खेलकुद |


गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

Posted on April 05, 2022 | views : 730 |

 चैत्र २२, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनज

Read More

अपराजित नेपाललाई त्रिदेशीय शृंखलाको उपाधि

Posted on April 04, 2022 | views : 656 |

चैत्र २१, काठमाडौं | फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनज

Read More

उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

Posted on April 04, 2022 | views : 1068 |

चैत्र २१,काठमाडौं | दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तय

Read More

मछिन्द्रको लक्ष्य समूह चरण

Posted on April 04, 2022 | views : 778 |

 चैत्र २१, काठमाडौं | दुई पटक शीर्ष डिभिजन लिग जितेको मछिन्द्र फुटबल क्लबले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्ने मौका पाएको छ ।  ७६ सालमा लिग जितेर पनि एएफसी क्लब लाईसेन्स नभएका कारण एएफसी कप-२०२१ खेल्ने मौका गुमाएको मछिन्द्रले लाइसेन्स प्राप्त गरेसँगै पहिलो पटक नेप

Read More

क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए

Posted on April 04, 2022 | views : 906 |

 चैत्र २१, काठमाडौं | त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्र

Read More

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

Posted on April 04, 2022 | views : 1074 |

चैत २१, काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।&

Read More

फाइनलमा शतप्रतिशत दिएर खेल्छौं

Posted on April 03, 2022 | views : 671 |

चैत्र २०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।  "फाइनल खेल निकै नै म

Read More

विश्वकप २०२२: कुन-कुन देश कुन समूहमा परे ? यस्तो छ तालिका

Posted on April 02, 2022 | views : 1109 |

चैत १९, काठमाडौँ । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन  सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्

Read More

आज नेपाल र मलेसिया भिड्दै: नेपाल लगातार जितको निरन्तरतामा, मलेसियालाई जित्नै पर्ने दबाब

Posted on April 02, 2022 | views : 681 |

चैत १९, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ । दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ  । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित ह

Read More

आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

Posted on April 01, 2022 | views : 1287 |

चैत १८, काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे

Read More

पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो

Posted on April 01, 2022 | views : 1136 |

चैत १८, काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ ।  पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।&nbs

Read More

ह्याट्रिक विकेटसँगै करण केसीले बनाए कीर्तिमान

Posted on March 31, 2022 | views : 795 |

चैत १७, काठमाडौं । पपुवा न्यूगिनी विरुद्धको खेलको अन्तिम ओभरमा ह्याट्रिक गरेसँगै करण केसीले कीर्तिमान बनाएका छन्। त्रिदेशीय शृङ्खला अन्तर्गत बिहीबारको खेलका अन्तिम तीन बलमा केसीले ह्याट्रिक विकेट लिएका हुन्। अन्तिम ओभरको चौथो बलमा नोसैना पोकनालाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट गराएर एउटै इनिङमा प

Read More

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Posted on March 31, 2022 | views : 908 |

चैत १७, काठमाडौँ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा करण केसीले पाँच विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनायो। पपुवा न्युगिनीका लागि चार्ल्स अमितिले ६२, टोनी उराले ४

Read More

नेपालले दियो पीएनजीलाई विशाल लक्ष्य, दीपेन्द्रको अर्धशतक

Posted on March 31, 2022 | views : 778 |

चैत १७, काठमाडौँ । युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा

Read More

अमेरिका र मेक्सिको विश्वकपमा छनोट

Posted on March 31, 2022 | views : 710 |

चैत १७, काठमाडौँ । कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएकाे अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।  यस्तै, तालिकाको चौथो स्था

Read More

पिएनजीविरुद्ध नेपाल टस हारेर ब्याटिङमा, आदिलको डेब्यु

Posted on March 31, 2022 | views : 752 |

चैत १७, काठमाडौँ । त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।  पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपा

Read More

सन्दीप लामिछाने भन्छन्- चारै खेल जितेर उपाधि हात पार्ने योजना छ

Posted on March 30, 2022 | views : 910 |

चैत १६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ । ‘सबैले राम्रो

Read More

मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

Posted on March 30, 2022 | views : 815 |

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो ।  मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपा

Read More

मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफको अर्धशतक

Posted on March 30, 2022 | views : 783 |

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गर

Read More

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

Posted on March 30, 2022 | views : 631 |

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी  लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो । मलेसियाका जुबैदी जुल्किफ्ल

Read More

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

Posted on March 30, 2022 | views : 901 |

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजि

Read More

विश्वकप–२०२२ का लागि एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने

Posted on March 30, 2022 | views : 1078 |

चैत १६, काठमाडौं ।  कतार विश्वकप–२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ । आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ ।  एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बन

Read More

पिएनजीको लगातार दोस्रो हार

Posted on March 29, 2022 | views : 922 |

चैत १५, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्नश्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउ

Read More

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट: नेपालसँग पपुवा न्यु गिनी पराजित

Posted on March 28, 2022 | views : 946 |

चैत १४, काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट ग

Read More