खेलकुद |


लेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

Posted on April 16, 2022 | views : 779 |

वैशाख ३, काठमाडौं | मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ । भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीका  प्रज्वल थापाले

Read More

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

Posted on April 16, 2022 | views : 893 |

वैशाख ३, भक्तपुर | चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले

Read More

प्रशिक्षक अब्दुल्लाहले भने- सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौं

Posted on April 15, 2022 | views : 698 |

वैशाख २, काठमाडौं | नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।  नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्र

Read More

वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष

Posted on April 13, 2022 | views : 703 |

चैत्र ३०, काठमाडौं | वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो ।  खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवादसँगै लगातार प्रतियोगिताले क्रिकेट क्षेत्र प्राय चर्चामा रहिरह्यो । यसै वर्ष ने

Read More

खेलकुदमन्त्रीको प्रस्ताव, अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबल

Posted on April 13, 2022 | views : 829 |

 चैत्र ३०, काठमाडौं | युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टिनी राजदूत डा. ह्युगो जाभियर गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् । मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री गहतराजले राजदूत गोवीलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव ग

Read More

गण्डकी सरकारले सर्वाधिक राशिको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने

Posted on April 12, 2022 | views : 1240 |

चैत्र २९, पोखरा | गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ । २ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ । नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गर

Read More

अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित

Posted on April 12, 2022 | views : 959 |

चैत्र २९, काठमाडौं | एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ । मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।  लगातार दुई खेल हारेसँ

Read More

महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

Posted on April 12, 2022 | views : 783 |

चैत्र २९, काठमाडौं | चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहे

Read More

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

Posted on April 11, 2022 | views : 1111 |

चैत्र २८, काठमाडौं | एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे  छ। कीर्गिस्तानको बिस्केकमा  ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह 'बी' मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल&nbs

Read More

राजस्थान र दिल्लीको जित

Posted on April 11, 2022 | views : 735 |

चैत्र २८, काठमाडौं | इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो

Read More

लेभान्तेमाथी बार्सिलोनाको रोमाञ्चक जित

Posted on April 11, 2022 | views : 1157 |

चैत्र २८, काठमाडौं | रोमान्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।  बार्सिलोनाको जितमा पिए

Read More

खुमलटार पहिलो पटक ए डिभिजन लिगमा

Posted on April 10, 2022 | views : 886 |

चित्र २७, काठमाडौं | हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक "ए" डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा

Read More

सूर्योदयमा पहिलो "माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज" हुँदै

Posted on April 10, 2022 | views : 1051 |

चैत्र २७, इलाम | इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलाेमिटर दुरीमा हुने प्रतियाेिगता ३० बैशाखमा हुने आयाेजकले जनाएकाे छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो ह

Read More

बास्केटबल लिग जेठमा

Posted on April 10, 2022 | views : 809 |

चैत्र २७, काठमाडौं | महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो । दुई महिना चल्ने प्रतियोगिता

Read More

नेपाल र उज्वेकिस्तान भिड्दै, कति बजे हुँदैछ खेल ?

Posted on April 10, 2022 | views : 975 |

चैत २७, काठमाडौं । एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ । कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ ।

Read More

नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन

Posted on April 10, 2022 | views : 898 |

चैत २७, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छनं। नेयमार र एमबाप्पेले ३-३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराक

Read More

मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित

Posted on April 10, 2022 | views : 1049 |

चैत २७, काठमाडौं । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बेंगलोरको जित

Read More

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

Posted on April 10, 2022 | views : 629 |

चैत २७, काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन  गोर्डेनले २७औं मिनेटमा गोल गरे ।  प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको

Read More

चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित

Posted on April 09, 2022 | views : 989 |

चैत २६, काठमाडौं । चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा  पहिलो जित निकालेको छ ।  यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हैद

Read More

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

Posted on April 09, 2022 | views : 1129 |

चैत्र २६, जुम्ला | जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी

Read More

बिच भलिबलको उपाधि पुलिसलाई

Posted on April 09, 2022 | views : 1106 |

चैत्र २६, काठमाडौं | लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को  पराजित गर्

Read More

आईपीएलमा गुजरातको लगातार तेस्रो जित

Posted on April 09, 2022 | views : 803 |

चैत २६, काठमाडौं । पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधि

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग : उपाधि दोस्रो पटक नेपथ्य ज्ञानोदय गोल्डलाई

Posted on April 08, 2022 | views : 844 |

चैत्र  २५, भैरहवा | रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक

Read More

भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

Posted on April 08, 2022 | views : 858 |

चैत्र २५, काठमाडौं | नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जानकारी दिइन्

Read More