खेलकुद |


सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

Posted on February 09, 2022 | views : 910 |

माघ २६, काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवा

Read More

म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु

Posted on February 09, 2022 | views : 761 |

माघ २६, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।  उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर

Read More

एन्फाको नयाँ नेतृत्व निर्वाचन कमिटी गठन

Posted on February 04, 2022 | views : 1231 |

माघ २१, काठमाडौँ | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समित

Read More

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा

Posted on February 03, 2022 | views : 1073 |

माघ २०, काठमाडौँ | सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ । नेपाली सेना, सैनिक शारीरिक

Read More

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

Posted on February 03, 2022 | views : 748 |

माघ २०, काठमाडौँ | नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्म

Read More

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

Posted on February 02, 2022 | views : 1469 |

माघ १९, गण्डकी | नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ  ।  काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो । नेपाल भूतपूर्व खेलाडी

Read More

राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

Posted on January 31, 2022 | views : 928 |

माघ १७, काठमाडौँ | सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ ।  बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महि

Read More

क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

Posted on January 31, 2022 | views : 762 |

माघ १७, काठमाडौँ | भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ ।  ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसिसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका  रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट स

Read More

टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी १८ मा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्दै

Posted on January 28, 2022 | views : 1081 |

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी-२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ । ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिए

Read More

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीको वर्गीकरण को-को कुन ग्रेडमा ?

Posted on January 28, 2022 | views : 902 |

माघ १४, काठमाडौँ | नेपाल क्रिकेट संघले खेलाडीको वर्गीकरण गरेको छ। (१३ माघ) बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ। पुरुष खेलाडीहरू तर्फ ग्रेड एमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि

Read More

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

Posted on January 27, 2022 | views : 1153 |

माघ १३, काठमाडौँ | कतार विश्वकप–२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौँ चरण अन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन(तीन खेल आयोजना हुँदैछन् ।  समूह ‘ए’ मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्

Read More

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व

Posted on January 26, 2022 | views : 1293 |

माघ १२, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।   अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादु

Read More

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

Posted on January 26, 2022 | views : 923 |

माघ १२, काठमाडौँ | नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मर

Read More

पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’

Posted on January 23, 2022 | views : 1348 |

माघ ९, काठमाडौँ | आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । आईसीसीले आइतबार पाकिस्तान विकेट किपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो ।  उनले यस वर्ष २९ खेल

Read More

अब खेलकुदमा पनि निजी क्षेत्रसँग सहकार्य !

Posted on January 23, 2022 | views : 651 |

माघ ९, काठमाडौँ | सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ । निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मुलुकको खेलक्षेत्रको विकास मन्त्रालयको

Read More

आईपीएल अक्सनमा नेपालका १५ खेलाडीको नाम दर्ता

Posted on January 23, 2022 | views : 2008 |

माघ ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ जनाको नाम दर्ता गराएको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल

Read More

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सोमपाल र विनोद परेनन्

Posted on January 20, 2022 | views : 1323 |

माघ ६, काठमाडौँ | आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टिम घोषणा गरेको हो। टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्।  टिमम

Read More

विश्वकपका लागि खेलाडी छनोट

Posted on January 20, 2022 | views : 1104 |

माघ ६, काठमाडौँ | नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्सीय टोलीको छनोट गरेको हो । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक र

Read More

'खेलाडीको सेवा सुविधा बढाउन पहल गर्छु'

Posted on January 19, 2022 | views : 1241 |

माघ ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन्। बुधबार प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए। उन

Read More

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

Posted on January 19, 2022 | views : 663 |

माघ ५, काठमाडौँ | प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफल

Read More

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

Posted on January 18, 2022 | views : 754 |

माघ ४, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बन

Read More

फुटबलमा अघि बढ्दै ‘मौसम’

Posted on January 18, 2022 | views : 889 |

माघ ४,  महेन्द्रनगर |  सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन् ।

Read More

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

Posted on January 18, 2022 | views : 672 |

माघ ४, काठमाडौँ | नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।  जितका लागि १५६ रनक

Read More

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

Posted on January 18, 2022 | views : 610 |

माघ ४, काठमाडौँ | कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सु

Read More