काठमाडौँ ।  प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गर्नुभएको छ ।  ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार

Read More

ओमानमाथि नेपालको शानदार जित

Posted on February 18, 2022 | views : 1217 |

फागुन ६, काठमाडौँ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विके

Read More

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

Posted on February 18, 2022 | views : 1274 |

फागुन ६, काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।  ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो

Read More

नेपालको खराब ब्याटिङ, १८ ओभरमा ७ विकेट गुमाएर ९१ रनमा खेल्दै

Posted on February 18, 2022 | views : 797 |

फागुन ६, काठमाडौँ ।  ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खराब सुरूआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ। नेपालका आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, विवेक यादव र

Read More

ओमानविरुद्ध नेपालको खराब सुरुवात, दुबै ओपनर आउट

Posted on February 18, 2022 | views : 1003 |

फागुन ६, काठमाडौँ । नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खराब सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालले तेस्रो ओभरमै दुबै ओपनरलाई सस्तैमा गुमाएपछि खराब सुरुवात गरेको हो । नेपालका ज्ञानेन्द्र मल

Read More

नेपाली टिम सन्तुलित छ, हामीलाई हराउन जुनै टिमलाई कठीन हुन्छ- सन्दीप लामिछाने

Posted on February 17, 2022 | views : 839 |

फागुन ५, काठमाडौँ । नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ग्लोबल छनोट अघि आईसिसीसँगको कुराकानीमा सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेकाले नेपाललाइ हराउन जुनै टिमलाइ कठिन हुने बताए । उनले नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने विश्वास पनि व्यक्तगरे।  नेपाली राष्ट्रिय टिम

Read More

विश्वकप ग्लोबल छनोट : नेपालले ओमानसँग खेल्ने

Posted on February 17, 2022 | views : 997 |

फागुन ५, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ  ।  ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ । विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित

Read More

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

Posted on February 17, 2022 | views : 1286 |

फागुन ५, काठमाडौँ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मध

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

Posted on February 16, 2022 | views : 966 |

फागुन ४, काठमाडौँ । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चर

Read More

आयरल्यान्डले नेपाललाई दियो एक सय २८ रनको लक्ष्य, दीपेन्द्रले लिए ४ विकेट

Posted on February 14, 2022 | views : 1590 |

फागुन २, काठमाडौँ । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ । अल अमिरातमा टस हारेर ब्याटिङगरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज दोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९

Read More

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत १० ओभरको खेलमा ३ विकेटको सफलता

Posted on February 14, 2022 | views : 1495 |

फागुन २, काठमाडौँ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ ।  पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप

Read More

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

Posted on February 14, 2022 | views : 1513 |

फागुन २, काठमाडौँ । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र  म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको  महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो । मौलिक खेल ठे

Read More