खेलकुद |


जिम्बावे ए र नेपालबीचको एकदिवसीय खेल आजबाट

Posted on May 06, 2022 | views : 796 |

वैशाख २३, काठमाडौं | नेपाल र जिम्बावे 'ए' बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ    जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको

Read More

इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

Posted on May 05, 2022 | views : 1146 |

वैशाख २२, काठमाडौं | फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो ।  इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइग

Read More

राष्ट्रिय खुला पौडीको तयारी पूरा

Posted on May 04, 2022 | views : 1247 |

वैशाख २१, काठमाडौं | राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ ।  दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ । प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प

Read More

नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

Posted on May 04, 2022 | views : 1040 |

वैशाख २१, काठमाडौं | ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे ।  नेपालका लागि आसिफ शेखले उत्कृ

Read More

जिम्बाब्बे ए ले नेपाललाई दियो १३७ रनको लक्ष्य

Posted on May 04, 2022 | views : 1079 |

वैशाख २१, काठमाडौँ | टी-२० सिरिजअन्तर्गत जारी अन्तिम खेलमा जिम्बाब्बे ए ले नेपाललाई  १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो ।  जिम्बाब्बे  ए का लागि चौथो नम

Read More

जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

Posted on May 04, 2022 | views : 1127 |

वैशाख २१, काठमाडौं | जिम्बाब्बे  ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।  जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस

Read More

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित

Posted on May 03, 2022 | views : 1020 |

वैशाख २०, काठमाडाैं | सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । विभागीय महारथी एपिएफको यो प्रतियोगितामा पहिलो जित हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न महिलातर्फको अन्तिम ख

Read More

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने- समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू

Posted on May 03, 2022 | views : 993 |

वैशाख २०, काठमाडाैं | खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् । कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकार

Read More

रोनाल्डोको गोलमा युनाइटेडको जित

Posted on May 03, 2022 | views : 863 |

वैशाख २०, काठमाडौं | इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।  युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले  १-१ गोल गरे ।  सहज जितसँगै यु

Read More

खेलाडी संघ भन्छ- झुटो आरोप लगाउने फुटबल विकासका बाधक हुन्

Posted on May 02, 2022 | views : 1033 |

वैशाख १९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघले व्यवस्थापनको लापरबाही र खेलाडीको विषयमा झुटो आरोप लगाएको विषयमा एन्फालाई ध्यानाकर्षण गराएको छ ।  सोमबार खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीको विषयमा टोलीका व्यवस्थाप

Read More

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो

Posted on May 02, 2022 | views : 1108 |

वैशाख १९, काठमाडौँ | नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे 'ए'विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्

Read More

जिम्बाब्बेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

Posted on May 02, 2022 | views : 1107 |

वैशाख १९, काठमाडौँ | पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए' विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वे

Read More

दोस्रो खेल खेल्दै नेपाल र जिम्बाब्वे

Posted on May 02, 2022 | views : 1285 |

वैशाख १९, काठमाडौँ | पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु म

Read More

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल

Posted on May 02, 2022 | views : 1206 |

वैशाख १९, काठमाडौं | आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे । मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिज

Read More

पहिलो खेलमा जिम्बाब्बे ‘ए’सँग नेपाल ६ विकेटले पराजित

Posted on May 01, 2022 | views : 1177 |

वैशाख १८, काठमाडौं | जिम्बाब्बेविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको थियो । यद्यपि, आक्रामक ब्याटिङ गरेको जिम्बाब्बे ‘ए’विर

Read More

जिम्बाबे ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले दियाे १८२ रनको लक्ष्य

Posted on May 01, 2022 | views : 994 |

वैशाख १८, काठमाडौं | जिम्बाबे ‘ए’विरुद्धको टी- २० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलल

Read More

विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

Posted on May 01, 2022 | views : 1118 |

वैशाख १८, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले

Read More

जिम्बाबे ‘ए' विरुद्ध नेपालको खेल, नेपाल टस हारेर ब्याटिङ गर्दै

Posted on May 01, 2022 | views : 743 |

वैशाख १८, काठमाडाैं | जिम्बाबे ‘ए' विरुद्धको  ट्वान्टी २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन् । अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २

Read More

रियल मड्रिडलाई ३५औं पटक स्पेनिस ला लिगाको उपाधि

Posted on May 01, 2022 | views : 1154 |

वैशाख १८, काठमाडौं | रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियलले  स्पानियोललाई ४-० अन्तरले हरायो । रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई ग

Read More

पाँच पटकको आइपिएल च्याम्पियन मुम्बईको पहिलो जित, यस्तो छ पछिल्लो अंक तालिका

Posted on May 01, 2022 | views : 1279 |

वैशाख १८, काठमाडौँ । एजेन्सी । आइपीएलको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ मा लगातार आठ खेलमा पराजित हुँदै पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पराजयको यात्रा अन्त्य गरेको हो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा

Read More

अतिरिक्त क्रियाकलापका कार्यक्रमसहित राष्ट्र बैंकले मनायो ६७औँ वार्षिकोत्सव

Posted on April 30, 2022 | views : 966 |

 वैशाख १७, भैरहवा | नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन । नियमित गृहणीको कामका साथै कार्यलयको कामले भ्याई नभ्याई उनले सधै कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भईन । यस्तै, नेपाल बैंक लुम्बिनी प्रदे

Read More

पन्जाब किङ्सलाई हराउदै लखनउले छैटौं जित निकाल्न सफल

Posted on April 30, 2022 | views : 818 |

वैशाख १७, काठमाडौं | पन्जाब किङ्सलाई २० रनले हराइदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं  जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पन्जाबका  जोनी बेयर्सट

Read More

राष्ट्रिय फुटबल टोलीका सदस्य विकेशले टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

Posted on April 30, 2022 | views : 1138 |

 वैशाख १७, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले  शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् । यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट ह

Read More

खेलाडी प्रशिक्षक विवादः १७ खेलाडीलाई अभ्यासमा बोलाइयो, सुनिल, आशिष र मनिषलाई मौका

Posted on April 29, 2022 | views : 1459 |

वैशाख १६, काठमाडौं | मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १७ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।  नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ८ खेलाडीसहित १७ खेलाडीलाई प्रशिक्षण

Read More