खेलकुद |


शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

Posted on January 16, 2022 | views : 955 |

माघ २, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रि

Read More

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

Posted on January 16, 2022 | views : 1024 |

माघ २, काठमाडौँ | च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल

Read More

टि–१० क्रिकेटः कैलपाल च्याम्पियन

Posted on January 16, 2022 | views : 563 |

माघ २,  बैतडी  |  कैलपाल क्रिकेट क्लब दशरथचन्द  नगरपालिका–११ मा सम्पन्न  नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो ।  एनआरवासीले दिएको ११

Read More

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित

Posted on January 16, 2022 | views : 791 |

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९

Read More

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

Posted on January 16, 2022 | views : 691 |

माघ २, काठमाडौँ | सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएक

Read More

क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

Posted on January 16, 2022 | views : 1235 |

माघ २, पर्वत  | पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । रङ्गशाला निर्माणका लागि राष्ट

Read More

भक्तपुरमा सम्पन्न भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

Posted on January 14, 2022 | views : 1117 |

पुस ३०, भक्तपुर  | महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । नेपाल भारो

Read More

ए डिभिजन लिग : एपिएफ विजयी

Posted on January 14, 2022 | views : 1204 |

पुस २६, काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो। त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युया कुरियामाले मिलन रा

Read More

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णाली पराजित

Posted on January 14, 2022 | views : 840 |

पुस ३०, काठमाडौँ  | नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले

Read More

प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज चार खेल हुने

Posted on January 14, 2022 | views : 1455 |

पुस ३०, काठमाडौँ | प्रधानमन्त्री कप टी(२० क्रिकेट प्रतियोगितामा (शुक्रबार) चार खेल हुनेभएका छन्। कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन्। टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी

Read More

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेश विजयी

Posted on January 13, 2022 | views : 1206 |

पुस २९, काठमाडौँ  |  लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर

Read More

प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

Posted on January 13, 2022 | views : 1120 |

पुस २९, काठमाडौँ  | प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएका प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना

Read More

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

Posted on January 13, 2022 | views : 699 |

पुस २९, भजनी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ ।  स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभ

Read More

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

Posted on January 13, 2022 | views : 808 |

पुस २९, काठमाडौँ | बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका लुक डि जोङ र अन्सु

Read More

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

Posted on January 13, 2022 | views : 748 |

पुस २९,काठमाडौँ | ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको

Read More

मध्यपुरथिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

Posted on January 11, 2022 | views : 943 |

पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याउनुभयो । 

Read More

पीएम कप क्रिकेटमा नेपाल पुलिसको लगातार दोस्रो जित

Posted on January 11, 2022 | views : 1093 |

पुस २७, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो। हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो। आर्मीले हिजो उद्घाटन खेलमा कर्णाल

Read More

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

Posted on January 11, 2022 | views : 1197 |

पुस २७,तनहुँ | तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ  अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।&n

Read More

आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

Posted on January 10, 2022 | views : 1248 |

पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ

Read More

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

Posted on January 10, 2022 | views : 1285 |

पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्

Read More

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

Posted on January 09, 2022 | views : 1639 |

पुस २५, बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।   कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राज

Read More

बार्सिलोना बराबारीमा रोकियो

Posted on January 09, 2022 | views : 857 |

पुस २५, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।  शनिबार राति ग्रानडामा भएको खेलमा बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । १० खेलाडीमा सिमित बार्सिलोनाका लागि लुक डि जोङले गोल गरेका थिए । जोङले खेलेको ५७ औं मिनेटमा गरेको गोल गर्दै

Read More

सङ्कटा र सातदोबाटोको खेल बराबर

Posted on January 07, 2022 | views : 1212 |

पुस २३, काठमाडौँ । शहीद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पह

Read More

दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजित

Posted on January 07, 2022 | views : 1498 |

पुस २३, काठमाडौँ | दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजित गरेको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।  जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४०

Read More